पर्साका सबै स्थानीय तहमा हैजाविरुद्धको खोप दिइँदै
पर्साका सबै स्थानीय तहमा हैजाविरुद्धको खोप दिइँदै पर्साका १४ वटै स्थानीय तहमा आइतबार (असोज २६)देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पर्सामा गएको भदौ पहिलो साता हैजाको संक्रमणका बिरामी देखा परेका थिए ।
व्यावसायिक मौरीपालनमा किसान आकर्षित, यसरी सहयोगी बने स्थानीय सरकारहरु
व्यावसायिक मौरीपालनमा किसान आकर्षित, यसरी सहयोगी बने स्थानीय सरकारहरु गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार मौरीपालनलाई प्रोत्साहित गर्न नीति तथा कार्यक्रममा प्राथमिकतासहित समावेश गरिएको छ । 
तुलसीपुर उपमहानगरको गाडी जलेपछि युवाले उठाउन थाले फोहर
तुलसीपुर उपमहानगरको गाडी जलेपछि युवाले उठाउन थाले फोहर दाङको तुलसीपुर उपमहानगरपालिकाको फोहर फाल्ने गाडीमा आगजनी भएर फोहर नउठेपछि युवाहरूले उठाउने अभियान थालेका छन् । 
जागिर खाने मान्छे खोज्दै लोक सेवा सबै जिल्ला सदरमुकाममा, समन्वय गरिदिन स्थानीय तहलाई पत्राचार
जागिर खाने मान्छे खोज्दै लोक सेवा सबै जिल्ला सदरमुकाममा, समन्वय गरिदिन स्थानीय तहलाई पत्राचार कार्यक्रममा सहभागी हुनेहरुलाई प्रमाणपत्र र हीरक जयन्ती वर्षको लोगो प्रदान गरी नवोदीत मित्रको रुपमा नेटवर्किङ गरिने आयोगले जानकारी दिएको छ ।
एम्बुलेन्स र शवबाहनका लागि निजी गाडी दिने पोखरा २६ का वडाध्यक्ष थापाको घोषणा
एम्बुलेन्स र शवबाहनका लागि निजी गाडी दिने पोखरा २६ का वडाध्यक्ष थापाको घोषणा पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले वडावासीलाई आफ्नो निजी गाडी एम्बुलेन्स तथा शवबाहनको रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन्।
सामान्य प्रशासन मन्त्रालयले स्थापना गर्यो व्यवस्थापन केन्द्र, ढिलोमा १ महिनाभित्र सबै गुनासो सम्बोधन हुने
सामान्य प्रशासन मन्त्रालयले स्थापना गर्यो व्यवस्थापन केन्द्र, ढिलोमा १ महिनाभित्र सबै गुनासो सम्बोधन हुने सामान्य प्रशासन मन्त्रालयले स्थापना गर्यो व्यवस्थापन केन्द्र, ढिलोमा १ महिनाभित्र सबै गुनासो सम्बोधन हुने
सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमः अंशबण्डा नहुने, राज्य वा साहूको भाग नलाग्ने, सर्वस्व हरण भएपनि जोगिने
सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमः अंशबण्डा नहुने, राज्य वा साहूको भाग नलाग्ने, सर्वस्व हरण भएपनि जोगिने नयाँ व्यवस्था अनुसार कोषमा जम्मा भएको रकममा अब अंशियारको अंश लाग्ने छैन । यस्तै, अदालतको फैसला भएपनि कोषमा जम्मा भएको रकममा साहु महाजनको दावा पुग्ने छैन ।
बडिगाड गाउँपालिकाको आधारभूत अस्पतालबाटै डायलाइसिस सेवा पाइने
बडिगाड गाउँपालिकाको आधारभूत अस्पतालबाटै डायलाइसिस सेवा पाइने बडिगाडले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उपचार गर्दै आएको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारीसाधन लन्च हुँदै, ५० भन्दा बढी ब्रान्ड हुनेछन् प्रदर्शनीमा
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारीसाधन लन्च हुँदै, ५० भन्दा बढी ब्रान्ड हुनेछन् प्रदर्शनीमा प्रदर्शनीमा १५ वटा दुईपांग्रे, १५ वटा चारपाग्रे र पाँचवटा कमर्सियल गाडीहरू सार्वजनिक गरिने नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले जानकारी दिए ।
प्लाष्टिक निषेध अभियानमा जुट्यो स्वास्थ्य मापदण्डमा पहिलो बनेको टिकापुर नगरपालिका 
प्लाष्टिक निषेध अभियानमा जुट्यो स्वास्थ्य मापदण्डमा पहिलो बनेको टिकापुर नगरपालिका  आधारभूत स्वास्थ्य केन्द्रको न्यूनतम मापदण्डमा टिकापुर नगरपालिका जिल्लाकै पहिलो स्थानीय तह बनेको छ । स्वास्थ्य क्षेत्रमा फड्को मार्दै गएको नगरपालिका अब प्लाष्टिक निषेध गर्ने अभियानमा जुटेको छ । 
प्रधानमन्त्री ओलीको नगरमा लुँडो र क्यारेमबोर्ड निषेध !
प्रधानमन्त्री ओलीको नगरमा लुँडो र क्यारेमबोर्ड निषेध ! निर्णय कार्यान्वयनका लागि नगर प्रहरी परिचालन गरिएको छ । क्यारेमबोर्ड र लुँडो प्रतिबन्ध गरेपछि यी खेल पारखीहरुले भने विरोध गरिरहेको जनप्रतिनिधिहरु बताउँछन् । 
Weather Update