ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम
शुक्रबार, असोज १६, २०८३
एसियाली पूर्वाधार लगानी बैंकको उपसभापतिमा डा. वाग्ले, नेपाललाई हुनेछ यस्तो फाइदा
बुधबार, असोज १४, २०८३
सो बैठकले क्षेत्रीय सदस्य राष्ट्रहरूमध्येबाट नेपाललाई उप–सभापतिमा निर्वाचित गरेको हो।
इटहरीमा सुरू भयो रोजगार मेला, युवालाई रोजगारीका अवसरसँग जोड्ने
बुधबार, असोज १४, २०८३
सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरहरूसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गर्दैछ।
चन्द्रागिरिमा कर तिर्ने करदातालाई छुट, जरिवानामा शतप्रतिशत मिनाहा
मंगलबार, असोज १३, २०८३
काठमाडौँको चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को सुरुवाती तीन महिनासम्म विभिन्न कर तथा बक्यौता रकम भुक्तानी गर्ने करदातालाई छुट दिने भएको छ।
अर्थमन्त्री डा. वाग्लेले भेटे एआईआईबी अध्यक्ष, पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह
सोमबार, असोज १२, २०८३
एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायी बीच भेटवार्ता भएको छ।
तीन दिने भारत भ्रमण सकेर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता
आइतबार, असोज ४, २०८३
भारतका प्रभावशाली मन्त्रीस्तरीय दुई भेटवार्ता, एक कूटनीतिक, एक सामाजिक, एक आर्थिक-व्यावसायिक र एक प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किएको उनको सचिवालयले जानकारी दिएकाे छ ।
रसुवा बाढी : भौतिक क्षति र आवश्यकता मूल्यांकन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
बुधबार, भदौ २४, २०८३
राष्ट्रिय योजना आयोगले गठन गरेको कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्यांकन (आरडीएनए) र विश्व बैंकले तयार पारेको विश्वव्यापी विपद्–पश्चात् द्रुत क्षति अनुमान (ग्रेड) को छुट्टाछुट्टै प्रारम्भिक मूल्यांकनबारे छलफल गर्दै उनले आयोग र विश्व बैंकका नेपाल प्रतिनिधिहरूलाई यस्तो निर्देशन दिएका हुन् ।
अर्थमन्त्री डा. वाग्लेले आज संकलन गरे २५ करोड ६७ लाख रुपैयाँ राहत
मंगलबार, भदौ १६, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भदौ १६ गते मंगलबार ८० दाताबाट चेक मार्फत २५ करोड ६७ लाख ८४ हजार रुपैयाँ राहत संकलन गरेका छन् ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब रुपैयाँ सहयोग रकम संकलन
शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो।
काठमाडौँ महानगरको गत वर्षको औसत खर्चः विभागहरुको ३८ र वडाहरुको ६४ प्रतिशत
बिहीबार, भदौ ११, २०८३
काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्षमा २०८२र०८३ मा कुल बजेटको ५८.५५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।
महालेखाले खटायो ४४ जिल्लामा लेखापरीक्षण टोली, ‘गुनासो र सुझाव भए खबर गर्नू’
शनिबार, भदौ ६, २०८३
कार्यालयले भदौ ५ गते ती ४४ जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरुमा टोली खटाइएको जानकारी दिएको हो ।
दुधौली नगरपालिकाको उल्टो बाटो, कवाडी सामान बेच्न निकाल्यो सार्वजनिक सुचना
सोमबार, भदौ १, २०८३
सिन्धुलीको दुधौली नगरपालिकाले नगर क्षेत्रका विभिन्न स्थानमा संकलित कवाडी तथा पुनःप्रयोग गर्न मिल्ने सामग्री बेच्ने भएको छ ।
धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड
शुक्रबार, साउन २९, २०८३
रान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि दुई अर्ब ७६ करोड १९ लाख २७ हजार रूपैयाँ बराबरको बजेट पारित गरेको छ ।बिहीबार सम्पन्न १९औं नगरसभाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो ।


