Odapalika - The Fourth Estate - चौथो अंग
आफ्नै सुझाव कहिले कार्यान्वयन हुन्छ अर्थमन्त्रीज्यू ?
आफ्नै सुझाव कहिले कार्यान्वयन हुन्छ अर्थमन्त्रीज्यू ? राजस्व अनुसन्धान विभाग खारेज गर्न सुझाव दिने  आयोगका अध्यक्ष नै अहिले सुझाव कार्यान्वयन गर्ने पदमा छन् । यस्तो बेलामा पनि विभागका कर्मचारी बेपरवाह राज्य आतंक मच्चाइरहेका व्यवसायीको गुनासो छ ।
केपी ओलीको छोरी हूँ भन्ने युवन्तिकाले साढे ३ लाख ठगेको भेटेपछि युवा संघले गर्यो कारवाही
केपी ओलीको छोरी हूँ भन्ने युवन्तिकाले साढे ३ लाख ठगेको भेटेपछि युवा संघले गर्यो कारवाही उनले प्रधानमन्त्री ओलीसँगको निकटता देखाएर सरकारी कोटामा विदेश पठाइदिन्छु भन्दै सर्वसाधारणसँग रकम लिने गरेकी थिइन् । यसरी रकम लिएर पनि विदेश नपठाएपछि शोभा राईले युवा संघ केन्द्रीय कार्यालयमा उजुरी दिएकी थिइन् ।
ठूला दलका साना चित्तः कांग्रेस, एमाले र माओवादीले रातो लगाउदा बैध, रास्वपाले निलो लगाउँदा मनपरी !
ठूला दलका साना चित्तः कांग्रेस, एमाले र माओवादीले रातो लगाउदा बैध, रास्वपाले निलो लगाउँदा मनपरी ! एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को घाँटीमा देखिएको स्कार्फ पनि खतिवडाकै जस्तो र जत्रो मात्र छैन, रंग पनि उस्तै छ । यो तस्वीर पनि प्रतिनिसभा बैठककै हो
सरकार–शिक्षक ९ बुँदे सहमति र प्रतिवद्धताका ७ अनुत्तरित प्रश्न, कसले दिन्छ जवाफ ? 
सरकार–शिक्षक ९ बुँदे सहमति र प्रतिवद्धताका ७ अनुत्तरित प्रश्न, कसले दिन्छ जवाफ ?  कागजको १२ र १३औँ हरफमा के लेखिएको छ ? पढ्नुभएको छैन भने म यहाँ एकपटक दोहोर्याइदिन्छु । त्यहाँ अरु थुप्रै कुरा लेखिएको छ, जुन जगजाहेर छ, तर जाली कुरा चैँ यस्तो पो छ त !
ओपी भिडियो ब्रिफिङः कांग्रेसले गभर्नर नपाउने पक्का, गुणाकरलाई योग्य बनाउन देउवालाई सकस
ओपी भिडियो ब्रिफिङः कांग्रेसले गभर्नर नपाउने पक्का, गुणाकरलाई योग्य बनाउन देउवालाई सकस डा. गुणाकरको राजीनामा स्वीकृत पनि कामु गभर्नरले गरिदिनु पर्छ, जसको तालाचावी फेरिपनि ओलीकै हातमा छ । किनकि कामु गभर्नर डा. निलम तिम्सिना एमालेको गभर्नरको उम्मेदवार हुन् ।
ओपी भिडियो बिफ्रिङः नेपालीलाई राजा किन चाहिएको छ ?
ओपी भिडियो बिफ्रिङः नेपालीलाई राजा किन चाहिएको छ ? संसदीय सुंनुवाईका नाममा हुनेवाला न्यायाधीशदेखि संवैधानिक अंंग र निकायका प्रमुख र पदाधिकारीको हुर्मत मात्रै लिने संसदीय सुनुवाई नामको अर्काे विरालो बाध्ने प्रथा पनि अब हटाउनै पर्छ ।
२७ वर्ष पुरानो ऐन व्यूँताएर ९ रुपैयाँ किलोको नुनलाई हजारमा बेच्ने खेल, कसले खेलिरहेको छ पर्दा पछाडि ?
