Odapalika - The Fourth Estate - चौथो अंग
श्रमदानबाट सडक खनिरहेका अरुण गाउँपालिकाका स्थानीय 
श्रमदानबाट सडक खनिरहेका अरुण गाउँपालिकाका स्थानीय  वर्षाका कारण स्थानीय सडकमा क्षति पुगेपछि  भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयवासी श्रमदानबाटै सडक मर्मत गर्न जुटेका छन्
चेक बाउन्समा कस्तो हुन्छ कारबाही ? सांसदबीच यस्तो सहमति 
चेक बाउन्समा कस्तो हुन्छ कारबाही ? सांसदबीच यस्तो सहमति  प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बैकिंङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफाबार छलफलपछि सांसदबीच सहमति जुटेको छ । 
सीमा जोडिएका १५ जिल्लाका स्थानीय तहमा चीनले सहयोग गर्ने, यस्ता छन् परियोजना 
सीमा जोडिएका १५ जिल्लाका स्थानीय तहमा चीनले सहयोग गर्ने, यस्ता छन् परियोजना  सीमा जोडिएका १५ जिल्लाका स्थानीय तहमा चीन सरकारले पूर्वाधार र क्षमता विकासमा सहयोग गर्ने भएको छ
विदेश पढ्न जानेलाई राष्ट्रिय वाणिज्य बैंकले १ करोडसम्म ऋण दिने 
विदेश पढ्न जानेलाई राष्ट्रिय वाणिज्य बैंकले १ करोडसम्म ऋण दिने  राष्ट्रिय वाणिज्य बैंकले वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई १ करोड रुपैयाँसम्म सहुलियत व्याजदरमा ऋण दिने भएको छ
पोडवे संचालन गर्न नसकेका काठमाडौका स्थानीय तहहरु यातायात प्रणाली सुधार्न एकजुट
पोडवे संचालन गर्न नसकेका काठमाडौका स्थानीय तहहरु यातायात प्रणाली सुधार्न एकजुट काठमाडौँ उपत्यकाका स्थानीय तहहरुले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद् र सार्वजनिक यातायात प्राधिकरणमार्फत सार्वजनिक यातायात सुधारको पहल थालेका हुन् ।
ग्लोबल आइएमई बैंकको ग्लोबल जुनियर एप सार्वजनिक 
ग्लोबल आइएमई बैंकको ग्लोबल जुनियर एप सार्वजनिक  ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ
गोलबजार नगरपालिकाको कर ‘धान्नै नसक्ने’, आन्दोलनको चेतावनी 
गोलबजार नगरपालिकाको कर ‘धान्नै नसक्ने’, आन्दोलनको चेतावनी  नेकपा माओवादी केन्द्र गोलबजार नगर कमिटीले गोलबजार नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ
Weather Update