यस्तो छ प्रधानमन्त्री शहले राष्ट्रसंघमा गरेको सम्बोधनको पूर्णपाठ (नेपाली भाषामा)
शुक्रबार, असोज ९, २०८३
अचम्म ! ८१ लाख मानिसको ४५ खर्ब ६५ अर्बको सम्पत्ति बन्धक बनाउनेमाथि अनुसन्धान नहुने ?
मंगलबार, असोज ६, २०८३
नेप्सेको सबैभन्दा ठूलो अक्षम्य गल्ती डाटा सेन्टरका बारेमा तथ्यहरु सार्वजनिक गर्नु पनि हो । ७१ वटा ब्रोकरले डाटा हवको डाटा सेन्टरमा टिएमएसको तथ्यांक राख्छन् भनेर आतंककारीलाई सुचना दिएको हो ? नेप्सेले कसको स्वार्थका लागि सार्वजनिक गर्नुपर्ने तथ्य गोप्य राखेर गोप्य राख्नुपर्ने तथ्य सार्वजनिक गरेको ?
सर्वाेच्च अदालतप्रति गुनासो गर्दै पूर्णबहादुर खड्का लेख्छन्– नेपाली कांग्रेस विभाजनको डिलमा पुग्यो
आइतबार, असोज ४, २०८३
हाम्रो बुझाइमा सामान्यतः रोक्का हुने नजिरको अवस्थामा प्रतिकूल पूर्णइजलासले सम्माननीय प्रधानन्यायाधीश रहेको पूर्ण इजलासबाट दिइएको पुनरावलोकनको आदेशलाई समेत सेन्सर नै गर्ने गरी महाधिवेशन रोक्का गर्न आवश्यक नदेखिएको भन्दै रिट जारी गरिदिएन, जसको परिणाम नेपाली कांग्रेसको नाममा अलग–अलग दुईवटा महाधिवेशन हुने अवस्था सिर्जना भयो।
पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना दफाबार हेर्दा यस्तो विभत्स पो देखियो त अर्थमन्त्रीज्यू !
शनिबार, असोज ३, २०८३
गैरबैंकिङ्ग वित्तीय संस्थाको इजाजत दिने निकाय धितोपत्र बोर्ड हो ? धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गरी सो व्यवस्था लागू भइसकेको हो ? हो भने बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ को दफा ३१,३३ र ३४ विलाम्बन गरिएको सूचना राजपत्रमा कहिले प्रकाशित भयो मन्त्रीज्यू ?
डियर बालेन ! हरेराम पासवानलाई एक सिलिण्डर ग्यास दिएर मात्रै अमेरिका जाउ है
शुक्रबार, भदौ २६, २०८३
त्यसैले ग्यास देउ, महंगी नियन्त्रण गर । सार्वजनिक सेवा प्रवाहको गुणस्तर बढाउ । नागरिकका गुनासा सुन, सम्बोधन गर । नत्र पोहोरको भदौ २३ अघि तिमी र रविले सरकारप्रति नागरिकको मनमा कस्तो छाप पारेका थियौं, भदौ २४ पछि सुधनले कस्तो छाप पारे, मनन् गर है । म यो किन भनिरहेको छु...
यस्तो छ प्रधानमन्त्री शाहले संसदमा गरेको सम्वोधनको पूर्णपाठ
बुधबार, भदौ १७, २०८३
सम्वोधनको क्रममा उनले रसुवाको भोटेकोशी नदीमा आएको बाढी, त्यसले पुर्याएको क्षति, राहत र उृद्धार जस्ता विषयमा संसदलाई जानकारी गराएका छन् ।
सरकार ! कि यिनीहरुलाई कारवाही गर, कि पुरस्कृत
सोमबार, भदौ १५, २०८३
भोटेकोशी वाढीपछि सरकारको समर्थनमा सामाजिक संजालमा जे जस्ता मानिसहरु देखापरेका छन्, ती मानिस को हुन् ? तिनीहरु के खान्छन् ? तिनीहरु मानिस नै हुन कि अन्य केही ?
