धनौजी गाउँपालिकाको नीतिः २० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन
शुक्रबार, असार १२, २०८३
धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई अविवाहित रहेका छोरीहरूको उच्च शिक्षालाई प्रोत्साहन गर्न अभिभावकलाई सम्मान र छोरीहरूलाई शैक्षिक प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।
भेरी नगरपालिकाको कार्यपालिकाको माइन्युट हरायो, खोजी दिन सिडिओलाई पत्राचार
मंगलबार, असार ९, २०८३
प्रमुख प्रशासकीय अधिकृत तिमल्सेनाले लेखेको पत्रमा वडा नं. २ का वडाध्यक्ष भीमबहादुर कार्कीले सो माइन्युट लिएर उपमेयरको कार्यकक्षमा प्रवेश गरेको सिसिटिभी फुटेजमा देखिएको तर उपमेयरको सचिवालयले माइन्युट नभएको बताएपछि खोजी गरिएको उल्लेख छ ।
पोखरा महानगरले 'एक पर्यटक एक मित्र' अभियान चलाउने
शुक्रबार, असार ५, २०८३
देशका छवटा महानगरमध्येमा भौगोलिक रूपमा सबैभन्दा ठूलो पोखरा महानगर पालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम ल्याएको छ । पोखरा सभागृहमा बसेको १९औँ नगरसभामा बिहीबार महानगर प्रमुख धनराज आचार्यले वार्षिक नीति कार्यक्रम प्रस्तुत गरे ।
उर्जा मन्त्रालय भन्छ– कसैले घुस मागे, बत्ती नआए, गुनासो गर्न मन लागे ११५१ नम्बरमा फोन गर्नू
सोमबार, असार १, २०८३
मन्त्री श्रेष्ठले पदभार ग्रहण गरेपछि जनगुनासोको सुनुवाइ र शीघ्र समाधानलाई मन्त्रालयको प्रमुख प्राथमिकतामा राखेका उनको सचिवालयको भनाइ छ ।
यस्तो छ सार्वजनिक जग्गा संरक्षण सम्बन्धी रावल आयोग प्रतिवेदनको पृष्ठभूमि
शुक्रबार, जेठ २९, २०८३
यस निर्णयसँगै २०२१ सालको नापीका आधारमा रावल आयोगको प्रतिवेदनले समेटेको तत्कालित काठमाडौँ महानगर क्षेत्रका ३५ वटै वडामा अतिक्रमण भएको सम्पूर्ण (१८५९ रोपनी १४ आना ३ पैसा ३ दाम) सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ।
स्थानीय सरकारहरुले सम्झाए प्रतिनिधिसभा र प्रदेशसभाका सभामुखहरुलाई संविधानको व्यवस्था
सोमबार, जेठ २५, २०८३
स्थानीय सरकारहरुका प्रतिनिधिमुलक संस्थाहरु नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले प्रतिनिधिसभा र प्रदेशसभाका सभामुखहरुलाई संविधानमा भएको व्यवस्थाप्रति स्मरण गराएका छन् ।
खोटेहाङ गाउँपालिकाले गर्यो ४ कृषकसहित विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कृत
सोमबार, जेठ २५, २०८३
खोटाङ जिल्लाकाे खोटेहाङ गाउँपालिकाले चार कृषकसहित उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी तथा संस्थालाई नगदसहित पुरस्कृत गरेको छ ।
दैलेख र कालिकोटका स्थानीय सरकार प्रमुखहरु महाबुलेकमा, ग्यास उत्खनन गर्न दबाब बढाउँदै
बुधबार, जेठ ६, २०८३
दैलेख र कालिकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूको जेठ ३ गते महाबुलेकमा बसेको ऐतिहासिक संयुक्त बैठकले समेत यो मुद्दालाई जोडदार रूपमा उठाएको छ ।
राष्ट्रियसभाका सांसदहरु भन्छन्–पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउनु पर्छ
सोमबार, जेठ ४, २०८३
राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरुले पूर्वाधार विकास तथा बजेट कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
जेनजी विद्रोहमा गाडी जलेपछि मोटरसाइकल चढ्छन् मेयर रेग्मी, गाडी खरिदको बजेटले शववाहन
मंगलबार, वैशाख २९, २०८३
जिल्लाको पहाडी भूभागसमेत पर्ने नगरपालिकाका विपन्न समुदायले मृत्युपछि अन्त्येष्टिका लागि लैजान सवारीमा खर्च गर्न नसक्ने भएकाले निःशुल्क सञ्चालन गर्न शववाहन खरिद गरेको मेयर रेग्मीले बताए ।
वडाध्यक्षदेखि संघीय सांसद हुँदासम्म कसरी काम गर्नुपर्छ भनेर बालबालिकालाई सिकाउँदै सूर्यविनायक नगरपालिका
सोमबार, वैशाख ७, २०८३
भोलिका भविष्यका रुपमा रहेका बालबालिकालाई वडा तहदेखि नगरपालिका र संसद्सम्मको व्यवस्था सञ्चालन कसरी गर्ने भन्नेबारेमा जानकारी दिन चारदिने अभ्यास प्रशिक्षण आजदेखि सुरु भएको हो ।
इनरुवा नगरपालिकाले पनि चलाउन थाल्यो डोजर
आइतबार, चैत २९, २०८२
सुनसरी जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको अतिक्रमित क्षेत्र खाली गराउन सुरु गरेको छ ।


