त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने
सोमबार, चैत २, २०८२
नेपालका विभिन्न स्थानहरूबाट आकाशमा देखिएको उज्यालो दृश्य के हो ?
सोमबार, चैत २, २०८२
नेपालका विभिन्न स्थानहरूबाट आइतबार (चैत १) साँझ आकाशमा उज्यालो दृश्य देखियो ।
एनआरएनमा सहमति बन्यो, अध्यक्षमा हेमराज सर्वसम्मत
सोमबार, चैत २, २०८२
लामो समयदेखि चल्दै आएको आन्तरिक खिचातानी र पटक–पटकको विभाजनपछि अन्ततः गैरआवासीय नेपाली संघ (एनआरएनए)मा सहमतिको वातावरण बनेको छ ।
उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय, प्राधिकरणलाई महसुल उठाउने बाटो खुल्यो
सोमबार, चैत २, २०८२
विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीको मागदाबी नपुग्ने निर्णय गरेको छ ।
नेतन्याहू जीवित भए नछोड्ने इरानको धम्की
सोमबार, चैत २, २०८२
इरानको रिभोलुसनरी गार्डसले यदि, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू जीवित रहेको भए उनलाई लखेटेर मार्ने धम्की दिएको छ ।
यी स्थानमा हुनेछ आज चट्याङसहित वर्षा
सोमबार, चैत २, २०८२
देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण वर्षा र हिमपातको सम्भावना रहेको हो ।
'जेनजी' आन्दोलनको विनाश: सरकारी संरचना ठड्याउनै ३६ अर्ब लाग्ने
सोमबार, चैत २, २०८२
गत भदौ २३ र २४ गतेको ‘जेनजी’आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी भौतिक सम्पत्तिको पुन:निर्माण र व्यवस्थापनका लागि ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ खर्च हुने भएको छ।
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि
सोमबार, चैत २, २०८२
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो।
‘राजस्व अनुसन्धानको डिजी हुँदा झलकराम अधिकारीले ७० लाख घुस खाए’
आइतबार, चैत १, २०८२
सहसचिव झलकराम अधिकारीले राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा ७० लाख रुपैयाँ घुस खाएको आरोप लागेको छ ।
प्रधानमन्त्री शुशीला कार्कीलाई प्रश्नः राष्ट्रपति बन्न लाग्नु भएको हो ?
आइतबार, चैत १, २०८२
सरकारलाई निर्वाचन गराउने जिम्मेवारी थियो । त्यो पूरा भयो । विकासका क्षेत्रहरुमा पनि केही प्रयास भएका छन् ।
सूर्यविनायक नगरपालिकामा स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना सुरु
आइतबार, चैत १, २०८२
सूर्यविनायक नरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकको स्वास्थ्य सुधार, सामाजिक सहभागिता र बुढ्यौलीमैत्री समुदाय निर्माण गर्दै ज्येष्ठ नागरिकको संरक्षण गर्ने लक्ष्यका साथ परियोजना लागू गरेको नगरपालिकाका मेयर वासुदेव थापाले बताए ।
जीतपुरसिमरा उपमहानगरले माग्यो घाँसको विउ चाहिनेसँग आवेदन, कहाँ र कसरी दिने ?
आइतबार, चैत १, २०८२
पशुपालन व्यवसायमा लागत कम गर्नको लागि नगरपालिकाले घाँसको विउ तथा विरुवा उपलब्ध गराउन लागेको उपमहानगरपालिकाको पशु चिकित्सक डा. सुवाश झाले जानकारी दिए ।
लालबन्दी नगरपालिकाभित्र नक्सापास नगरी घर टहरा बनाए ५ लाखसम्म जरिवाना
आइतबार, चैत १, २०८२
सर्लाहीको लालबन्दी नगरपालिकाले अवदेखि नक्सापास नगराई घर टहरा बनाउन नदिने भएको छ ।

