दूरसञ्चार सेवाको गुणस्तर अवस्थाबारे सञ्चारमन्त्री डा तिमिल्सिनाले मागे प्राधिकरणसँग जानकारी
बिहीबार, असोज १५, २०८३
सामाजिक सञ्जालको दुरुपयोग रोक्न नीतिगत र कानुनी सुधार गरिँदैछः सञ्चारमन्त्री डा तिमिल्सिना
बुधबार, असोज १४, २०८३
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या, मानमर्दन तथा गलत र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकार नीतिगत तथा कानुनी सुधारको तयारीमा रहेको बताएका छन् ।
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
मंगलबार, असोज ६, २०८३
सरकारले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विकासको कामलाई प्राथमिकतामा राखेसँगै दूरदराजसम्म पनि यस्तो सेवा विस्तार हुन थालेको छ ।
सरकारले ल्यायो सरकारी निर्णय डिजिटल बनाउने नियमावली, अब यसरी हुनेछ सरकारी काम
बिहीबार, असोज १, २०८३
सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ ल्याएको छ।
वर्ल्डलिंकले ल्यायो बिज२४ म्यानेज्ड वाइफाई सोलुसन, खास फाइदा एसएमई ग्राहकलाई
बिहीबार, भदौ २५, २०८३
नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय (एसएमई) ग्राहकहरूका लागि नेपालकै पहिलो म्यानेज्ड वाइफाई सोलुसन– बिज –२४ उपलब्ध गराएको छ।
सुशासनको पहिलो गंम्भिर परीक्षामा वालेन सरकार, आज टुंगिदैछ ३१ अर्ब राजस्व र १० वर्षदेखि बेवारिसे बनेको सार्वजनिक सम्पत्तिको मुद्दा
सोमबार, भदौ २२, २०८३
आज सरकारले ३१ अर्ब रूपैयाँ राजस्व बक्यौता र १० वर्षदेखि अलपत्र पारिएको सार्वजनिक सम्पत्तिको विषयमा के कस्तो निर्णय गर्छ, त्यो भने प्रतिक्षाकै विषय भएको छ । र, यो परीक्षामा सबैभन्दा प्रत्येक्ष देखिने पात्र संचार तथा सुचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना हुनेछन् ।
एनसेलको स्वामित्व लिने प्रक्रिया सुरु, ऋण लिन र सेयर बेच्न रोक लगाइयो
आइतबार, भदौ २१, २०८३
भदौ ११ गते बसेको दूरसंचार प्राधिकरणको संचालक समिति बैठकले एनसेललाई सम्पत्ति धितो राखेर ऋण लिन रोक लगाएको छ भने स्वामित्व हस्तान्तरणको कार्ययोजना तयार पारी पेश गर्न निर्देशन दिएको छ ।
संचारमन्त्रीको सक्रियताः भोटेकोशी वाढी प्रभावित सबै स्थानमा सुचारु भयो टेलिकमको सेवा
शुक्रबार, भदौ १९, २०८३
संचार मन्त्री डा. विक्रम तिमिल्सिनाको सक्रियताका कारण नेपाल टेलिकमले बाढी प्रभावित जिल्लाहरुमा मोबाइल बीटीएस साइट सुचारु गरी प्रभावित सबै स्थानहरुमा पूर्ण रुपमा नेटवर्क पहुँच कायम गरेको छ ।
टिमुरेमा जोडियो सीसी क्यामेरा, आज रातिदेखि संचालनमा आउने
सोमबार, भदौ १५, २०८३
रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान गरिएको छ।
बाढी प्रभावित थप ७ स्थानमा टेलिकम सेवा सुचारु, १२० मध्ये चल्न थाले ९३ साइट
शनिबार, भदौ १३, २०८३
नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा आज सेवा सुचारु गरेको छ । यससँगै प्रभावित १२० साइट मध्ये ९३ साइट सञ्चालनमा आएका नेपाल टेलिकमले जानकारी दिएको छ ।
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्रीले गरे भर्चुअल उद्घाटन
सोमबार, भदौ ८, २०८३
नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै सोमबारदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो ।
खडक नगरपालिकामा इहाजिरी अनिवार्य, बिनास्वीकृति बिदा बसे सेवा–सुविधा कट्टा हुने
बिहीबार, भदौ ४, २०८३
सप्तरी जिल्लाको खडक नगरपालिकाले आफ्ना सम्पूर्ण कर्मचारीहरूका लागि डिजिटल हाजिरी प्रणाली अनिवार्य गरेको छ।
अब कन्सुलर प्रमाणीकरणका लागि अनलाइनबाटै आवेदन, स्वीकृत भएपछि मात्रै राजस्व बुझाउन आग्रह
मंगलबार, भदौ २, २०८३
विदेश जाने नेपाली नागरिकले कन्सुलर सेवा विभागबाट गराउने कागजात प्रमाणीकरणका लागि अब अनलाइनबाटै आवेदन दिनुपर्ने भएको छ।


