Odapalika - The Fourth Estate - चौथो अंग
सानदार भवनबाट सुरु भयो सुर्यविनायक नगरको सेवा, यस्ता छन् ९२ वटा कार्यकक्ष 
सानदार भवनबाट सुरु भयो सुर्यविनायक नगरको सेवा, यस्ता छन् ९२ वटा कार्यकक्ष  नगरपालिकाले ६ रोपनी ११ आना दुई पैसा तीन दाम क्षेत्रफलमा उक्त भवन २० करोड ४१ लाख ५२ हजारमा निर्माण गरेको हो । 
गाईभैँसी र बाख्रा पाल्नेलाई उत्पादनमा आधारित अनुदान दिन्छ बेनी नगरपालिका
गाईभैँसी र बाख्रा पाल्नेलाई उत्पादनमा आधारित अनुदान दिन्छ बेनी नगरपालिका गाईभैँसी र बाख्रा पाल्नेलाई उत्पादनमा आधारित अनुदान दिन्छ बेनी नगरपालिका
वडावडामै सामाजिक सुरक्षा भत्ता बाँढ्दैछ देउमाइ नगरपालिका 
वडावडामै सामाजिक सुरक्षा भत्ता बाँढ्दैछ देउमाइ नगरपालिका  इलामको देउमाइ नगरपालिकाले आजवाट वडा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ
अदुवा बेचेरै ६ करोड रुपैयाँ कमाए त्रिवेणी गाउँपालिकाबासीले 
अदुवा बेचेरै ६ करोड रुपैयाँ कमाए त्रिवेणी गाउँपालिकाबासीले  यस वर्ष करिब ६ करोड रुपैयाँको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए ।
मण्डनदेउपुरमा बगर कुलोबाट पानी झार्ने योजना, ३ विद्यालयमा टनेल खेती 
मण्डनदेउपुरमा बगर कुलोबाट पानी झार्ने योजना, ३ विद्यालयमा टनेल खेती  कुलोमार्फत एक हजार ५ सय रोपनी जमिन सिञ्चित हुने जनाइएको छ । कार्यक्रमका लागि बागमती प्रदेश सरकारले १० लाख बजेटसमेत विनियोजन गरेको छ
लगातार तीन दिन सार्वजनिक बिदा 
लगातार तीन दिन सार्वजनिक बिदा  नीय तहले दिएको दुई दिन र एक दिन संघीय सरकारले दिएको बिदासहित त्रियुगा नगरपालिकामा लगातार तीन सार्वजनिक बिदा परेको हो ।
कम्तीमा ५ जनालाई रोजगारी दिइरहेका र पीएचडी गरेका महिलालाई चन्द्रागिरिले सम्मान गर्ने 
कम्तीमा ५ जनालाई रोजगारी दिइरहेका र पीएचडी गरेका महिलालाई चन्द्रागिरिले सम्मान गर्ने  चन्द्रागिरि नगरपालिकाले नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने लव्ध प्रतिष्ठित महिलालाई सम्मान गर्ने भएको छ
छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत महसुल तिरिदिने
छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत महसुल तिरिदिने नेपाल कृषिप्रधान देश भएकोले कृषि क्षेत्रलाई थप मजबुद बनाउन यस्तो निर्णय गरिएको अध्यक्ष चौधरीको भनाइ छ ।
सुन्दर गोसाइकुण्डको लोभलाग्दो विकास, साकार हुँदैछ सुसंस्कृत र समृद्धिको योजना
सुन्दर गोसाइकुण्डको लोभलाग्दो विकास, साकार हुँदैछ सुसंस्कृत र समृद्धिको योजना पालिकाभरका सडक निर्माण नियमित मर्मत सम्भार, खानेपानी पूर्वाधारजस्ता काममा जनताले गुनासो गर्नु नपर्नेगरी काम भइरहेको सुनाउँछन् प्रमुख प्रशाुकीय अधिकृत दुतेन्द्र चाम्लिङ।
कर्मचारी र पदाधिकारीले जुत्तादेखि हेल्मेटसम्म नेपाली लगाउनुपर्ने, यस्तो छ स्वदेशी बस्तुको सूची 
कर्मचारी र पदाधिकारीले जुत्तादेखि हेल्मेटसम्म नेपाली लगाउनुपर्ने, यस्तो छ स्वदेशी बस्तुको सूची  रकारले सार्वजनिक निकायमा कार्यरत कर्मचारी र पदाधिकारीले अनिवार्य रुपमा स्वदेशमै उत्पादन भएका बस्तुको प्रयोग गर्नुपर्ने नियम बनाइदिएको छ
स्थानीय तहले बनाउन थाले जैविक मल, २५ रूपैयाँ केजीमा किसानकाे घरमा
स्थानीय तहले बनाउन थाले जैविक मल, २५ रूपैयाँ केजीमा किसानकाे घरमा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले जैविक मल उत्पादन सुरु गरेको छ
स्थानीय तहका विकृति रोक्न संघीय सरकारको एक्सन, यस्तो बनाउँदै कानुन
स्थानीय तहका विकृति रोक्न संघीय सरकारको एक्सन, यस्तो बनाउँदै कानुन स्थानीय तहका कार्यलाई प्रभावकारी बनाउन र देखिएका विकृति रोक्न संघीय सरकारले नमुना कानुन बनाएर पठाउने भएको छ ।  
Weather Update