आत्मदाह, न्यूरोडको पसल र मिडियाको गेटमा गाडीसम्मः के नेपालमा प्रेतात्मा सक्रिय भएको हो ?
सोमबार, असार २९, २०८३
काठमाडौँ उपत्यकामै छायाँ सेन्टर जस्तै गरी हजारौं रोपनी जग्गामा बनेका छन् असंख्य हाेटल र कम्प्लेक्स
सोमबार, असार १५, २०८३
काठमाडौँ उपत्यकामा ५ हजार रोपनीभन्दा बढी रैतानी जग्गा छ । यस्तो रैतानी जग्गामा धेरैवटा भवन, धेरैवटा कम्प्लेक्स र धेरैवटा होटल बनेका छन् । र, अर्काे रोचक कुरा त के छ भने छाया सेन्टरले गुठीको जग्गा मिच्यो भनेर अड्डा अदालत धाउने एक जना व्यक्तिको घर पनि गुठीकै जग्गामा बनेको छ ।
छाया सेन्टरमा छायाँमा पार्न खोजिएको सत्य
शुक्रबार, असार १२, २०८३
छाया कम्प्लेक्स बन्ने जग्गा पहिला सिंहसार्थ वाहु गरुड भगवान गुठीको नाममा थियो । कानुन अनुसार नै सो जग्गा रैतानी भएर आएको छ । र, छाया कम्प्लेक्स बनाउन राज्यका जुनजुन निकायबाट जे जस्तो अनुमति वा स्वीकृति लिनुपर्ने हो, सो पनि लिइएको छ ।
शंकास्पद रुपमा चाँदी बिक्री गर्दै हिमालयन बुलियन कम्पनी, वेबसाइटमै राख्यो झुटा विवरण
सोमबार, पुस ७, २०८२
कम्पनीले आफ्नो वेबसाइटमा चाँदी विक्रीको झुटो विवरण समावेश गरेको छ । वेबसाइटमा नै कम्पनीले आफूलाई नेपाल उद्योग परिसंघ (सिएनआई) र नेपाल सुनचाँदी व्यवसायी महासंघबाट ‘मान्यता प्राप्त’ भनेर उल्लेख गरेको छ ।
राष्ट्र बैंकमा पेन्सन विभेदः बीरविक्रमले नपाएको बमबहादुरले कसरी पाए ?
बिहीबार, मंसिर ११, २०८२
त्यसको एक महिना पनि नवित्दै तत्कालिन गभर्नर अधिकारीले २०७७ साल चैत २२ गते मिश्रलाई पेन्सन पट्ट बनाइदिएका छन् । तर, मिश्रले राष्ट्र बैंकमा सेवा गरेको २०७९ सालमा मात्रै २० वर्ष पुग्छ ।
आफ्नै सुझाव कहिले कार्यान्वयन हुन्छ अर्थमन्त्रीज्यू ?
मंगलबार, कात्तिक २५, २०८२
राजस्व अनुसन्धान विभाग खारेज गर्न सुझाव दिने आयोगका अध्यक्ष नै अहिले सुझाव कार्यान्वयन गर्ने पदमा छन् । यस्तो बेलामा पनि विभागका कर्मचारी बेपरवाह राज्य आतंक मच्चाइरहेका व्यवसायीको गुनासो छ ।
केपी ओलीको छोरी हूँ भन्ने युवन्तिकाले साढे ३ लाख ठगेको भेटेपछि युवा संघले गर्यो कारवाही
आइतबार, साउन ११, २०८२
उनले प्रधानमन्त्री ओलीसँगको निकटता देखाएर सरकारी कोटामा विदेश पठाइदिन्छु भन्दै सर्वसाधारणसँग रकम लिने गरेकी थिइन् । यसरी रकम लिएर पनि विदेश नपठाएपछि शोभा राईले युवा संघ केन्द्रीय कार्यालयमा उजुरी दिएकी थिइन् ।
ठूला दलका साना चित्तः कांग्रेस, एमाले र माओवादीले रातो लगाउदा बैध, रास्वपाले निलो लगाउँदा मनपरी !
मंगलबार, असार ३, २०८२
एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को घाँटीमा देखिएको स्कार्फ पनि खतिवडाकै जस्तो र जत्रो मात्र छैन, रंग पनि उस्तै छ । यो तस्वीर पनि प्रतिनिसभा बैठककै हो
सरकार–शिक्षक ९ बुँदे सहमति र प्रतिवद्धताका ७ अनुत्तरित प्रश्न, कसले दिन्छ जवाफ ?
बिहीबार, वैशाख १८, २०८२
कागजको १२ र १३औँ हरफमा के लेखिएको छ ? पढ्नुभएको छैन भने म यहाँ एकपटक दोहोर्याइदिन्छु । त्यहाँ अरु थुप्रै कुरा लेखिएको छ, जुन जगजाहेर छ, तर जाली कुरा चैँ यस्तो पो छ त !
ओपी भिडियो ब्रिफिङः कांग्रेसले गभर्नर नपाउने पक्का, गुणाकरलाई योग्य बनाउन देउवालाई सकस
मंगलबार, वैशाख १६, २०८२
डा. गुणाकरको राजीनामा स्वीकृत पनि कामु गभर्नरले गरिदिनु पर्छ, जसको तालाचावी फेरिपनि ओलीकै हातमा छ । किनकि कामु गभर्नर डा. निलम तिम्सिना एमालेको गभर्नरको उम्मेदवार हुन् ।
ओपी भिडियो बिफ्रिङः नेपालीलाई राजा किन चाहिएको छ ?
सोमबार, वैशाख १५, २०८२
संसदीय सुंनुवाईका नाममा हुनेवाला न्यायाधीशदेखि संवैधानिक अंंग र निकायका प्रमुख र पदाधिकारीको हुर्मत मात्रै लिने संसदीय सुनुवाई नामको अर्काे विरालो बाध्ने प्रथा पनि अब हटाउनै पर्छ ।
२७ वर्ष पुरानो ऐन व्यूँताएर ९ रुपैयाँ किलोको नुनलाई हजारमा बेच्ने खेल, कसले खेलिरहेको छ पर्दा पछाडि ?
बिहीबार, वैशाख ११, २०८२
स्वास्थ्य मन्त्री पौडेलले केही व्यापारी र एक आइएनजीको प्रभावमा परी २७ वर्ष पुरानो ऐन व्युताउने प्रक्रिया अघि बढाएको र स्वार्थ समुहले सो विषय मन्त्रिपरिषदबाटै पारित गराउन सकेको स्रोतले जानकारी दियो ।
प्रिय बालेन ! मलाई टुकुचामा गाडिनु छैन्, टुँडिखेलमा झुण्डिनु झन छैन
मंगलबार, चैत १२, २०८१
अब संघीय सरकारले थप जिज्ञसा राख्यो भने उनले फेसबुमा लेख्न सक्छन्– टुँडिखेलमा लगेर झुण्ड्याइदिन्छु । बालेनले यस्तो स्टाटस लेखे भने म अहिले जति शव्द लेख्दैछु त्यति पनि लेख्दिन । मलाई टुँडिखेलमा झुण्डिनु छैन


