राजस्व नतिरी फरार रहेको नयाँ पत्रिकालाई किन लागेछ विजुली बिलको चिन्ता ?
राजस्व नतिरी फरार रहेको नयाँ पत्रिकालाई किन लागेछ विजुली बिलको चिन्ता ? अझ सजिलो गरी बुझ्ने हो भने ननफाइलर भनेको कर कार्यालयको लागि फरार कम्पनी हो । र, उद्योगीले विजुलीको विल तिरेनन् भनेर चिन्ता गर्ने नयाँ पत्रिका अहिले ठ्याक्कै यही ननफाइलर हो ।
Weather Update