बिर्तामोड नगरपालिकाको किसानमैत्री कामः ९५ कृषकलाई दियो चापकटर र काउम्याट
बिहीबार, असार ४, २०८३
प्रत्येक वर्ष सामुदायिक स्कुलका २०० किशोरीलाई आत्मरक्षा तालिम दिइरहेको सिद्धार्थनगर नगरपालिका
मंगलबार, असार २, २०८३
निजी विद्यालयमा अध्ययरत किशोरीहरुका लागि पनि यो कार्यक्रम विस्तार गर्नुपर्यो भनेर नगरपालिकामा माग आएको उनले सुनाइन् ।
बाँकेका स्थानीय तहले बनाए विपद् कोष, कसले कति पैसा राखे ?
मंगलबार, असार २, २०८३
स्थानीय तहले सम्भावित विपद्को पूर्वानुमान गर्दै विपद् कोष सञ्चालन गरेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत रूपन ज्ञवालीले जानकारी दिए ।
कागेश्वरी नगरपालिकाबाट सुरु भयो नापी–मालपोत सेवा, पहिलो दिनको अनुभव कस्तो रह्यो ?
मंगलबार, असार २, २०८३
मन्त्रालयले आवश्यक प्राविधिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा तालिमको व्यवस्था गर्दै अन्य स्थानीय तहहरूमा समेत सेवा विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ।
खेलप्रेमीले सहयोग जुटाएरै बनाए रघुगंगा गाउँपालिकाको मङ्गलेखानीमा खेलमैदान
शुक्रबार, जेठ २९, २०८३
मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेकामा स्थानीयले ३४ लाख रुपैयाँभन्दा बढी जुटाएका हुन् । श्रीकृष्ण युवा क्लबको अगुवाइमा खेलमैदान निर्माण भएको हो ।
होल्डिङ सेन्टरका सुकुम्बासीको १० वर्षका लागि निःशुल्क बीमा गरिदै, अन्य जिल्लामा पनि विस्तारको तयारी
शुक्रबार, जेठ २९, २०८३
हाल विद्युतीय लगत प्रणालीमा समेटिएकाहरूबाट सुरु हुने यो कार्यक्रम आगामी दिनमा देशभरका अन्य जिल्ला र प्रदेशका भूमिहीनहरूमा समेत विस्तार गर्दै लैजाने सरकारको लक्ष्य छ।
भीमसेनथापा गाउँपालिकाले गरिदियो सबै नागरिकको घरको बीमा, कति तिर्नुपर्छ शुल्क ?
मंगलबार, जेठ २६, २०८३
गाउँपालिकाले प्रतिघर न्यूनतम वार्षिक २५० रुपैयाँ सम्पत्ति कर लिने र सोहीबाट बिमाका रकमको व्यवस्थापन गर्ने योजना बनाएको प्रसासकीय अधिकृत अधिकारीले जानकारी दिए ।
गण्डकीबाट पनि सुरु भयो निजामती स्वास्थ्य सेवा, प्रदेशस्तरमै सिभिल अस्पतालको सुविधा
सोमबार, जेठ २५, २०८३
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पतालको सेवा प्रदेशस्तरसम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो ।
सूर्यविनायक नगरपालिकाले गर्यो बोर्डङ स्कुलको वर्गीकरण, कुन स्कुल कुन वर्गमा ?
बुधबार, जेठ २०, २०८३
विद्यालयमा भएको भौतिक पूर्वाधार, शैक्षिक उपलब्धी, शिक्षण सिकाई वातावरण, अतिरिक्त क्रियाकलापलगायतका सुचकका आधारमा बोर्डिङ स्कुलहरुको वर्गीकरण गरिएको हो ।
एकल पुरुषलाई भत्ता दिदै जुम्लाको तातोपानी गाउँपालिका, कति पाइन्छ बार्षिक ?
मंगलबार, जेठ १९, २०८३
निवेदनको साथमा नागरिकता प्रमाणपत्रको प्रतिलिपी, पत्नीको मृत्यू भएको मृत्यूदर्ता प्रमाणपत्रको प्रतिलिपी र २ प्रति पासपोर्ट साइजको फोटो चाहिने गाउँपालिकाको भनाइ छ ।
टेम्केमैयुङ गाउँपालिका दियो तिम्माका किसानलाई आधुनिक मौरीघार बनाउने तालिम
मंगलबार, जेठ १९, २०८३
स्थानीयस्तरमै सीप विकास गरी व्यावसायिक मौरीपालनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका २० किसानलाई तालिम दिइएको हो ।
सोधपुछ शाखाका १०२० कर्मचारीलाई तालिम दिदै संघीय सरकार, यस्तो छ कारण
सोमबार, जेठ १८, २०८३
मन्त्रालयले पहिलो चरणमा सङ्घीय सरकार मातहतका विभिन्न मन्त्रालय र विभागका फ्रन्ट डेस्कमा कार्यरत सहायक स्तरका ६६० र अधिकृत स्तरका ३६० गरी जम्मा एक हजार २० जना कर्मचारीलाई लक्षित गरी तालिम प्रदान गरेको छ ।
लगानीकर्ताको दीर्घमाग पूरा गर्यो सरकारले, सेयर कारोबारको कर अन्तिम भएको घोषणा
शुक्रबार, जेठ १५, २०८३
तर सो कर अन्तिम कर हो वा पछि आय विवरणमा पुनः समावेश गर्नुपर्ने हो भन्ने विषयमा व्यवहारिक अन्योल देखिँदै आएको थियो। सरकारले अब यो अन्योल हटाइदिएको हो ।


