९ वटा पालिकामा भूमि बैंक स्थापना, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति
बिहीबार, असोज २९, २०८३
बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सघाउन एडीबीलाई अर्थमन्त्रीको आग्रह
बिहीबार, असोज २९, २०८३
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन्।
ब्रिटिस गुप्तचरको दाबी– एआई आतंकवादको ‘सुपरचार्जर’
बिहीबार, असोज २९, २०८३
एआई प्रविधिले यस्ता आतंकवादी समूहका लागि ‘सुपरचार्जर’ को काम गरिरहेको छ । जसमा ड्रोन हमला र जैविक हतियारको खतरा केही गुणाले बढेको छ ।
बडादशैंको पाँचौ दिन आज देवी स्कन्धमाताको पूजा आरधना गरिँदै
बिहीबार, असोज २९, २०८३
बडादसैंको पाँचौ दिन आज देवी स्कन्धमाताको पूजा आरधना गरिँदैछ । कमलको फूलमा आशन गरेकी, सेतो वर्ण, चार हात भएकी, स्कन्दकुमारकी माता भएकीले उनलाई स्कन्दमाता भनिएको शास्त्रहरुमा उल्लेख छ ।
आज देशका अधिकांश भागमा मौसम सफा रहने
बिहीबार, असोज २९, २०८३
आज देशका अधिकांश स्थानको माैसम सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
१२ दिन ढिला गरी नेपालबाट पूर्ण रुपमा बाहिरियो मनसुन
बिहीबार, असोज २९, २०८३
नेपालमा यसवर्षको मनसुन पूर्ण रुपमा बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको सम्पूर्ण भूभागबाट असोज २८ गते अर्थात् अक्टोबर १४ तारिखबाट बाहिरिएको हो ।
सिद्धार्थ बैंककको २० प्रतिशत आकर्षक लाभांश प्रस्ताव, बनायो शेयरधनीप्रतिको प्रतिबद्धता थप सुदृढ
बुधबार, असोज २८, २०८३
नेपालको बैंकिङ क्षेत्रमा विश्वास, स्थायित्व, नवप्रवर्तन र उत्कृष्ट सेवाको पर्यायका रूपमा स्थापित सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट साधारण शेयरधनीहरूका लागि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बाढीपहिरोमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण संकलन गर्दै भोटेकोशी गाउँपालिका
बुधबार, असोज २८, २०८३
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्का कारण बेपत्ता भएका र सम्पर्कविहीन व्यक्तिहरूको आधिकारिक विवरण संकलन सुरू गरेको छ ।
शिवपुरी गाउँपालिकाले सार्वजनिक सुचना प्रकाशन गरी भन्यो– चाडपर्व लक्षित बजार अनुगमन गर्दैछौं
बुधबार, असोज २८, २०८३
नुवाकोटको शिवपुरी गाउँपालिकाले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ।
बस सेवाबाट यात्रा गर्ने यात्रुको अब पाँच लाखसम्मको दुर्घटना बीमा
बुधबार, असोज २८, २०८३
बस सेवाबाट टिकट बुक गरी यात्रा गर्ने यात्रुले अब पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा पाउने भएका छन्। हिमालयन एभरेष्ट इन्स्युरेन्स र बस सेवाबीच भएको सम्झौताअनुसार उक्त बीमा सुविधा उपलब्ध हुनेछ।
किसानलाई भुम्लु गाउँपालिकाको सुचनाः गाईभैसी सुत्केरी भएका छन् भने भत्ता लिन आउनू
बुधबार, असोज २८, २०८३
गाउँपालिकाले सार्वजनिक सुचना नै प्रकाशन गरी किसानलाई गाईभैसी सुत्केरी भत्ता लिन आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बनले जानकारी दिए ।


