बेलबारी नगरपालिकाले सक्यो जमिनको वर्गीकरण, तपाईंको जग्गा कुन वर्गमा पर्‍यो ?
बेलबारी नगरपालिकाले सक्यो जमिनको वर्गीकरण, तपाईंको जग्गा कुन वर्गमा पर्‍यो ? तोकिएको म्याद भित्र उजुरी नपरेमा सूचना वमोजिम वर्गीकृत भूउपयोग क्षेत्रमा भूउपयोग ऐन, २०७६ को दफा ७ बमोजिम जग्गाधनी श्रेस्ता र प्रमाण पूर्जा अद्यावधिक गरिने नगरपालिकाको भनाइ छ ।
कालिका नगरपालिकालाई केही भन्नु छ ? चैत ४ गते महिला संजाल भवनमा जानू
कालिका नगरपालिकालाई केही भन्नु छ ? चैत ४ गते महिला संजाल भवनमा जानू नगरपालिकाले सो दिन सार्वजनिक सुनुवाई गर्ने भएकोले नागरिकले पनि आफ्ना सुझाव, गुनासा, सल्लाह, पिरमर्का जस्ता सबै विषय सो सार्वजनिक सुनुवाईमा राख्न पाउने भएका हुन् ।
बागमती नगरपालिकाले भन्यो– बेरोजगार हुनुहुन्छ भने नगरपालिकामा सुचिकृत हुनू
बागमती नगरपालिकाले भन्यो– बेरोजगार हुनुहुन्छ भने नगरपालिकामा सुचिकृत हुनू नगरपालिकाले फागुन १२ गते सुचना प्रकाशित गरी १५ दिनभित्रमा सुचिकृत हुन भनिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रतित भण्डारीले जानकारी दिए ।
डिलासैनी गाउँपालिकाले भन्यो– जागिर वा व्यवसाय छैन भने वडामा निवेदन दिनू
डिलासैनी गाउँपालिकाले भन्यो– जागिर वा व्यवसाय छैन भने वडामा निवेदन दिनू बैतडी जिल्लाको डिलासैनी गाउँपालिकाले आफ्नो पेशा (जागिर) वा व्यवसाय नभएका बेरोजगारलाई वडा कार्यालयनमा निवेदन दिन भनेको छ ।
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित बंगलादेशमा बिहीबार भएको संसदीय चुनावमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ। पार्टीले २९९ सिटमध्ये १६५ सिट जितेको हो। 
स्थानीय सरकारहरु भन्छन्– भूमि व्यवस्थापन पालिकाले गर्छन्, कर्मचारीले यो हुँदैन र त्यो हुँदैन नभनून्
स्थानीय सरकारहरु भन्छन्– भूमि व्यवस्थापन पालिकाले गर्छन्, कर्मचारीले यो हुँदैन र त्यो हुँदैन नभनून् अव्यवस्थित बसोवासीले जग्गा लिँदा बुझाउने राजस्वमा स्थानीय सरकारहरुले ६० प्रतिशत हिस्सा आफूहरुको हुनुपर्ने दाबी गरेका छन् ।
स्थानीय सरकारले सुरु गरेको कार्य संघले स्वामित्व लियो, अब अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा
स्थानीय सरकारले सुरु गरेको कार्य संघले स्वामित्व लियो, अब अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा अहिलेसम्म ११० भन्दा बढी स्थानीय सरकारहरुले कोषसँग समझदारी पत्रमा हस्ताक्षर गरी आफ्नो पालिकाभित्रका अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गराइरहेका छन् ।
तारकेश्वर नगरपालिकाको कोखदेखि शोकसम्म– जन्मदा ५ र मर्दा १० हजार भत्ता
तारकेश्वर नगरपालिकाको कोखदेखि शोकसम्म– जन्मदा ५ र मर्दा १० हजार भत्ता नगरपालिकाले संचालन गर्न लागेका यी तीनवटै कार्यक्रम आगामी बैशाख महिनादेखि कार्यान्वयनमा जानेछन् । कार्यक्रम कार्यान्वयन छिटो होस भनेर प्रक्रिया सुरु गरिसकिएको मेयर महर्जनले बताए ।
बेरोजगारलाई निवेदन दिन ठोरीको अपील, प्रधानमन्त्रीको रोजगारी दिने बाचा
बेरोजगारलाई निवेदन दिन ठोरीको अपील, प्रधानमन्त्रीको रोजगारी दिने बाचा पर्साको ठोरी गाउँपालिकाले गाउँपालिकाभित्र बसोवास गरिरहेका बेरोजगार युवाहरुलाई गाउँपालिकामा निवेदन दिन आह्वान गरेको छ
छिन्नमस्ता गाउँपालिकाका १८२ परिवारले पाए लालपुर्जा, अध्यक्ष चौधरी भन्छन्– भूमिहिनले जग्गा पाउँछन्
छिन्नमस्ता गाउँपालिकाका १८२ परिवारले पाए लालपुर्जा, अध्यक्ष चौधरी भन्छन्– भूमिहिनले जग्गा पाउँछन् आफ्नो लक्ष्य नै हरेक नागरिकलाई संविधानले सुनिश्चित गरेको गाँस, बास, कपासको अधिकारलाई पूर्ण रूपमा लागू गर्नु रहेको उनले बताए ।
रेखा शर्माको आलाकार्टा प्रणाली अलपत्र, ठगिए उपभोक्ता, मारमा वितरक
रेखा शर्माको आलाकार्टा प्रणाली अलपत्र, ठगिए उपभोक्ता, मारमा वितरक विनातयारी तथा नेपाली टेलिभिजन च्यानल संचालक (अपरेटर) को दबाबमा लागू गरिएको आलाकार्टाको कारण उपभोक्ता शुल्क तिरेर पनि टिभी हेर्न नपाएको अवस्थामा छन् भने विदेशी टेलिभिजन च्यानलका वितरक पनि पैसा नपाएर मारमा परेका छन् ।
संघीय गणतान्त्रिक संविधानका ९ वर्ष, सर्वस्वीकार्य बनाउने चुनौतीबीच संशोधनको बहस 
संघीय गणतान्त्रिक संविधानका ९ वर्ष, सर्वस्वीकार्य बनाउने चुनौतीबीच संशोधनको बहस  संघीयता, धर्मनिरपेक्षता जस्ता विषयमा असन्तुष्ट जनाउँदै आएका एकथरी दल र समूहले अझैपनि संविधानलाई अपनत्व गर्न सकेका छैनन्
Weather Update