नेपाल टेलिकमको खुद नाफा ४७ प्रतिशतले बढेर पुग्यो झण्डै ९ अर्ब
नेपाल टेलिकमको खुद नाफा ४७ प्रतिशतले बढेर पुग्यो झण्डै ९ अर्ब कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको कारोबारबाट ८  अर्व ८६ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको हो ।
हाइड्रोको आइपिओले बगाउँदै जनताको धन, तीन वर्षअघिको १०० रुपैयाँको सम्पत्ति घटेर ४६ रुपैयाँ
हाइड्रोको आइपिओले बगाउँदै जनताको धन, तीन वर्षअघिको १०० रुपैयाँको सम्पत्ति घटेर ४६ रुपैयाँ अर्काे एउटा जलविद्युत कम्पनी फेला पर्यो, जसको नेटवर्थ ८ रुपैयाँ ३८ पैसा छ । अर्थात पहिला १०० रुपैयाँ तिरेर आइपिओ किन्नु भएको थियो भने सो १०० रुपैयाँको संपत्ति घटेर अहिले ८ रुपैयाँ ३८ पैसा भएको छ ।
अंकित मूल्यमा नै जलविद्युतको  सेयर उपलब्ध गराउन इप्पानको आग्रह
अंकित मूल्यमा नै जलविद्युतको  सेयर उपलब्ध गराउन इप्पानको आग्रह स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई अंकित मूल्य अर्थात् प्रतिकित्ता १०० रूपैयाँमा नै सेयर उपलब्ध गराउन सबै प्रवर्द्धक कम्पनीलाई आग्रह गरेको छ
पाँच अंकले घट्यो नेप्से परिसुचक, ४ अर्ब ४२ करोडको कारोबार
पाँच अंकले घट्यो नेप्से परिसुचक, ४ अर्ब ४२ करोडको कारोबार धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.६४ अङ्कले घटेर २६९६.६७ मा पुगेको छ ।
गोल्डस्टारको प्रिआइपिओ बेच्दै धितोपत्र बोर्डबाट स्वीकृति नै नलिएको कम्पनी, मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ
गोल्डस्टारको प्रिआइपिओ बेच्दै धितोपत्र बोर्डबाट स्वीकृति नै नलिएको कम्पनी, मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद समेत रहेकी विदुषी राणाको कम्पनी गोल्डस्टारको प्रिआइपिओको खरिदविक्री तीब्र रुपमा भइरहेको पाइएको छ ।
लगानीकर्ता, नियामक र ब्रोकरलाई बोलाएर प्रधानमन्त्री शाहले भने– आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई विशेष प्राथमिकता
लगानीकर्ता, नियामक र ब्रोकरलाई बोलाएर प्रधानमन्त्री शाहले भने– आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई विशेष प्राथमिकता प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई विशेष प्राथमिकता दिएको बताएका छन् ।
सुनचाँदीको मूल्य वृद्धि, सुन तोलामा १९ सय बढ्यो, चाँदीमा चालिस
सुनचाँदीको मूल्य वृद्धि, सुन तोलामा १९ सय बढ्यो, चाँदीमा चालिस स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी ४० रूपैयाँले बढेको हो ।
नेपाल स्टक एक्सचेन्जका सीईओ चापागाईंको राजीनामा स्वीकृत
नेपाल स्टक एक्सचेन्जका सीईओ चापागाईंको राजीनामा स्वीकृत नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चिरञ्जीवी चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
धितोपत्र बोर्डका अध्यक्षलाई अर्थमन्त्रीले भने– हरेक दिन, हप्ता, महिना र वर्षको सुधारको योजना पेश गर्नू
धितोपत्र बोर्डका अध्यक्षलाई अर्थमन्त्रीले भने– हरेक दिन, हप्ता, महिना र वर्षको सुधारको योजना पेश गर्नू अर्थमन्त्री डा. वाग्लेले पुँजी बजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना, ६ महिना र एक वर्षका योजना के हुन्, त्यो पेस गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिए ।
पुँजीगत लाभकरः भाषणमा ‘अन्तिम’ कानुनमा अन्तिम होइन कर थप
पुँजीगत लाभकरः भाषणमा ‘अन्तिम’ कानुनमा अन्तिम होइन कर थप बजेट वक्तव्यमा भएका विषय विधेयकमा हुन्छन् वा विधेयकमा भएका विषय मात्रै बजेट वक्तव्यमा राखिन्छ भन्ने हो । अर्थमन्त्रीले संघीय संसदको संयुक्त सदनमा पेश गरेको बजेट वक्तव्यमा झुटो कुरा हुन्छ भन्ने कल्पना कसैले गर्दैन, गर्न हुँदैन ।
शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो
शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो सरकारले आर्थिक विधेयक २०८३ तथा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् पुँजीगत लाभकरसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । संसद्मा प्रस्तुत आर्थिक विधेयकअनुसार शेयर कारोबार र घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर बढेको छ ।
नेपाल टेलिकको ठूलो संख्यामा सेयर विक्री गरिने, कतिमा पाइएला किन्न ?
नेपाल टेलिकको ठूलो संख्यामा सेयर विक्री गरिने, कतिमा पाइएला किन्न ? बजेटमा गरिएको घोषणा अनुसार नेपाल टेलिकममा सरकारको ६६ प्रतिशत मात्र सेयर कायम गरिने छ ।
Weather Update