पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै
पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ कार्य सम्पन्न भएको छ ।
माङसेबुङ गाउँपालिकाले १ करोड १७ लाख लागतमा बनाएको ८ पक्की कुलोले ल्याएको किसानको खुसी
माङसेबुङ गाउँपालिकाले १ करोड १७ लाख लागतमा बनाएको ८ पक्की कुलोले ल्याएको किसानको खुसी माङसेबुङका चार वडामा सञ्चालित आठ वटा साना सिँचाइ कार्यक्रमबाट त्यहाँका सयौँ किसान उत्साहित भएका छन् । बाँझो रहेको खेतखेतमा सिँचाइ सुविधा पुगेपछि किसान उत्साहित छन् ।
सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमै एकीकृत ड्यासबोर्ड सार्वजनिक, के–के हेर्न पाइन्छ ?
सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमै एकीकृत ड्यासबोर्ड सार्वजनिक, के–के हेर्न पाइन्छ ? भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले आफ्नो वेबसाइटमा एकीकृत ड्यासबोर्ड सार्वजनिक गरेको छ।
बागमती प्रदेशका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताले पनि रकम फिर्ता पाउने १० हजारदेखि लाखसम्म फिर्ता गरिँदै
बागमती प्रदेशका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताले पनि रकम फिर्ता पाउने १० हजारदेखि लाखसम्म फिर्ता गरिँदै बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा प्राकृतिक रूपमा पाइने बहुमूल्य हिमाली औषधीय जडीबुटी तोरा (सिबकथोन) को संरक्षणसँगै नयाँ खेती विस्तार गरिएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाको अनुकरणीय कामः किसानलाई अनुदानमा कृषि सामग्री
भोक्राहा नरसिंह गाउँपालिकाको अनुकरणीय कामः किसानलाई अनुदानमा कृषि सामग्री सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले कृषि तथा पशुपालनमा आबद्ध किसानलाई व्यावसायिक कृषि प्रवद्र्धन र श्रम लागत घटाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण सुरु गरेको छ ।
आर्थिक वर्षको चापले सार्वजनिक विदाको दिन पनि खुलिरहेका छन् स्थानीय सरकारका ढोका
आर्थिक वर्षको चापले सार्वजनिक विदाको दिन पनि खुलिरहेका छन् स्थानीय सरकारका ढोका गाउँपालिका र नगरपालिकाका कार्यालयहरु विदाका यी दिन (२० गते शनिवार र २१ गते आइतबार) खुल्ला रहे । केही स्थानीय तहहरुले त सार्वजनिक सुचना नै प्रकाशन गरी यी दिनहरुमा पालिकाको कार्यालय खुल्ला रहने जानकारी गराए ।
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, बढैयाताल गाउँपालिकाका २९ भूमिहीन परिवार बने जग्गाधनी
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, बढैयाताल गाउँपालिकाका २९ भूमिहीन परिवार बने जग्गाधनी सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
धनौजी गाउँपालिकाको नीतिः २० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन
धनौजी गाउँपालिकाको नीतिः २० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई अविवाहित रहेका छोरीहरूको उच्च शिक्षालाई प्रोत्साहन गर्न अभिभावकलाई सम्मान र छोरीहरूलाई शैक्षिक प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाडौँ महानगरमा ३२९७ विद्यार्थीको आवेदन, ५८६ जना मनोनयन सूचीमा
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाडौँ महानगरमा ३२९७ विद्यार्थीको आवेदन, ५८६ जना मनोनयन सूचीमा काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ का लागि ५ सय ८६ जनालाई मनोनयन गरेको छ । अन्तिम मनोनयनका लागि ३ हजार २ सय ९७ जनाको आवेदन प्राप्त भएको महानगरले जानकारी दिएको छ ।
विद्यार्थीलाई करेसाबारी सम्बन्धी सीप सिकाइँदै महावै गाउँपालिका
विद्यार्थीलाई करेसाबारी सम्बन्धी सीप सिकाइँदै महावै गाउँपालिका कालीकोट जिल्लाको महावै गाउँपालिकाले पालिकाभित्रका सबै माध्यमिक विद्यालयका २ सय विद्यार्थीलाई करेसाबारी बनाउन सीप सिकाएको छ ।
बर्दिवास नगरपालिकाले अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने
बर्दिवास नगरपालिकाले अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने बर्दिवास नगरक्षेत्रका १४ वटै वडामा अव्यवस्थित बसोबासी र सुकुमवासीको बसोबास छ । जिल्लाका १५ स्थानीयमध्ये सबैभन्दा बढी बर्दिवास नगरपालिकाको  १४ नं वडामा  ६० भन्दा बढी सुकुमवासी बस्ती छन् ।
Weather Update