म सुन्दैछु– हिल्टन होटल जल्नुमा सिजेपी कनेक्सन छ
मंगलबार, भदौ ९, २०८३
१२ अगस्टको दिन १४ वटा राज्यबाट २५३ जना मानिसहरू एकैपटक पक्राउ गरिए। उनीहरूसँग हतियार, ग्रेनेड र विस्फोटक पदार्थहरू थिए। यदि उनीहरूलाई नपक्रेको भए १५ अगस्टका दिन भारतभरि शृंखलाबद्ध विस्फोट हुने रहेछ।
प्रहरी महानिरीक्षक कार्की भन्छन्– मःम र आइसक्रिम बेच्नेभन्दा प्रहरी अलि खरो नै हुन्छन्
बुधबार, साउन २७, २०८३
संसारभरि नै आइसक्रिम र मःम बेच्ने अथवा मिष्ठान्न स्वादन गराउनेभन्दा प्रहरी पेसा अलि खरो, क्रियाशील र छुच्चो हुन्छ नै । यो पेसाकै विशिष्टता हो ।
हेटौडा कपडा उद्योग चलेकोमा धन्यवाद प्रधानमन्त्रीज्यू तर गोल्छा अर्गनाइजेसनका कम्पनीहरु बन्द नहोस
सोमबार, साउन २५, २०८३
ऋण लिने ऋणीले ऋण तिरेन भने धितो राखेको सम्पत्ती लिलामी गर्ने त हो नि । बैंकिङको यति सामान्य विषय पनि थाहा नपाउने पुलिसलाई बैंकिङ जस्तो संवेदनशील क्षेत्रमा लामोहात गर्न दिएपछि एक्लोपन महसुस हुन्छ प्रधानमन्त्रीज्यू । यो स्वभाविक हो ।
शिक्षासेवी तथा अनुसन्धाता भिपी अग्रवाललाई सम्झदा
सोमबार, साउन ११, २०८३
वर्षातको मध्य सिजनमा कमिलाहरू माटो तलबाट निस्किन्छन् र ताँती लगाएर यात्रा गर्छन् । जंगलमा हेर्यौं भने कमिलाको ताँती दोहोरो जस्तो हुने गर्छ । त्यसमा यो सामान्य कुरा हो । तर त्यो ताँतीबाट कुनै एउटा कमिला चाहिँ छुट्टिएर निस्किन्छ र कुनै रुखमा चढ्न थाल्छ एक्लै । उसले आफ्नो वंशलाई छोडिदिन्छ ।...
स्थानीय तहका ५ वर्षे सपनाको आज मैझारो, हिसाव कितावको जिम्मा अब जनताको
बुधबार, असार १०, २०८३
हुन त जनताले विगत ५ वर्षकै मूल्यांकन गर्ने भएपनि छिट्टै विर्सने र क्षमादान दिने नेपाली स्वभावका कारण यो एक वर्ष अबको स्थानीय तह निर्वाचनको सबैभन्दा प्रमुख मानक समय हुनेछ ।
लोक सेवा आयोगका अध्यक्षलाई प्रश्नः तपाईंहरुले सिफारिस गरेको कर्मचारीले जागिर सुरु गर्ने वित्तिकै किन भ्रष्टाचार गर्छ
आइतबार, जेठ ३१, २०८३
प्रदेश र स्थानीय तहमा दरबन्दीअनुसार पदपूर्ति नहुनुको कारण पहिले नै कर्मचारीको सङ्ख्या धेरै रहेको वा स्थानीय तहमा लामो समयदेखि ठूलो सङ्ख्यामा रहेका अस्थायी, करार र ज्यालादारी कर्मचारीका कारण पनि प्रदेशबाट नियमित पदपूर्ति नभएको हुन सक्छ ।


