Odapalika - The Fourth Estate - चौथो अंग
जुम्लाका सबै स्थानीय तहमा तलवी भेडा गोठाला, कति पाउँछन् तलव ? 
जुम्लाका सबै स्थानीय तहमा तलवी भेडा गोठाला, कति पाउँछन् तलव ?  जिल्लाका भेडापालक किसानलाई कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि ४५ लाख  रुपैयाँ प्रोत्साहन भत्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेको
स्थानीय सरकारलाई संघीय सरकारको अनुरोधः टोपीदेखि तौलियासम्म नेपालमै बनेको प्रयोग गर्नू
स्थानीय सरकारलाई संघीय सरकारको अनुरोधः टोपीदेखि तौलियासम्म नेपालमै बनेको प्रयोग गर्नू सरकार, सरकारमातहतका निकाय र सार्वजनिक निकायमा कार्यरत कर्मचारी  तथा पदाधिकारीले अनिवार्य रुपमा स्वदेशमै उत्पादन भएका बस्तु प्रयोग गर्नुपर्ने नियम बनाउँदै सकरारले स्थानीय र प्रदेश सरकारसमेतलाई पालना गर्न भनेको हो
चन्द्रकोट गाउँपालिकाको अफरः हलगोरु पाल्नू ३ हजार लानू 
चन्द्रकोट गाउँपालिकाको अफरः हलगोरु पाल्नू ३ हजार लानू  पालिकाले अनुगमन गरेर कम्तीमा एक हल गोरु पाल्ने किसानलाई अनुदानका लागि छनोट अध्यक्ष युवराज केसीले बताए
बारपाकको एसइइ अफरः १५ हजारदेखि १ लाखसम्म बाँड्ने यस्तो छ योजना
बारपाकको एसइइ अफरः १५ हजारदेखि १ लाखसम्म बाँड्ने यस्तो छ योजना गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले एसईईका परीक्षार्थीलाई हौस्याउन पुरस्कारको अफर सार्वजनिक गरेको छ
को बन्ला रोङको उत्कृष्ट गुरु किसान? ७ चैतमा हुँदैछ फैसला 
को बन्ला रोङको उत्कृष्ट गुरु किसान? ७ चैतमा हुँदैछ फैसला  कम क्षेत्रफलमा बढी उत्पादन गर्ने किसानलाई ‘गुरु किसान’का रूपमा छनोट गरी उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले नयाँ अवधारणा अघि सारेको अध्यक्ष स्याङ्बोको भनाइ छ
लम्कीचुहा नगरपालिकाका ‘पुरा आकाश’हरु  
लम्कीचुहा नगरपालिकाका ‘पुरा आकाश’हरु   देशभरका ७५३ स्थानीय तहमध्ये दाङको लम्कीचुहा नगरपालिका भने ‘आधा होइन पुरा आकाश’ बनेको छ
सडक सञ्जालमा जोडिए तातोपानी गाउँपालिकाका सबै वडा
सडक सञ्जालमा जोडिए तातोपानी गाउँपालिकाका सबै वडा जुम्लाको तातोपानी गाउँपालिकाका सबै वडाका गरी ३६ गाउँबस्ती सडक सञ्जालसँग जोडिएका छन्
उद्यमी वडाध्यक्ष जो आशासँगै जगाउँदैछन् स्थानीय अर्थतन्त्र  
उद्यमी वडाध्यक्ष जो आशासँगै जगाउँदैछन् स्थानीय अर्थतन्त्र   जनताको सेवामा सक्रिय मोक्तानले कृषिलाई पनि आफ्नो प्रमुख प्राथमिकता बनाएका छन् । २०७१ सालमा स्थापना भएको राजघाट कृषि उत्पादन केन्द्र मार्फत उनले १४ जनालाई रोजगारी दिएका छन् ।
छिन्नमस्ता गाउँपालिकाका २ वडामा स्वास्थ्य चौकी स्थापना, पालिकामै हुन्छ ७२ प्रकारका रगत परीक्षण 
छिन्नमस्ता गाउँपालिकाका २ वडामा स्वास्थ्य चौकी स्थापना, पालिकामै हुन्छ ७२ प्रकारका रगत परीक्षण  सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं ६ कोचाबखारी र वडा नं ७ हाटीमा आधारभूत स्वास्थ्य चौकी स्थापना गरेको छ
पौवादुङमाको काइदाः गर्भवतीलाई २ भाले १ पोथी, सुत्केरी हुँदा खानू 
पौवादुङमाको काइदाः गर्भवतीलाई २ भाले १ पोथी, सुत्केरी हुँदा खानू  भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ
खुम्बु पासाङल्हामु गाउँपालिकाका मनकारी वडाध्यक्ष, जो जाडोमा बाँढ्दैछन् डाउन ज्याकेट
खुम्बु पासाङल्हामु गाउँपालिकाका मनकारी वडाध्यक्ष, जो जाडोमा बाँढ्दैछन् डाउन ज्याकेट सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तथा समाजसेवी फुनुरु शेर्पाले वडाबासीलाई डाउन ज्याकेट वितरण गरेका छन् ।
छिन्नमस्ता गाउँपालिकाका १८२ परिवारले पाए लालपुर्जा, अध्यक्ष चौधरी भन्छन्– भूमिहिनले जग्गा पाउँछन्
छिन्नमस्ता गाउँपालिकाका १८२ परिवारले पाए लालपुर्जा, अध्यक्ष चौधरी भन्छन्– भूमिहिनले जग्गा पाउँछन् आफ्नो लक्ष्य नै हरेक नागरिकलाई संविधानले सुनिश्चित गरेको गाँस, बास, कपासको अधिकारलाई पूर्ण रूपमा लागू गर्नु रहेको उनले बताए ।
Weather Update