मल कारखाना स्थापनाको टुंगो छैन, मन्त्रीले बनाइन् खरिदकर्ता सुनिश्चित गर्न अध्ययन समिति
मल कारखाना स्थापनाको टुंगो छैन, मन्त्रीले बनाइन् खरिदकर्ता सुनिश्चित गर्न अध्ययन समिति कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आज मन्त्रीस्तरीय निर्णय गर्दै कृषि, अर्थ, उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञहरू सम्मिलित कार्यदल गठन गरेकी हुन् ।
राजापुर नगरपालिकाले किसानलाई ४० प्रतिशत अनुदानमा च्याउको बीउ दिने
राजापुर नगरपालिकाले किसानलाई ४० प्रतिशत अनुदानमा च्याउको बीउ दिने बर्दिया जिल्लाको राजापुर नगरपालिकाले किसानलाई ४० प्रतिशत अनुदानमा कन्ये च्याउको बीउ वितरण गर्ने भएको छ।
राजापुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा हिउँदे घाँसको बीउ वितरण गर्ने
राजापुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा हिउँदे घाँसको बीउ वितरण गर्ने बर्दिया जिल्लाको राजापुर नगरपालिकाले किसानलाई हिउँदे घाँसको बीउ उपलब्ध गराउन ५० प्रतिशत अनुदानमा बर्षिम घाँसको विउ उपलब्ध गराउने भएको छ।
७५ प्रतिशत अनुदानमा बर्सिम घाँसको बीउ वितरण गर्दै पाल्हीनन्दन गाउँपालिका
७५ प्रतिशत अनुदानमा बर्सिम घाँसको बीउ वितरण गर्दै पाल्हीनन्दन गाउँपालिका नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको पाल्हीनन्दन गाउँपालिकाले पशुपालक किसानलाई ७५ प्रतिशत अनुदानमा बर्सिम घाँसको बीउ वितरण गर्ने भएको छ।
सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक राष्ट्रिय सभाबाट पारित, कस्तो राखियो स्थानीय सरकारको भूमिका
सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक राष्ट्रिय सभाबाट पारित, कस्तो राखियो स्थानीय सरकारको भूमिका कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले ल्याएको  ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएको छ ।
मोरङ र सुनसरीमा न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न सहकारीलाई आह्वान
मोरङ र सुनसरीमा न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न सहकारीलाई आह्वान सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद तथा व्यवस्थापन गर्न मोरङ र सुनसरीका सहकारी संस्थालाई सूचीकृत हुन आह्वान गरेको छ।
झापा गाउँपालिकामा १ हजार ९ सय बोरा युरिया मल वितरणका लागि कोटा निर्धारण
झापा गाउँपालिकामा १ हजार ९ सय बोरा युरिया मल वितरणका लागि कोटा निर्धारण झापा जिल्लाको झापा गाउँपालिकाले कृषक तथा कृषि सहकारीमार्फत युरिया मल सहज रूपमा वितरण गर्ने उद्देश्यले १ हजार ९ सय बोरा युरिया मलको कोटा निर्धारण गरेको छ।
इनरुवा नगरपालिकाले गहुँको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने, प्रस्ताव आह्वान
इनरुवा नगरपालिकाले गहुँको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने, प्रस्ताव आह्वान सुनसरी जिल्लाको इनरुवा नगरपालिकाले गहुँको उन्नत बीउ उपयोगमा अनुदान उपलब्ध गराउन किसान, कृषि फर्म, कृषि सहकारी तथा कृषक समूहबाट प्रस्ताव आह्वान गरेको छ।
चुमनुब्री गाउँपालिकाले किसानलाई तरकारीको बीउ वितरण गर्ने, नागरिकता नभए नपाइने
चुमनुब्री गाउँपालिकाले किसानलाई तरकारीको बीउ वितरण गर्ने, नागरिकता नभए नपाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले दिएको जानकारी अनुसार गाउँपालिकाको चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत किसान तथा कृषि समूहलाई तरकारीको बीउ वितरण गर्ने लागिएको हो ।
कालिका नगरपालिकाले उन्नत गहुँको बीउमा ५० प्रतिशत अनुदान दिने, यस्तो छ लिने प्रक्रिया
कालिका नगरपालिकाले उन्नत गहुँको बीउमा ५० प्रतिशत अनुदान दिने, यस्तो छ लिने प्रक्रिया नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत गहुँको उन्नत बीउ खरिदमा किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउन लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले जानकारी दिए ।
दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि भिमाद नगरपालिकाले माग्यो आवेदन
दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि भिमाद नगरपालिकाले माग्यो आवेदन तनहुँ जिल्लाको भिमाद नगरपालिकाले दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ।
तातोपानी गाउँपालिकाले सार्वजनिक बिदामा पनि स्याउको परीक्षण र निर्यात सिफारिस दिने
तातोपानी गाउँपालिकाले सार्वजनिक बिदामा पनि स्याउको परीक्षण र निर्यात सिफारिस दिने जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने स्याउको गुणस्तर परीक्षण तथा निर्यात सहजीकरणका लागि सार्वजनिक बिदाका दिनमा पनि गुणस्तर परीक्षण गर्ने भएको छ ।
Weather Update