लालबन्दी नगरपालिकाभित्र नक्सापास नगरी घर टहरा बनाए ५ लाखसम्म जरिवाना
लालबन्दी नगरपालिकाभित्र नक्सापास नगरी घर टहरा बनाए ५ लाखसम्म जरिवाना सर्लाहीको लालबन्दी नगरपालिकाले अवदेखि नक्सापास नगराई घर टहरा बनाउन नदिने भएको छ ।
२२ जिल्लाका २६८७ वडामा तराई–मधेश समृद्धि कार्यक्रम, यसरी सहभागी हुन सक्छन् स्थानीय सरकार
२२ जिल्लाका २६८७ वडामा तराई–मधेश समृद्धि कार्यक्रम, यसरी सहभागी हुन सक्छन् स्थानीय सरकार संघीय सरकारले आगामी आर्थिक वर्षमा तराई मधेशका २२ जिल्लामा पर्ने २७८ स्थानीय सरकारका २ हजार ६ सय ८७ वडामा तराई–मधेश समृद्धि कार्यक्रम संचालन गर्ने भएको छ ।
शुक्लाफाँटा नगरपालिकाको योजनाः जनावरबाट जोगिन १ करोड ६७ लाखमा मेसवायर
शुक्लाफाँटा नगरपालिकाको योजनाः जनावरबाट जोगिन १ करोड ६७ लाखमा मेसवायर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्र नजिकका सामुदायिक वन क्षेत्रबाट स्थानीय किसानका खेतमा पस्ने जङ्गली हात्ती, चित्तल, बँदेल, नीलगाईलगायत जनावरलाई रोक्न मेसवायर लगाइएको हो ।
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रहरूमा उपभोक्ता समितिमार्फत सामुदायिक विकास तथा जीविकोपार्जन पुनःस्थापन कार्यक्रम सञ्चालन गरिएको बताए। उपभोक्ता समितिमार्फत सञ्चालित योजना वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकबाट नियमित रूपमा अनुगमन गरिएको उनको भनाइ छ ।
धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरलाई प्रदान
धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरलाई प्रदान छलफलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको तत्कालीन र दीर्घकालीन परियोजना प्रारूप तयार गर्न सहरी विकास मन्त्रालय र महानगरका अधिकारीसहितको समिति गठन गर्ने निर्णय गरेको छ । कार्यवाहक प्रमुख डङ्गोलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको दायित्व महानगरपालिकाले ग्रहण गर्ने इच्छाअनुसार जिम्मेवारी प्राप्त गरिएको बताइन्।
जीतपुर सिमरा उपमहानगर निर्णयः ५ करोडको सडक कालोपत्रे गर्न स्रोत सुनिश्चित, सार्वजनिक सुनुवाई कहिले ?
जीतपुर सिमरा उपमहानगर निर्णयः ५ करोडको सडक कालोपत्रे गर्न स्रोत सुनिश्चित, सार्वजनिक सुनुवाई कहिले ? खैरहादेखि बसडिलवा जाने सडक कालोपत्रे योजनाको कुल लागत पाँच करोडमा नबढ्ने गरि उपमहानगरको तर्फबाट स्रोत सुनिश्चितता गर्ने निर्णय भएको नगर प्रवक्ता भोजबहादुर खत्रीले जानकारी दिए ।
काठमाडौँ उपत्यकाको विकासका लागि कांग्रेसका १५ उम्मेदवारले ल्याए यस्तो भिजन (पूर्णपाठ)
काठमाडौँ उपत्यकाको विकासका लागि कांग्रेसका १५ उम्मेदवारले ल्याए यस्तो भिजन (पूर्णपाठ) प्रतिज्ञा पत्रमा तीन ओटै जिल्लालाई एउटै सहरका रुपमा लिई स्थान विशेषका मौलिक विशिष्टतालाई ध्यानमा राख्दै एकीकृत सहरी विकास योजना तर्जुमा गरी कार्यान्वयन गरेर विश्वको सफा, सुन्दर, विकसित, आधुनिक, सुशासित एवं जीवन्त सहरका रुपमा विकास गरिने उल्लेख छ ।
टेम्केमैयुङ गाउँपालिकाले माग्यो साना सिंचाइ प्रवद्र्धनको प्रस्ताव, किसानले कति पाउँछन् अनुदान ?
टेम्केमैयुङ गाउँपालिकाले माग्यो साना सिंचाइ प्रवद्र्धनको प्रस्ताव, किसानले कति पाउँछन् अनुदान ? गाउँपालिकाले फागुन २७ गतेभित्र आवश्यक कागजातसहित निवेदन दिन भनेको छ ।
मणिकाधाममा विद्युत् सेवा विस्तार, अध्यारोमा पूजा गर्नुपर्ने वाध्यता हट्यो
मणिकाधाममा विद्युत् सेवा विस्तार, अध्यारोमा पूजा गर्नुपर्ने वाध्यता हट्यो शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम) मा पहिलोपटक नियमित विद्युत् सेवा पुगेको छ । यस अगाडि भक्तजन अँध्यारोमा पूजाआराधना गर्न बाध्य थिए ।  
सिद्धगुफा मोटरमार्गको बैडलेदेखि मसारडाडा चोकसम्म कालोपत्रे हुँदै, नगरपालिकाले गरायो सडक बन्द
सिद्धगुफा मोटरमार्गको बैडलेदेखि मसारडाडा चोकसम्म कालोपत्रे हुँदै, नगरपालिकाले गरायो सडक बन्द तनहु जिल्लामा पर्ने सिद्धगुफा मोटरमार्ग अन्तरगतको कैडलेदेखि मसारडाँडा जाने चोकसम्मको सडकखण्ड कालोपत्रे गर्ने कार्य सुरु भएको छ ।
भिमाद नगरपालिकाको वानटाङ खोलामा पक्की पुल निर्माण सुरु, के भन्छन् मेयर सुवेदी ?
भिमाद नगरपालिकाको वानटाङ खोलामा पक्की पुल निर्माण सुरु, के भन्छन् मेयर सुवेदी ? भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदीले भिमाद हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न वडा जाने उक्त खोलामा पुल नहुँदा वर्षायाममा यस भेगका हजारौँ नागरिकले सास्ती भोग्नुपरेको बताए ।
चुनावको मुखमा दोलखा र नुवाकोटका यी दुई वडाले गरे गाउँको बाटो बन्द, यस्तो छ कारण
चुनावको मुखमा दोलखा र नुवाकोटका यी दुई वडाले गरे गाउँको बाटो बन्द, यस्तो छ कारण दोलखाको कालिञ्चोक गाउँपालिकाको वडा नं. ७ र नुवाकोटको ककनी गाउँपालिका वडा नं. २ ले गाउँको बाटो बन्द गरेका हुन् । 
Weather Update