नाप नक्सा पूरा भएको ३८ वर्षपछि परशुराम नगरपालिकाका १२ परिवारले पाए लालपुर्जा
नाप नक्सा पूरा भएको ३८ वर्षपछि परशुराम नगरपालिकाका १२ परिवारले पाए लालपुर्जा सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
ऋण असुलीबाट समस्याग्रस्तका ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता
ऋण असुलीबाट समस्याग्रस्तका ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ३ वटा समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार गोरखा, पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिएको हो ।
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी २०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ वटा दर्ता कायम भएकोमा २७१ वटा लालपुर्जा आज सम्बन्धित जग्गाधनीलाई वितरण भएको छ।
विद्यासुन्दर र बालेनले नसकेको काम गरिन सुनिताले, बायोग्यास प्यान्ट संचालन गर्न सम्झौता
विद्यासुन्दर र बालेनले नसकेको काम गरिन सुनिताले, बायोग्यास प्यान्ट संचालन गर्न सम्झौता काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रबीच सम्झौता भएको छ ।
१४ स्थानीय सरकारले दिन थाले नापी र मालपोत सेवा, यी हुन आज थपिएका ४ पालिका
१४ स्थानीय सरकारले दिन थाले नापी र मालपोत सेवा, यी हुन आज थपिएका ४ पालिका भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने अभियानलाई विस्तार गर्दै थप ४ वटा स्थानीय तहमा सेवा सञ्चालनमा ल्याएको छ।
भूमि बैंकले कसरी गर्छ काम ? बाँझो जमिन हुनेले कसरी लिने फाइदा ? (कार्यविधि सहित)
भूमि बैंकले कसरी गर्छ काम ? बाँझो जमिन हुनेले कसरी लिने फाइदा ? (कार्यविधि सहित) भूमि बैंकले जग्गाधनीको बाँझो वा उपयोगमा नआएको जग्गा अर्काे व्यक्तिलाई भाडामा दिने र सो भाडा वापतको रकम भूमि बैंकले जग्गाधनीलाई दिने गर्दछ ।
अर्जुनधारा नगरपालिकाका १८ परिवारले पाए लालपुर्जा
अर्जुनधारा नगरपालिकाका १८ परिवारले पाए लालपुर्जा जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारामा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।
मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार, यस्तो छ स्थानीय सरकारको प्रतिक्रिया
मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार, यस्तो छ स्थानीय सरकारको प्रतिक्रिया मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको छ । सङ्घीय सरकारले नागरिकलाई सहज, छरितो र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यसहित अघि सारेको ‘स्थानीय तहबाटै करदाता सेवा’ अवधारणाले अब व्यावहारिक रूप लिन थालेको छ ।
जैमिनी नगरपालिकाका उत्पादनको ब्राण्डिङ गर्दै सहकारी संस्था
जैमिनी नगरपालिकाका उत्पादनको ब्राण्डिङ गर्दै सहकारी संस्था बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीस्थित आदानप्रदान कृषि सहकारी संस्था लिमिटेडले पिठो प्रशोधन, ‘लेबलिङ’ तथा ‘प्याकेजिङ’ गरी बिक्रीवितरण सुरु गरेको हो ।
काठमाडौँ महानगरले घटायो वहाल करको दर, करमा अरु यस्ता छन् छुट र सुविधा
काठमाडौँ महानगरले घटायो वहाल करको दर, करमा अरु यस्ता छन् छुट र सुविधा आवासीय प्रयोजनको हकमा वार्षिक २ लाख ४० हजार रुपैयाँसम्म आय प्राप्त गर्ने करदाताले ५ प्रतिशत र सोभन्दा बढी आय हुनेले ७ प्रतिशत वहाल कर बुझाउनु पर्नेछ ।
पोखरा महनगरको फोहोर रिसाइक्लिङ र अपसाइक्लिङका लागि छानिए १३ उद्यमी
पोखरा महनगरको फोहोर रिसाइक्लिङ र अपसाइक्लिङका लागि छानिए १३ उद्यमी पोखरा महानगरपालिकामा सञ्चालित रिसाइक्लिङ (पुनर्चक्रण) र अपसाइक्लिङ (उन्नत पुनर्चक्रण) मार्फत हरित रोजगारी सिर्जना परियोजना’अन्तर्गत ‘बिजनेस इन्क्युवेशन’ (व्यवसाय अनुकूलन केन्द्र) कार्यक्रमबाट १३ उत्कृष्ट उद्यमी छनोट भएका छन् ।
पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै
पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ कार्य सम्पन्न भएको छ ।
Weather Update