गौरादह नगरपालिकाले किन किन्न लाग्यो कम्तिमा ३०० केजीको जर्सी गाई ?
सोमबार, जेठ २५, २०८३
पञ्चेश्वर गाउँपालिकाद्वारा फलफूलका बिरुवा वितरणका लागि आवेदन आह्वान
सोमबार, जेठ २५, २०८३
सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लास्थित पञ्चेश्वर गाउँपालिकाले कृषकहरूका लागि २० प्रतिशत लागत साझेदारीमा वर्षे सिजनल फलफूलका बिरुवाहरू वितरण गर्ने भएको छ।
खोटेहाङ गाउँपालिकाले गर्यो ४ कृषकसहित विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कृत
सोमबार, जेठ २५, २०८३
खोटाङ जिल्लाकाे खोटेहाङ गाउँपालिकाले चार कृषकसहित उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी तथा संस्थालाई नगदसहित पुरस्कृत गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको त्यो ‘ब्यारेकजस्तै घर’
सोमबार, जेठ २५, २०८३
बाँकेको नेपालगन्ज–१५ जमुनाहस्थित एउटा घरमा घरभन्दा बढी एउटा ब्यारेकजस्तै लाग्छ । त्यो घर हो, स्थानीय सुरेन्द्र सिंहको । यस क्षेत्रमा यो परिवारको परिचय नै देशको सेवामा खटिएको सुरक्षाकर्मीको परिवारका रूपमा स्थापित छ । शिख समुदायको यो सिंह परिवारमा हुने जमघटमा त अवस्था झनै हेर्न लायक हुन्छ ।
आज केही स्थानमा आंशिक बदलीदेखि बर्षाको सम्भावना
सोमबार, जेठ २५, २०८३
आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ
जेनजी आन्दोलनमा ध्वस्त बनेको नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
सोमबार, जेठ २५, २०८३
गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको रौतहटको चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन पुनर्निर्माण नहुँदा काममा बाधा भएको छ । भवन अभावले नगरपालिकाबाट गरिने सेवा प्रवाह प्रभावित बनिरहेको छ । विसं २०७५ मा निर्माण गरिएको सुविधासम्पन्न भवन जेनजी आन्दोलनका क्रममा आगो लगाउँदा ध्वस्त भएको थियो ।
संसद बैठकअघि लामिछानेले बोलाए सर्वदलीय बैठक
सोमबार, जेठ २५, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले संसदको रोस्ट्रममै उभिएर नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएपछि विपक्षी दलहरुले निरन्तर संसदमा प्रश्न उठाउँदै बैठक अवरोध गरिरहेका छन् ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सोमबार, जेठ २५, २०८३
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।
सहयोगापेक्षीको व्यवस्थापन गर्दै कामपा
आइतबार, जेठ २४, २०८३
काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा पुगेर सहयोगापेक्षी खोज्ने र व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ ।
केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्याली
आइतबार, जेठ २४, २०८३
ताप्लेजुङमा निर्माणाधीन केवलकार परियोजनाको काम छिटो सम्पन्न गर्न माग गर्दै बृहत् सद्भाव ¥याली निकालिएको छ ।
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस बोर्डर पिटुपी रेमिट्यान्स सेवा सञ्चालन
आइतबार, जेठ २४, २०८३
यो सेवा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपिआइ) को सहकार्यमा सञ्चालन गरिएको हो, जसले दुई देशबीच सुरक्षित तथा सहज डिजिटल लेनदेन सुनिश्चित गर्नेछ।
‘रास्वपालाई असफल हुने छुट छैन’
आइतबार, जेठ २४, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन ।


