बागमती प्रदेश सरकारले गर्‍यो २४८ जना लेखा अधिकृतको सरुवा, को कहाँ ?

 

काठमाडौँ । बागमती प्रदेश सरकारले २४८ जना लेखा अधिकृतको सरुवा गरेको छ ।

प्रदेश सरकारले लेखा समूहका सह लेखापाल, लेखापाल र सहायक लेखा अधिकृत गरी सो संख्याका कर्मचारीहरुको एकै पटक सरुवा गरेको हो।

कर्मचारीको सरुवा गत शुक्रबार गरिएको हो । सचिवस्तरीय निर्णयबाट विभिन्न जिल्लास्थित कार्यालयमा कार्यरत कर्मचारीहरुका अलवा जिल्लास्थित विभिन्न निर्देशनालय, केन्द्र, अस्पताल लगायतका निकायमा कार्यरत रहेका ती कर्मचारीहरु सरुवा गरिएको छ ।

यस्तो छ सरुवा भएका लेखा अधिकृतहरुको नामावली र कार्यालय

 

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  १४:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update