Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारको पहलः धवलागिरिमा मौरीका घार, अन्नपूर्णमा पानीका धारा
स्थानीय सरकारको पहलः धवलागिरिमा मौरीका घार, अन्नपूर्णमा पानीका धारा म्याग्दीको धवलागिरि गाउँपालिकाका किसानलाई मौरीसहितको घार वितरण गरिएको छ । किसानलाई व्यावसायिक मौरीपालनमा आकर्षित गर्ने उद्देश्यले ५) प्रतिशत अनुदानमा १०० वटा मौरीसहितका घार वितरण गरेको हो । 
व्यवसाय दर्ता गर्दा अब स्थानीय तहले शुल्क लिन नपाउने, यस्ता छन् आर्थिक सुधारका ४०८ रणनीति 
व्यवसाय दर्ता गर्दा अब स्थानीय तहले शुल्क लिन नपाउने, यस्ता छन् आर्थिक सुधारका ४०८ रणनीति  अब १ वर्षभित्रमा स्थानीय तहमा सबै किसिमका व्यवसाय निःशुल्क दर्ता गर्ने व्यवस्था गर्नुपर्नेछ भने एकभन्दा बढी शाखा रहेका सहकारीलाई २ वर्षभित्रमा हिसाव राफसाफ गरी शाखा बन्द गर्न लगाउने अधिकार स्थानीय तहलाई दिइएको छ
सुन्दरहरैँचा नगरपालिकाको नजरमा ढुकुर जोडीका ११ बिशेषता, कसले मार्ला बाजी ? 
सुन्दरहरैँचा नगरपालिकाको नजरमा ढुकुर जोडीका ११ बिशेषता, कसले मार्ला बाजी ?  मोरङको सुन्दरहरैँचा नगरपालिकाले श्रीमान् श्रीमतीबीचको सम्बन्ध बिच्छेद रोक्न र श्रीमान् श्रीमतीबीच सुमधुर सम्बन्ध बनाउन उत्कृष्ट डुकुर जोडी प्रतियोगिता गर्ने भएको छ
गाउँका सरकारको स्थानीय भाषमा नीति तथा कार्यक्रम 
गाउँका सरकारको स्थानीय भाषमा नीति तथा कार्यक्रम  ण्डकी प्रदेश सरकारले नेपाली बाहेक गुरुङ र मगर भाषालाई सरकारी भाषाका रुपमा प्रयोग गर्ने गरी विधेयक अघि बढाएका बेला महाशिलाले नीति तथा कार्यक्रम नै गुरुङ भाषामा प्रकाशन गरेको छ
जीतपुरसिमराले बिदाका दिन पनि कार्यालय खोल्ने, यी १६ दिन कर्मचारीलाई छैन छुट्टी 
जीतपुरसिमराले बिदाका दिन पनि कार्यालय खोल्ने, यी १६ दिन कर्मचारीलाई छैन छुट्टी  बाराको जीतपुरसिमरा नगरपालिकाले सार्वजनिक बिदाका दिन पनि नगरपालिका र नगरपालिकाभित्रका स्वास्थ्थ संस्थाबाट हुने सेवा प्रवाह संचालन गर्ने निर्णय गरेको छ
हुप्सेकोटका छोरीको खातामा स्थानीय सरकारको ५ हजार, अभिभावकले कति थप्दैछन् ? 
हुप्सेकोटका छोरीको खातामा स्थानीय सरकारको ५ हजार, अभिभावकले कति थप्दैछन् ?  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ५६ जना बालिकाहरुलाई ५ हजार रुपैयाँसहितको बैंक खाता उपहार दिएको छ
अब स्थानीय तहमै सञ्चारमाध्यम दर्ता, विज्ञापन पनि पालिकाकै कानुनबाट 
अब स्थानीय तहमै सञ्चारमाध्यम दर्ता, विज्ञापन पनि पालिकाकै कानुनबाट  संघीय सरकारले अब स्थानीय तहबाटै संचारमाध्यम दर्ता, नविकरण, अनुगमन र नियमन गर्नसक्ने गरी नीतिगत र कानुनी व्यवस्था गर्ने  निर्णय गरेकाे छ
गुरागाईंलाई रोक्न वालेनको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतकाे गाडीमा ह्वील लक
गुरागाईंलाई रोक्न वालेनको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतकाे गाडीमा ह्वील लक काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई कार्यालय प्रवेशबाट रोक्न नगर प्रहरीले गुरागाई सवार गाडीमा ह्वील लक गरिदिएका छन्
सूर्योदय नगरपालिकाले नेपालमै पहिलोपटक गरायो चियाबालीको बीमा
सूर्योदय नगरपालिकाले नेपालमै पहिलोपटक गरायो चियाबालीको बीमा सूर्योदय नगरपालिकाका मेयर रनबहादुर राईका अनुसार वडा नम्बर ८ मा पहिलोपटक चियाबालीको बीमा गरिएको छ । उनले चिया वाली बीमा सूर्योदय नगरपालिका बडा नम्बर ८ ले इतिहास बनाएको दाबी गरेका छ
कोदो ‘जोन’मा धानमा अनुदान, भैँसी पाल्नेलाई कति दिन्छ भीमफेदीले ? 
कोदो ‘जोन’मा धानमा अनुदान, भैँसी पाल्नेलाई कति दिन्छ भीमफेदीले ?  दुई रोपनीभन्दा बढी जग्गामा कोदो, फापरजस्ता रैथाने जातका अन्नवालीको खेती गर्ने कृषकलाई अनुदान दिदै आएको भीमफेदी गाउँपालिकाले धान खेतीमा पनि अनुदान दिने भएको छ
सामाजिक सुरक्षा कोषमा भीमफेदी गाउँपालिकाका श्रमिक, अब पालो महिला स्वयंसेविकाको 
सामाजिक सुरक्षा कोषमा भीमफेदी गाउँपालिकाका श्रमिक, अब पालो महिला स्वयंसेविकाको  मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका ९९ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेको छ ।
भगिनी सम्बन्ध अभ्यासको ८ वर्षपछि बल्ल बन्दैछ कानुन, सम्बन्ध गाँस्नुअघि स्थानीय तहले संघको स्वीकृति लिनुपर्ने 
भगिनी सम्बन्ध अभ्यासको ८ वर्षपछि बल्ल बन्दैछ कानुन, सम्बन्ध गाँस्नुअघि स्थानीय तहले संघको स्वीकृति लिनुपर्ने  नीय तहहरुले स्वदेश तथा विदेशका स्थानीय तहसँग भगिनी सम्बन्ध गाँस्न थालेको ८ वर्ष बितेपछि बल्ल सरकारले यसलाई व्यवस्थित गर्न कानुन बनाउन थालेको छ
Weather Update