डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली निर्विरोध निर्वाचित
डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली निर्विरोध निर्वाचित डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली सर्वसम्मत निर्वाचित भएका छन् ।
बागलुङ र गोरखाका थप ५ स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा, उच्च क्षति
बागलुङ र गोरखाका थप ५ स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा, उच्च क्षति सरकारले बागलुङ र गोरखा जिल्लाका थप ५ स्थानीय तहलाई संकटगस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ती जिल्लाका ५ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्दै क्षेत्र तोकेर रकम खर्च गर्न भनेको छ ।
माटो परीक्षणका लागि सूर्यविनायक नगरपालिकाले थप्यो ७ दिन, किसानलाई नमुना बुझाउन आग्रह
माटो परीक्षणका लागि सूर्यविनायक नगरपालिकाले थप्यो ७ दिन, किसानलाई नमुना बुझाउन आग्रह भक्तपुरको सूर्यविनायक नगरपालिकाले माटो परीक्षणका लागि किसानबाट माटोको नमुना संकलन गर्ने समयावधि थप ७ दिन बढाएको छ।
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र  आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ ।
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ ।
बुढीगण्डकी बाढीले झोलुङ्गे पुल बगाएपछि केरौँजा र रुन्चेत क्षेत्रको आवागमन प्रभावित
बुढीगण्डकी बाढीले झोलुङ्गे पुल बगाएपछि केरौँजा र रुन्चेत क्षेत्रको आवागमन प्रभावित असोज २५ गते बुढीगण्डकी नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको धार्चे गाउँपालिका–२ केरौँजा र रुन्चेत क्षेत्रको आवागमन प्रभावित भएको छ।
अर्थमन्त्री डा.वाग्लेले आज एनडीटीभी वर्ल्ड समिटलाई सम्बोधन गर्ने
अर्थमन्त्री डा.वाग्लेले आज एनडीटीभी वर्ल्ड समिटलाई सम्बोधन गर्ने भारतमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज हुने एनडीटीभी वर्ल्ड समिट २०२६ लाई सम्बोधन गर्ने भएका छन् । भारतको चर्चित टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले बिहीबार नै दिल्ली पुगेका थिए ।
डिजिटल प्रविधिबाट घर निर्माणमा लागत र समय घटाउने लक्ष्यमा शिलाक्ष्य र फोरफ्रन्ट
डिजिटल प्रविधिबाट घर निर्माणमा लागत र समय घटाउने लक्ष्यमा शिलाक्ष्य र फोरफ्रन्ट घर निर्माणका क्रममा डिजाइनमा परिवर्तन, प्राविधिक त्रुटि, लागत वृद्धि र ढिलाइ हुने समस्या न्यूनीकरण गर्ने उद्देश्यले शिलाक्ष्य गृह निर्माण प्रालि र फोरफ्रन्ट इन्जिनियरिङ प्रालिबीच सहकार्य भएको छ।
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गते बिहीबारदेखि सुरु भएको भर्चुअल क्रेडिट कार्ड बैंकको एनबैंक एपमार्फत प्राप्त तथा प्रयोग गर्न सकिनेछ।
सिद्धार्थ बैंककको २० प्रतिशत आकर्षक लाभांश प्रस्ताव, बनायो शेयरधनीप्रतिको प्रतिबद्धता थप सुदृढ
सिद्धार्थ बैंककको २० प्रतिशत आकर्षक लाभांश प्रस्ताव, बनायो शेयरधनीप्रतिको प्रतिबद्धता थप सुदृढ नेपालको बैंकिङ क्षेत्रमा विश्वास, स्थायित्व, नवप्रवर्तन र उत्कृष्ट सेवाको पर्यायका रूपमा स्थापित सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट साधारण शेयरधनीहरूका लागि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बस सेवाबाट यात्रा गर्ने यात्रुको अब पाँच लाखसम्मको दुर्घटना बीमा
बस सेवाबाट यात्रा गर्ने यात्रुको अब पाँच लाखसम्मको दुर्घटना बीमा बस सेवाबाट टिकट बुक गरी यात्रा गर्ने यात्रुले अब पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा पाउने भएका छन्। हिमालयन एभरेष्ट इन्स्युरेन्स र बस सेवाबीच भएको सम्झौताअनुसार उक्त बीमा सुविधा उपलब्ध हुनेछ।
किसानलाई भुम्लु गाउँपालिकाको सुचनाः गाईभैसी सुत्केरी भएका छन् भने भत्ता लिन आउनू
किसानलाई भुम्लु गाउँपालिकाको सुचनाः गाईभैसी सुत्केरी भएका छन् भने भत्ता लिन आउनू गाउँपालिकाले सार्वजनिक सुचना नै प्रकाशन गरी किसानलाई गाईभैसी सुत्केरी भत्ता लिन आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बनले जानकारी दिए ।
Weather Update