ट्रान्समिसन लाइनको अवरोध सल्टाउदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने
ट्रान्समिसन लाइनको अवरोध सल्टाउदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको छ ।
मल कारखाना स्थापनाको टुंगो छैन, मन्त्रीले बनाइन् खरिदकर्ता सुनिश्चित गर्न अध्ययन समिति
मल कारखाना स्थापनाको टुंगो छैन, मन्त्रीले बनाइन् खरिदकर्ता सुनिश्चित गर्न अध्ययन समिति कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आज मन्त्रीस्तरीय निर्णय गर्दै कृषि, अर्थ, उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञहरू सम्मिलित कार्यदल गठन गरेकी हुन् ।
कमलामाई नगरपालिकाको नदीजन्य पदार्थ संकलन गर्ने ठेक्का अमर र गडुर कन्स्ट्रक्सले पाए, कति हो कबोल रकम ?
कमलामाई नगरपालिकाको नदीजन्य पदार्थ संकलन गर्ने ठेक्का अमर र गडुर कन्स्ट्रक्सले पाए, कति हो कबोल रकम ? सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाले नदीजन्य पदार्थ संकलन तथा बिक्रीका लागि आह्वान गरेको बोलपत्रमा सबैभन्दा बढी कबोल गर्ने निर्माण कम्पनी छनोट गरेको छ।
वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, अवरुद्ध आपूर्ति पुनर्स्थापनामा टोली परिचालित
वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, अवरुद्ध आपूर्ति पुनर्स्थापनामा टोली परिचालित अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरणका संरचनामा क्षति पुगेको छ ।
८ करोड १५ लाख लागतमा निर्माण हुँदै नन्दीकेशर सत्तलः कार्यवाहक प्रमुख डंगोलबाट शिलान्यास
८ करोड १५ लाख लागतमा निर्माण हुँदै नन्दीकेशर सत्तलः कार्यवाहक प्रमुख डंगोलबाट शिलान्यास काठमाडौँ महानगरपालिकाले सवा ८ करोड लागतमा नन्दीकेशर सत्तल पुनःनिर्माण गराउन थालेको छ ।
काठमाडौँबासीको लागि खुसीको खबरः धाप ड्यामबाट ३५ प्रतिशत पानी घटाइयो, पूर्णरूपमा सुरक्षित
काठमाडौँबासीको लागि खुसीको खबरः धाप ड्यामबाट ३५ प्रतिशत पानी घटाइयो, पूर्णरूपमा सुरक्षित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
विहान साढे ९ बजेसम्मको अपडेटः कुन–कुन राजमार्गको अवस्था कस्तो छ ?
विहान साढे ९ बजेसम्मको अपडेटः कुन–कुन राजमार्गको अवस्था कस्तो छ ? यस्तै, कान्ति राजमार्गमा हालसम्म मुख्य समस्या देखिएको छैन। तर, स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा रोक लगाएको छ।
निर्वाचन सडक पाँच वर्षदेखि अलपत्र, स्थानीय मात्रै होइन वडाध्यक्ष नै सुनाउँछन् गुनासो
निर्वाचन सडक पाँच वर्षदेखि अलपत्र, स्थानीय मात्रै होइन वडाध्यक्ष नै सुनाउँछन् गुनासो मुगुको बहुप्रतीक्षित पिना–कुटोला–घट्टलेख–मुन्दु निर्वाचन सडक आयोजना निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अलपत्र परेको छ ।
भोटेकोशी बाढीले क्षतिग्रस्त गल्छी स्याफ्रुबेँसी सडक असोज भित्रै बनिसक्ने
भोटेकोशी बाढीले क्षतिग्रस्त गल्छी स्याफ्रुबेँसी सडक असोज भित्रै बनिसक्ने बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसी सडकखण्डमा यही असोजभित्र यातायात सञ्चालन गर्ने गरी सरकारले मर्मतलाई तीव्रता दिएको छ।
केराबारी गाउँपालिकाले ३१ लाख १७ हजारको ‘उज्यालो केराबारी अभियान’ सञ्चालन गर्ने
केराबारी गाउँपालिकाले ३१ लाख १७ हजारको ‘उज्यालो केराबारी अभियान’ सञ्चालन गर्ने मोरङ जिल्लाको केराबारी गाउँपालिकाले करिब ३१ लाख रुपैयाँ लागतमा ‘उज्यालो केराबारी अभियान’ सञ्चालन गर्ने भएको छ।
प्रधानमन्त्री कार्यालयले भन्यो– प्रधानमन्त्रीले घोषणा गरेकै मितिभित्र कृष्णभीरमा ट्रयाक खोलियो
प्रधानमन्त्री कार्यालयले भन्यो– प्रधानमन्त्रीले घोषणा गरेकै मितिभित्र कृष्णभीरमा ट्रयाक खोलियो प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि सरकारले सुरु गरेको खोज, उद्धार, उपचार र राहत व्यवस्थापन सम्बन्धमा यही भदौ १७ गते प्रतिनिधिसभामा जानकारी दिने क्रममा कृष्णभीरमा अवरुद्ध बनेको सडक भदौ महिनाभित्र सञ्चालनमा ल्याउने बताएका थिए ।
जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जा मन्त्रालय र योजना आयोगबीच सहमति
जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जा मन्त्रालय र योजना आयोगबीच सहमति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ ।
Weather Update