नगरपालिकाभित्र दर्ता नगरी मासु पसल सञ्चालन गर्न नपाइने, गरे ३ महिना जेलको बास हुन सक्ने
शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, गाडी किने ५० लाखसम्म, मोटरसाइकल किन्न ४ लाख
शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
मधेशको शिक्षा सुधारमा नीतिगत परिवर्तनदेखि एआईसम्ममा जोड
मंगलबार, असोज २०, २०८३
मधेश प्रदेशको शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि नीतिगत परिवर्तनसँगै आधारभूत शिक्षाको जग बलियो बनाउनुपर्नेमा शिक्षा क्षेत्रका विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् ।
स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, डिजिटल प्रणालीमा थप सुधार
आइतबार, असोज १८, २०८३
बोर्डका अनुसार २०८३ साल पुस ९ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता तथा आबद्धता नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिनेछ।
सामुदायिक विद्यालयहरुलाई प्रधानाध्यापक तत्काल नियुक्त गर्न जितपुरसिमरा उपमहानगरपालिकाको ताकेता
शुक्रबार, असोज १६, २०८३
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
अब सुत्केरीका घरमै पुगेर आमा र नवशिशुको स्वास्थ्य जाँच गर्दै काठमाडौँ महानगर
बिहीबार, असोज १५, २०८३
यस वर्षदेखि काठमाडौँ महानगरपालिकाले आन्तरिक स्रोतबाट सुत्केरीका घरमा पुगेर आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
बुधबार, असोज १४, २०८३
कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले लिएको अध्ययन बिदाको अवस्था र सम्भावित दुरुपयोगबारे छानबिन गर्न समिति गठन गरेको छ।
तानसेन नगरपालिकाले माग्यो विषय विशेषज्ञ, सूची अद्यावधिक गर्न १५ दिनको समयसीमा
बुधबार, असोज १४, २०८३
पाल्पाको तानसेन नगरपालिकाले सामुदायिक विद्यालयहरूमा रिक्त प्रधानाध्यापक, करार शिक्षक तथा कर्मचारी नियुक्ति सिफारिस प्रयोजनका लागि विषय विशेषज्ञको सूची अद्यावधिक गर्ने भएको छ ।
साइपाल गाउँपालिकाका सबै विद्यालय असोज ९ गतेदेखि ११ गतेसम्म बन्द, यस्तो छ कारण
शुक्रबार, असोज ९, २०८३
बझाङ जिल्लाको साइपाल गाउँपालिकाले असोज ९ गतेदेखि असोज ११ गतेसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
भिमाद नगरपालिकाले गर्यो असोज ९ गते सबै विद्यालय बन्द
बिहीबार, असोज ८, २०८३
तनहुँजिल्लाको भिमाद नगरपालिकाले लगातार वर्षाको सम्भावनालाई मध्यनजर गर्दै नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न आग्रह गरेको छ।
सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक राष्ट्रिय सभाबाट पारित, कस्तो राखियो स्थानीय सरकारको भूमिका
सोमबार, असोज ५, २०८३
कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले ल्याएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएको छ ।
जटिल प्रसूति समस्या भएका उत्तरगंगा गाउँपालिकाका दुई महिलाको रसुवाबाट हवाई उद्धार
आइतबार, असोज ४, २०८३
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण सडक यातायात अवरुद्ध भएपछि जटिल प्रसूति समस्या भएका दुई महिलाको हवाई उद्धार गरी काठमाडौं ल्याइँदैछ।
सामुदायिक विद्यालयहरुलाई शिक्षा विभागको पत्रः तथ्यांकमा बढी तर कक्षा कोठामा कम विद्यार्थी कसरी हुन्छ ?
आइतबार, असोज ४, २०८३
शिक्षा विभागले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको विवरण एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइइएमआइएस) मा अनिवार्य रूपमा अद्यावधिक गर्न निर्देशन दिएको छ।


