आज धान्य पूर्णिमा र योमरी पुन्हि
आज धान्य पूर्णिमा र योमरी पुन्हि मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ।
आज २०८२ साल मंसिर १८ गते बिहीबारको राशिफल
आज २०८२ साल मंसिर १८ गते बिहीबारको राशिफल आज २०८२ साल मंसिर १८ गते बिहीबार तदनुसार सन् २०२५ डिसेम्बर ४ तारिख । मंसिर शुक्ल पक्षको चतुदर्शी उपरान्त पूर्णिमा तिथि । उँधौली पर्व, पूर्णिमा व्रत, धान्यपूर्णिमा, यःमरी पुन्ही, ज्यापु दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् ।
राशिफल १७ मंसिर : मेषलाई सफलता, अरुको के ?
राशिफल १७ मंसिर : मेषलाई सफलता, अरुको के ? आज बुधबार, १७ मंसिर २०८२ (३ डिसेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-
हेर्नुहोस् तपाईँको आजको राशिफल
हेर्नुहोस् तपाईँको आजको राशिफल मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्‍याउनेछ। कलकारखाना र बन्दव्यापारमा सफल हुनुहुनेछ।
हेर्नुहोस् तपाईँको आजको राशिफल
हेर्नुहोस् तपाईँको आजको राशिफल आज शुक्रबार, १२ मंसिर २०८२ (२८ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-
कस्तो हुनेछ त तपाईँको आजको दिन? हेर्नुहोस् राशिफल
कस्तो हुनेछ त तपाईँको आजको दिन? हेर्नुहोस् राशिफल भोजभतेरमा सहभागी भइनेछ। लामो समयदेखि रोकिएको कामको पुन: योजना बन्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।
आजको राशिफल वृष र कन्यालाई मालामाल, अरुको के ?
आजको राशिफल वृष र कन्यालाई मालामाल, अरुको के ? भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ३९, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
मधेस प्रदेशमा आज सार्वजनिक बिदा
मधेस प्रदेशमा आज सार्वजनिक बिदा विवाहपञ्चमी पर्वको अवसरमा मधेस प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। 
हेर्नुहोस् तपाईँको आजको राशिफल 
हेर्नुहोस् तपाईँको आजको राशिफल  भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
कस्तो होला तपाईँको आजको दिन? हेर्नुहोस् राशिफल
कस्तो होला तपाईँको आजको दिन? हेर्नुहोस् राशिफल नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिले राम्रै सफलता प्राप्त गर्नेछन्। कृषि व्यवसायबाट राम्रो प्रतिफल पाउन सकिन्छ। आजको मन्त्र- मनको शान्ति नै साँचो सफलता हो।
आज साँझ पशुपतिनाथमा पितृका नाममा बत्ती बालिँदै
आज साँझ पशुपतिनाथमा पितृका नाममा बत्ती बालिँदै पशुपतिनाथमा पितृका नाममा बत्ती बाल्ने दिन।
Weather Update