२७ वर्ष पुरानो ऐन व्यूँताएर ९ रुपैयाँ किलोको नुनलाई हजारमा बेच्ने खेल, कसले खेलिरहेको छ पर्दा पछाडि ? स्वास्थ्य मन्त्री पौडेलले केही व्यापारी र एक आइएनजीको प्रभावमा परी २७ वर्ष पुरानो ऐन व्युताउने प्रक्रिया अघि बढाएको र स्वार्थ समुहले सो विषय मन्त्रिपरिषदबाटै पारित गराउन सकेको स्रोतले जानकारी दियो ।
प्रिय बालेन ! मलाई टुकुचामा गाडिनु छैन्, टुँडिखेलमा झुण्डिनु झन छैन  
प्रिय बालेन ! मलाई टुकुचामा गाडिनु छैन्, टुँडिखेलमा झुण्डिनु झन छैन   अब संघीय सरकारले थप जिज्ञसा राख्यो भने उनले फेसबुमा लेख्न सक्छन्– टुँडिखेलमा लगेर झुण्ड्याइदिन्छु ।  बालेनले यस्तो स्टाटस लेखे भने म अहिले जति शव्द लेख्दैछु त्यति पनि लेख्दिन । मलाई टुँडिखेलमा झुण्डिनु छैन
बैंकका कर्मचारी श्रमिक नभए के हुन् ? श्रम ऐन लाग्ने ठाउँ कहाँ हो श्रीमान् !
बैंकका कर्मचारी श्रमिक नभए के हुन् ? श्रम ऐन लाग्ने ठाउँ कहाँ हो श्रीमान् ! विशेष ऐन भएका क्षेत्रमा श्रम ऐन लाग्दैन भने बैंकमा मात्रै होइन, बीमा क्षेत्रमा पनि श्रम ऐन लाग्दैन । उर्जा क्षेत्रमा श्रम ऐन लाग्दैन । पत्रकारिता क्षेत्रमा श्रम ऐन लाग्दैन ।
इजलासै पिच्छे फरक राय, शारङ्गा श्रीमान् ! अब तपाईंको कुन आदेश मान्नू ?
इजलासै पिच्छे फरक राय, शारङ्गा श्रीमान् ! अब तपाईंको कुन आदेश मान्नू ? सर्वाेच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीले एकै प्रकृतिका विवादमा एउटै कानुनको प्रावधानमा टेकेर एक वर्षको बीचमा फरक फरक रायसहितको फैसला गरेको पाइएको छ । 
सगरमाथा पुगेको युवन्तिकाको झुटको श्रृङ्खला चितवन जिल्ला अदालत पुगेर सकियो
सगरमाथा पुगेको युवन्तिकाको झुटको श्रृङ्खला चितवन जिल्ला अदालत पुगेर सकियो अदालतले नै उहाँ (युवन्तिका) को नागरिकता खारेज गरेपछि अब हामी उहाँलाई पदबाट बर्खास्त गर्छाैं,’ अध्यक्ष बरालले वडापालिकासँग भने ।
एनजीओलाई विपद प्राधिकरण सुम्पिन गृहमन्त्री लेखकले यसरी तयार पारे ‘प्लट’
एनजीओलाई विपद प्राधिकरण सुम्पिन गृहमन्त्री लेखकले यसरी तयार पारे ‘प्लट’ ‘अन्तिम ५ जनामा परेका मन्दिप सुवेदी, दिनेश प्रसाद भट्ट र धर्मराज उप्रेतीको योग्यतामा प्रसस्त कैफियत देखिन्छ । तर, उनीहरु अन्तिम ५ मा परे । यसको सोझो अर्थ के हो भने वसन्तराज अधिकारीलाई प्राधिकरणको सिइओ बनाउन अब कुनै व्यवधान छैन,’ स्रोतले भन्यो ।
Weather Update