विपद प्राधिकरणमा गृहमन्त्रीले नै ल्याए विपत्ति, अयोग्यलाई व्यवस्थापन सुम्पन यसरी गरियो चलखेल
शुक्रबार, माघ २५, २०८१
युवन्तिकाका झुट श्रृङ्खलाः कानुनमा तामाङ, व्यवहारमा राई, यसरी ढाँटिन् सिडियो, पालिका र एमालेलाई
सोमबार, माघ १४, २०८१
इलाम नगरपालिकाले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको पुष्टी भइसकेको छ । र, पुष्टी भएको अर्काे कुरा के छ भने उनकै जन्मस्थान भनिएको सूर्याेदय नगरपालिकाले भने युवन्तिकालाई आर्थिक सहयोग गरेन ।
राज्य संयन्त्रलाई यसरी ढाँटिरहेकी छिन् केपी ओलीकी ‘छोरी’ र सुवास नेम्वाङकी ‘भान्जी’ युवन्तिका
शुक्रबार, पुस २६, २०८१
युवन्तिकाले ३० वैशाख, २०७९ मा सर्वाेच्च शिखर सगरमाथाको आरोहण गरिन् । ओलीको हस्ताक्षर भएको ओलीकै फोटो र युवा संघको फोटो शिखरमा फहराइयो । अब युवन्तिका सुवास नेम्वाङको ‘भान्जी’ मात्रै रहिनन्, एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘छोरी’ पनि बनिन् ।
रेखा शर्माको आलाकार्टा प्रणाली अलपत्र, ठगिए उपभोक्ता, मारमा वितरक
बुधबार, पुस १७, २०८१
विनातयारी तथा नेपाली टेलिभिजन च्यानल संचालक (अपरेटर) को दबाबमा लागू गरिएको आलाकार्टाको कारण उपभोक्ता शुल्क तिरेर पनि टिभी हेर्न नपाएको अवस्थामा छन् भने विदेशी टेलिभिजन च्यानलका वितरक पनि पैसा नपाएर मारमा परेका छन् ।
‘महिला आयोगमा भाँडभैलो’प्रति सदस्य कृष्णकुमारीको आपत्ति र वडापालिकाका ३ प्रश्न, ५ तथ्य
शुक्रबार, मंसिर १४, २०८१
डेपुटी गभर्नर मिश्र र तत्कालिन कार्यकारी निर्देशक ढकाल बाटोमा उभिएकोमा आयोग सदस्य खतिवडाले बढो चिन्ता लागेर कार्यकक्षमा चिया खान किन बोलाउनु पर्यो ? के महिला आयोग अगाडिको बाटोमा उभिने सबैलाई आयोग सदस्य खतिवडाले कार्यकक्षमा बोलाएर चिया खुवाउने गरेको छ ?
‘महिला हिंसामा संलग्न’ मिश्र र ढकाल छिरेपछि राष्ट्रिय महिला आयोगमा भाँडभैलो
बिहीबार, मंसिर १३, २०८१
सदस्यद्वय पौडेल र सिन्हा अध्यक्ष पराजुलीलाई घेराबन्दीमा पारेर मंसिर १३ गते नै डेपुटी गभर्नर मिश्र र तत्कालिन कार्यकारी निर्देशक ढकाललाई आयोगका तर्फबाट सफाइ पत्र थमाउने योजनामा रहेको स्रोतले दावी गरेको छ ।
गभर्नरले प्रक्रिया नपुर्याउँदा महिला हिंसामा दोषी देखिएका आचार्य यसरी भए पुनर्वहाली
बिहीबार, कात्तिक २९, २०८१
महिला हिंसाजन्य दुर्व्यवहारमा संलग्न तत्कालिन निर्देशक आचार्यलाई राष्ट्र बैंकको जागिरबाट हटाएपनि डेपुटी गभर्नर मिश्र र कार्यकारी दिर्नेशक ढकालमाथि भने कुनै कारवाही भएको छैन ।
७० करोडको प्रस्ताव नमानेपछि आइएसपीविरुद्ध नेपाल प्रेसको धारावाहिक समाचार
सोमबार, कात्तिक १२, २०८१
नेपाल प्रेस र मेगा म्याक्स टिभीका संचालक ध्रुव शर्माले सौदाबाजीको उपकरण नेपाल प्रेसलाई बनाइएका छन् ।
बालुवाटारलाई ‘नभइ नहुने’, बालुवाटारमा ‘भइरहने’ युवराज
मंगलबार, साउन १५, २०८१
प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा को हुन् ? उनको परिचय एक वाक्य वा एक हरफमा दिन असम्भव छ ।
मिडियाको नाममा राज्यशक्तिको यो हदको दुरुपयोग, स्वास्थ्य सचिवलाई कसले दियो यस्तो अधिकार ?
बिहीबार, साउन १०, २०८१
यो काम कसले गरेको भन्ने तपाईंलाई लाग्न सक्ला । यो काम निर्देशन दिने व्यक्ति तत्कालिन स्वास्थ्यमन्त्री प्रदीप यादव हुन् । समिति गठनको निर्णय गर्ने व्यक्ति स्वास्थ्य सचिव डा. रोशन पोख्रेल हुन् ।
राजस्व नतिरी फरार रहेको नयाँ पत्रिकालाई किन लागेछ विजुली बिलको चिन्ता ?
बुधबार, साउन ९, २०८१
अझ सजिलो गरी बुझ्ने हो भने ननफाइलर भनेको कर कार्यालयको लागि फरार कम्पनी हो । र, उद्योगीले विजुलीको विल तिरेनन् भनेर चिन्ता गर्ने नयाँ पत्रिका अहिले ठ्याक्कै यही ननफाइलर हो ।


