महाङ्काल गाउँपालिकाका अधिकांश बस्तीमा छैन भरपर्दो सञ्चार सुविधा, विपदमा बढी जोखिम
शुक्रबार, असार १२, २०८३
जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा
शुक्रबार, असार १२, २०८३
जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा भएको खेलमा जर्मनीलाई २–१ को गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो ।
तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान
शुक्रबार, असार १२, २०८३
हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने...
हुम्लाका सतावटै स्थानीय तहले ल्याए बजेट, कुनको कति ?
बिहीबार, असार ११, २०८३
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै पालिकाले उत्पादन, पर्यटन, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै जनमुखी बजेट ल्याएका हुन् ।
निजी अस्पताल र बैंकमा श्रम विभागको अनुगमन, कानुन पालना नगरेको ठहर
बिहीबार, असार ११, २०८३
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल, बैंक तथा वित्तीय संस्थामा गरिएको अनुगमनका क्रममा श्रम कानुनको उल्लङ्घन पाइएको भन्दै ध्यानाकर्षण गराएको छ ।
भोलि कपिलवस्तु नगरपालिकामा स्थानीय बिदा
बिहीबार, असार ११, २०८३
कपिलवस्तु नगरपालिकाले ऐतिहासिक एवं सांस्कृतिक पर्व मोहर्रमको पावन अवसरमा भोलि नगर क्षेत्रभित्र स्थानीय बिदा दिने निर्णय गरेको छ।
खानेपानी उपभोक्ता समिति दर्ता प्रक्रिया अघि बढाउँदै बडिगाड गाउँपालिका
बिहीबार, असार ११, २०८३
बागलुङको बडिगाड गाउँपालिकाले वडा नं. ७ मा खानेपानी योजना सञ्चालनका लागि आधिकारिक उपभोक्ता समिति दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको छ।
देशभरका २७९ नगरपालिकाले ल्याए आगामी आर्थिक वर्षको बजेट, यी हुन नल्याउने १४ नगरपालिका
बिहीबार, असार ११, २०८३
देशभरका २९३ मध्ये २७९ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेका छन् । उपमहानगरपालिका र महानगरपालिका पनि यसैभित्र पर्दछन् ।
देशभरका ४४६ गाउँपालिकाले ल्याए बजेट, बाँकी १४ वटाले दिए यस्तो कारण
बिहीबार, असार ११, २०८३
देशभरका ४६० गाउँपालिकामध्ये १४ गाउँपालिकाले असार १० गतेभित्र बजेट ल्याउन सकेका छैनन् । स्थानीय सरकार संचालन ऐन २०७४ ले वाध्यकारी व्यवस्था गरेपनि यी गाउँपालिकाले तोकिएको समयभित्र बजेट ल्याउन नसकेका हुन् ।
बजेट ल्याउन असार १० को मिति कटाएनन् जुम्लाका स्थानीय सरकारहरुले
बिहीबार, असार ११, २०८३
जुम्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।
बाजुराका ९ वटै स्थानीय सरकारले ल्याए बजेट, कसको कति ?
बिहीबार, असार ११, २०८३
बाजुरा जिल्लाका सबै स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । बाजुरामा ४ नगरपालिका र ५ गाउँपालिका छन् ।
पश्चिम तराईमा आज हिटवेभ चल्ने, नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म
बिहीबार, असार ११, २०८३
आज धनगढीको अधिकतम तापक्रम ३८ देखि ४० र नेपालगञ्जमा अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ । भैरहवा, वीरगञ्ज, घोराही र सिमरामा तापक्रम ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा रहने अनुमान गरिएको छ ।


