आजको राशिफल: कर्कटको व्यापारघाटा, कन्याको दिन राम्रो
शुक्रबार, असोज ३०, २०८३
बडादशैंको पाँचौ दिन आज देवी स्कन्धमाताको पूजा आरधना गरिँदै
बिहीबार, असोज २९, २०८३
बडादसैंको पाँचौ दिन आज देवी स्कन्धमाताको पूजा आरधना गरिँदैछ । कमलको फूलमा आशन गरेकी, सेतो वर्ण, चार हात भएकी, स्कन्दकुमारकी माता भएकीले उनलाई स्कन्दमाता भनिएको शास्त्रहरुमा उल्लेख छ ।
नवरात्रको चाैथाे दिन आज कुष्माण्डादेवीको पूजा गरिँदै
बुधबार, असोज २८, २०८३
बडादसैंको चौथो दिन आज दसैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
बडादशैंको तेस्रो दिन आज चन्द्रघन्टा देवीको पूजा अर्चना
मंगलबार, असोज २७, २०८३
बडादसैंको तेस्रो दिन आज चन्द्रघन्टा देवीको पूजा अर्चना गरिदैछ । चन्द्रघन्टादेवीलाई कल्याणकारी र शान्तिदायकका रुपमा मान्ने गरिन्छ । आजको दिनमा चन्द्रघण्टाको पूजाआराधना गरी चण्डीपाठ, कुमारी पूजा तथा हवन गर्नुपर्ने शास्त्रमा उल्लेख छ ।
बडादशैंको दोस्रो दिन आज माता ब्रम्हचारिणीको पूजा गरिँदै
सोमबार, असोज २६, २०८३
बडादशैंको दोस्रो दिन आज माता दुर्गाको दोस्रो रुप ब्रम्हचारिणी देवीको पूजा आरधना गरिदैछ । माता ब्रम्हचारिणी देवीको नाममा नै उनको शक्तिको महिमा वर्णन छ ।
आज बडादसैंको पहिलो दिन घटस्थापना, यसरी गर्नुपर्छ शैलपुत्रीको पूजा
आइतबार, असोज २५, २०८३
हिन्दू धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व बडादसैं सुरु भएको छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैंको पहिलो दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरी पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ ।

