समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक, को–को परे ?
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक, को–को परे ? समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषी र कृषी विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
माडी नगरपालिकामा जडीबुटी उद्यान, कति लाग्छ बजेट ?
माडी नगरपालिकामा जडीबुटी उद्यान, कति लाग्छ बजेट ? चितवनको माडी नगरपालिकामा जडीबुटी पार्क (उद्यान) बनाउन थालिएको छ । डिभिजन वन कार्यालय चितवनको सहयोगमा माडी–७ मा पार्क निर्माण गर्न लागिएको हो ।
बक्याैता नतिर्ने औद्योगिक क्षेत्रमाथि कठोर कदम चाल्ने तयारीमा सरकार
बक्याैता नतिर्ने औद्योगिक क्षेत्रमाथि कठोर कदम चाल्ने तयारीमा सरकार विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महशुल नतिर्ने ठूला उद्योगीमाथि सरकारले कठोर कदम चाल्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सात दिनभित्र बक्यौता रकम भुक्तानी नगरे कडा कदम चाल्ने तयारी गरेकी हुन्।
जेनजी आन्दोलनमा ध्वस्त बनेको नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
जेनजी आन्दोलनमा ध्वस्त बनेको नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको रौतहटको चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन पुनर्निर्माण नहुँदा काममा बाधा भएको छ । भवन अभावले नगरपालिकाबाट गरिने सेवा प्रवाह प्रभावित बनिरहेको छ । विसं २०७५ मा निर्माण गरिएको सुविधासम्पन्न भवन जेनजी आन्दोलनका क्रममा आगो लगाउँदा ध्वस्त भएको थियो ।
वीरगञ्जका मेयर सिंहसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी
वीरगञ्जका मेयर सिंहसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी मेयर सिंहमाथि झुटा विवरण पेस गरी नागरिकता बनाएको कसुरमा १५ हजार रुपैयाँ र लिखत सम्बन्धी कसुरमा ४ लाख रुपैयाँ धरौटी माग भएको छ ।
खोटाङको केपिलासगढी गाउँपालिकामा ‘मह सिकार महोत्सव’
खोटाङको केपिलासगढी गाउँपालिकामा ‘मह सिकार महोत्सव’ केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह सिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् ।
विश्वकप क्रिकेट लिग–२ः नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै
विश्वकप क्रिकेट लिग–२ः नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै आइइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ ।
स्थानीय सरकारका कर्मचारी एक सातासम्म निजामती कर्मचारीको ड्रेस नलगाई कार्यालय जाने
स्थानीय सरकारका कर्मचारी एक सातासम्म निजामती कर्मचारीको ड्रेस नलगाई कार्यालय जाने स्थानीय तहका कर्मचारीहरू संघीयताको जगमा रहेर नागरिकको घरदैलोमै प्रत्यक्ष सेवा प्रवाह गर्ने प्रमुख आधारस्तम्भ हुन् । तर, यिनै आधारस्तम्भलाई विभेद गरिएको संजालको ठहर छ ।
उपल्लो मुस्ताङमा देखिए ठूलो संख्यामा जङ्गली गधा
उपल्लो मुस्ताङमा देखिए ठूलो संख्यामा जङ्गली गधा यसअघि ‘क्यामेरा ट्यापिङ’ गरी प्राविधिक रुपमा जङ्गली गधाको सङ्ख्या यकिन गर्ने गरिएको भए पनि यति ठूलो सङ्ख्यामा पहिलो पटक देखिएको हो । यसअघि सन् २००४ मा गरिएको जङ्गल गधाको अध्ययनमा उपल्लो मुस्ताङमा ३७ वटा सङ्ख्या देखापरेका थिए ।
Weather Update