हेर्नुहोस् तपाईँको आजको राशिफल
मंगलबार, मंसिर ९, २०८२
कस्तो होला तपाईँको आजको दिन? हेर्नुहोस् राशिफल
सोमबार, मंसिर ८, २०८२
नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिले राम्रै सफलता प्राप्त गर्नेछन्। कृषि व्यवसायबाट राम्रो प्रतिफल पाउन सकिन्छ। आजको मन्त्र- मनको शान्ति नै साँचो सफलता हो।
आज साँझ पशुपतिनाथमा पितृका नाममा बत्ती बालिँदै
मंगलबार, मंसिर २, २०८२
पशुपतिनाथमा पितृका नाममा बत्ती बाल्ने दिन।
पशुपति क्षेत्र वरपर मासु मदिरा र नशालु पदार्थ बन्द
आइतबार, कात्तिक ३०, २०८२
पशुपतिनाथ क्षेत्र वरपर तीन दिन मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।
आज सहिदलखन गाउँपालिकामा सार्वजनिक बिदा
सोमबार, कात्तिक २४, २०८२
जिल्लाको सहिदलखन गाउँपालिकाले सोमबार गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
हरिबोधिनी एकादशीः २६ हजारले गरे चाँगुनारायणको दर्शन
शनिबार, कात्तिक १५, २०८२
भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका छन् ।
प्रधानमन्त्रीद्वारा छठी माताको पूजा आराधना
सोमबार, कात्तिक १०, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले छठ पूजामा सहभागी भई छठी माताको पूजा आराधना गरेकी छन् ।
अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो
सोमबार, कात्तिक १०, २०८२
गत शनिबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चार दिने महापर्व छठ उत्सवको आज षष्ठी तिथिको साँझ मुख्य पूजाआजा गरिएको हो ।
छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
सोमबार, कात्तिक १०, २०८२
कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज (सोमबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदै छ।
छठ पर्वअन्तर्गत पहिलो दिन नहाय खाय विधि सम्पन्न
शनिबार, कात्तिक ८, २०८२
तराई मधेसवासीको मुख्य चाड छठ पर्वलाई उत्साहका साथ मनाउनका लागि तयारी अन्तिम चरणमा रहेको स्थानीय पुनम झाले बताउनुभयो । पोखरी र घाटको सरसफाइ, सजावटलगायत अन्य व्यवस्थापनका काम तीव्र गतिमा भइरहेका उहाँले जानकारी दिए ।
तराई मधेसमा छठ पर्वको तयारी धमाधम
बिहीबार, कात्तिक ६, २०८२
सूर्य तथा छठीमाताको पूजाका लागि जलेश्वर नगरपालिका–८ स्थित पाठक पोखरीको बिचमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै तैरिने बाँसको बाटो निर्माण गरिँदै छ । पाँच सय मिटरसम्म गुफा बाला पंडाल, विभिन्न साजसज्जा र बत्ती जडान गरिरहेको छठ पूजा समितिका संयोजक केशव झाले जानकारी दिए ।
लगाइयो भाइटीका, सकियो यसवर्षको तिहार
बिहीबार, कात्तिक ६, २०८२
आज भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ ।
आज गोरु, गोवर्द्धन र हलि पूजा
बुधबार, कात्तिक ५, २०८२
कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।


