व्यवसायिक खेतीमा स्थानीय सरकारको सहयोग, पोखरा महानगर क्षेत्रमा ८ सय रोपनीमा तरबुजा खेती
व्यवसायिक खेतीमा स्थानीय सरकारको सहयोग, पोखरा महानगर क्षेत्रमा ८ सय रोपनीमा तरबुजा खेती पछिल्ला वर्षमा पोखरा महानगरका विभिन्न स्थानमा तरबुजाखेती गर्ने क्रम बढ्दै गएको बताउँदै महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले यसलाई व्यावसायिक रूपमा अघि बढाउने गरी लागिएको जानकारी दिए ।
टेम्केमैयुङ गाउँपालिकाले माग्यो साना सिंचाइ प्रवद्र्धनको प्रस्ताव, किसानले कति पाउँछन् अनुदान ?
टेम्केमैयुङ गाउँपालिकाले माग्यो साना सिंचाइ प्रवद्र्धनको प्रस्ताव, किसानले कति पाउँछन् अनुदान ? गाउँपालिकाले फागुन २७ गतेभित्र आवश्यक कागजातसहित निवेदन दिन भनेको छ ।
ठोरी गाउँपालिकाले तोक्यो रासायनिक मलको मूल्य, युरियाको मूल्य कति ?
ठोरी गाउँपालिकाले तोक्यो रासायनिक मलको मूल्य, युरियाको मूल्य कति ? तोकिएको भन्दा बढी मूल्यमा मल विक्री गरेको पाइए कारवाही हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत जिसीले जानकारी दिए ।
अन्नपूर्ण गाउँपालिकाबाट करिब चार करोडको सुन्तला विक्री, सहयोग गर्ने उपाध्यक्षको प्रतिवद्धता
अन्नपूर्ण गाउँपालिकाबाट करिब चार करोडको सुन्तला विक्री, सहयोग गर्ने उपाध्यक्षको प्रतिवद्धता गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले सुन्तला बगैँचा विस्तार र व्यवस्थापनका किसानलाई सहयोग गरिएको बताइन् ।
खोटाङ कोसेली घरः स्थानीय उत्पादन प्रवद्र्धन केन्द्रमार्फत किसानका उत्पादन विदेशसम्म
खोटाङ कोसेली घरः स्थानीय उत्पादन प्रवद्र्धन केन्द्रमार्फत किसानका उत्पादन विदेशसम्म स्थानीयस्तरमा उत्पादन हुने कोदोको रक्सीलाई व्यवसायिकीकरण गर्न स्थानीय सरकारले स्पष्ट नीति बनाउनुपर्ने अध्यक्ष राईले बताइन् ।
सुन्तला बेचेर तनहुँका कृषकले कमाए ४५ करोड ५० लाख, जिविस पूर्वसभापतिको कमाइ ९० लाख
सुन्तला बेचेर तनहुँका कृषकले कमाए ४५ करोड ५० लाख, जिविस पूर्वसभापतिको कमाइ ९० लाख तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष ९० लाख रुपैयाँको सुन्तला बिक्री गरे । जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधिकारी सुन्तलाखेतीबाट सन्तुष्ट छन् ।
गहुँको समर्थन मूल्य तोक्ने प्रक्रिया सुरु, कसरी हुन्छ मूल्य तय ?
गहुँको समर्थन मूल्य तोक्ने प्रक्रिया सुरु, कसरी हुन्छ मूल्य तय ? विभागको टोलीले स्थलगत अध्ययन गरेपछि निर्धारण गरिने वैज्ञानिक मूल्य कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सिफारिस गरेर पठाइने विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए ।
पोखरा महानगरको गज्जव काम ! तरबुजाखेतीमा ५० प्रतिशत अनुदान
पोखरा महानगरको गज्जव काम ! तरबुजाखेतीमा ५० प्रतिशत अनुदान अघिल्लो वर्ष पोखरा महानगरपालिकाको वडा नं १३, १४, ३३ लगातयत स्थानमा झण्डै दुई सय रोपनीमा तरबुजाखेती गरिएकामा दुुई करोड रुपैयाँबराबरको कारोबार भएको उनको भनाइ छ ।
उखु काटेर उद्योगमा पुर्‍याउन उखु किसानलाई धपेडी
उखु काटेर उद्योगमा पुर्‍याउन उखु किसानलाई धपेडी भङ्गाहा–४ प्रेमनगरका किसान रामविलास महतोले पुस तेस्रो साताभित्र चैतेबाली लगाइसक्नुपर्ने भएकाले आफूहरू त्यसैमा लागेको बताए। उनले भने,'समयको चाप छ, त्यसैले हाल मुटु कँपाउने जाडो पनि नभनी उखुको काममा जोतिनुपरेको छ।' 
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने 
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने  बैंक र एसोसिएशनबीचको सहकार्यले हरितगृह प्रविधिमा लगानी गर्न पुष्प व्यवसायी तथा उद्यमीहरुलाई लक्षित गरी वित्तीय पहँुच विस्तारको साथै फूल उत्पादन तथा अलंकारिक बोटबिरुवाको उत्पादन र उत्पादकत्व वृद्धि हुने विश्वास रहेको छ । 
धार्चे गाउँपालिकाको यामगाउँमा २०० रोपनीमा व्यवसायिक किवी खेती
धार्चे गाउँपालिकाको यामगाउँमा २०० रोपनीमा व्यवसायिक किवी खेती उत्तरी गोरखाको दुर्गम यामगाउँमा २०० रोपनी क्षेत्रफलमा व्यवसायिक किवी खेती गरिएको छ । धार्चे गाउँपालिका ५ यामगाउँका महेन्द्र गुरुङले आफ्नै नामको र केही आफन्त र छरछिमेकको खेर गएको जग्गा उपयोग गरी किवी खेती गरेका हुन् ।
धेरै धान उत्पादन गर्ने किसानलाई पाँचखपन नगरपालिकाको सम्मान, कति फलाए धान ?
धेरै धान उत्पादन गर्ने किसानलाई पाँचखपन नगरपालिकाको सम्मान, कति फलाए धान ? पाँचखपन–६ ले आगामी दिनमा पनि उत्पादनमा आधारित अनुदान, किसानलाई सम्मान, तालिम, बीउ तथा प्रविधि सहयोगलगायत कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
Weather Update