किस्पाङ गाउँपालिकाका अध्यक्षको ९ करोडभन्दा बढीको बैंकिङ कसुर, नखुलेको कति होला ?
किस्पाङ गाउँपालिकाका अध्यक्षको ९ करोडभन्दा बढीको बैंकिङ कसुर, नखुलेको कति होला ? अध्यक्ष तामाङ पक्राउ परेपछि यसले ठूलो चर्चा पनि पायो । किन पक्राउ परे ? एमालेबाट अध्यक्षका उम्मेदवार बनी विजयी तामाङमाथि राजनीतिक प्रतिशोध पो साधियो कि भन्ने चर्चा पनि भए ।
सुशासनको पहिलो गंम्भिर परीक्षामा वालेन सरकार, आज टुंगिदैछ ३१ अर्ब राजस्व र १० वर्षदेखि बेवारिसे बनेको सार्वजनिक सम्पत्तिको मुद्दा
सुशासनको पहिलो गंम्भिर परीक्षामा वालेन सरकार, आज टुंगिदैछ ३१ अर्ब राजस्व र १० वर्षदेखि बेवारिसे बनेको सार्वजनिक सम्पत्तिको मुद्दा आज सरकारले ३१ अर्ब रूपैयाँ राजस्व बक्यौता र १० वर्षदेखि अलपत्र पारिएको सार्वजनिक सम्पत्तिको विषयमा के कस्तो निर्णय गर्छ, त्यो भने प्रतिक्षाकै विषय भएको छ । र, यो परीक्षामा सबैभन्दा प्रत्येक्ष देखिने पात्र संचार तथा सुचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना हुनेछन् ।
एनसेलको स्वामित्व लिने प्रक्रिया सुरु, ऋण लिन र सेयर बेच्न रोक लगाइयो
एनसेलको स्वामित्व लिने प्रक्रिया सुरु, ऋण लिन र सेयर बेच्न रोक लगाइयो भदौ ११ गते बसेको दूरसंचार प्राधिकरणको संचालक समिति बैठकले एनसेललाई सम्पत्ति धितो राखेर ऋण लिन रोक लगाएको छ भने स्वामित्व हस्तान्तरणको कार्ययोजना तयार पारी पेश गर्न निर्देशन दिएको छ ।
बाढी प्रभावित गाउँपालिकामा तत्काल अस्थायी कार्यालय खोल्न गाउँपालिका महासंघको सुझाव
बाढी प्रभावित गाउँपालिकामा तत्काल अस्थायी कार्यालय खोल्न गाउँपालिका महासंघको सुझाव बाढीबाट अति प्रभावित गाउँपालिकामा स्थानीय सरकारको सेवा अवरुद्ध हुन नदिन गाउँपालिका राष्ट्रिय महासंघले तत्काल अस्थायी कार्यालय सञ्चालनमा ल्याउन सुझाव दिएको छ।
कैलाली र कन्चनपुरका स्थानीय सरकारसँग सामान्य प्रशासन मन्त्री रावलको छलफल, यस्तो भयो कुराकानी
कैलाली र कन्चनपुरका स्थानीय सरकारसँग सामान्य प्रशासन मन्त्री रावलको छलफल, यस्तो भयो कुराकानी मन्त्रालयसँग प्रत्यक्ष जोडिएका समस्या र जनगुनासो स्थानीयस्तरमै पुगेर सुन्ने तथा समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यसहित मन्त्री रावल कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहमा पुगिरहेकी हुन्।
नगरवासीलाई इन्डक्सन चुल्हो बाड्दै पोखरा महानगरपालिका, वडा नं. २२ बाट वितरण सुरु हुँदै
नगरवासीलाई इन्डक्सन चुल्हो बाड्दै पोखरा महानगरपालिका, वडा नं. २२ बाट वितरण सुरु हुँदै पोखरा महानगरपालिकाको पञ्चवर्षीय नगर उर्जा योजना अनुसार नगरवासीहरुलाई विद्युतिय चुल्लो प्रदान गर्ने भएको छ ।
५ वर्षको सेवा सुविधा जनताको हितमा खर्च गर्ने छायाँनाथ रारा नगरपालिकाका मेयर भामको घोषणा
५ वर्षको सेवा सुविधा जनताको हितमा खर्च गर्ने छायाँनाथ रारा नगरपालिकाका मेयर भामको घोषणा छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले आफ्नो पाँच वर्ष अर्थात् ५९ महिनाको कार्यकालमा प्राप्त हुने सेवा–सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगरी जनताको हितमा लगानी गर्ने घोषणा गरेका छन् ।
विद्यासुन्दर र बालेनले नसकेको काम गरिन सुनिताले, बायोग्यास प्यान्ट संचालन गर्न सम्झौता
विद्यासुन्दर र बालेनले नसकेको काम गरिन सुनिताले, बायोग्यास प्यान्ट संचालन गर्न सम्झौता काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रबीच सम्झौता भएको छ ।
ककनी गाउँपालिकाका समस्याबारे जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसँग सञ्चारमन्त्रीको छलफल
ककनी गाउँपालिकाका समस्याबारे जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसँग सञ्चारमन्त्रीको छलफल छलफलमा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, वडा नं १ वडाध्यक्ष पदमबहादुर श्रेष्ठ, वडा नं २ का वडाध्यक्ष कृष्ण घिमिरे र वडा नं ३ का वडाध्यक्ष घननाथ बजगाई तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराई राई सहभागी थिए ।
धनौजी गाउँपालिकाको नीतिः २० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन
धनौजी गाउँपालिकाको नीतिः २० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई अविवाहित रहेका छोरीहरूको उच्च शिक्षालाई प्रोत्साहन गर्न अभिभावकलाई सम्मान र छोरीहरूलाई शैक्षिक प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।
भेरी नगरपालिकाको कार्यपालिकाको माइन्युट हरायो, खोजी दिन सिडिओलाई पत्राचार
भेरी नगरपालिकाको कार्यपालिकाको माइन्युट हरायो, खोजी दिन सिडिओलाई पत्राचार प्रमुख प्रशासकीय अधिकृत तिमल्सेनाले लेखेको पत्रमा वडा नं. २ का वडाध्यक्ष भीमबहादुर कार्कीले सो माइन्युट लिएर उपमेयरको कार्यकक्षमा प्रवेश गरेको सिसिटिभी फुटेजमा देखिएको तर उपमेयरको सचिवालयले माइन्युट नभएको बताएपछि खोजी गरिएको उल्लेख छ ।
Weather Update