मिनबहादुर गुरुङको भाटभटेनी सुपर मार्केटको एक महिनाको कारोबार २ अर्ब ३४ करोड*
शुक्रबार, माघ ११, २०८१
कर कार्यालयले करदाताको विवरण गोप्य राख्ने गरेको हुँदा भाटभटेनी जस्ता कम्पनी वा संस्था अथवा कुनै पनि फर्मले कति कारोबार गरेर कति राजस्व तिरे भन्ने विवरण गोप्य नै हुने गरेको छ ।
भाटभटेनीद्वारा प्रवर्द्धित एग्रीवस्तुले किसानसँगको सहकार्यमा उत्पादन र भण्डारण सुरू गर्ने
मंगलबार, पुस २३, २०८१
किसानले आफ्नो उत्पादनका लागि सुनिश्चित बजार पाउनुका साथै उत्पादन खेर जाने समस्या समाधान हुने छ । अर्कोतर्फ, उपभोक्ताले ताजा र स्वास्थ्यकर तरकारी तथा फलफूल प्राप्त गर्न सक्नेछन् ।
भाटभटेनी सुपरमार्केटमा भेटियो ढुसी परेका नरिवल, काठमाडौँ महानगरले तिरायो २ लाख जरिवाना
सोमबार, पुस ८, २०८१
नरिवलमा ढुसी परेको पाइएपछि महानगरले सुपरमार्केटको व्यवस्थापनको रोहवरमा सो नरिवल नष्ट गरिदिएको छ । नरिवल नष्ट गरेर महानगरले भाटभटेनीलाई २ लाख रुपैयाँ जरिवाना तिर्न पनि पत्र काटेको छ ।


