बडिगाड गाउँपालिकाको आधारभूत अस्पतालबाटै डायलाइसिस सेवा पाइने
मंगलबार, साउन २०, २०८२
संघीय राज्यको एकात्मक ढर्राः संकटग्रस्त मधेशमा सिडिओ हावी, समन्वय छैन स्थानीय सरकारसँग
बुधबार, साउन १४, २०८२
नगरपालिका संघको मधेश प्रदेश समितिका सहसंयोजक डा. नविनकुमार यादव संकट समाधानको लागि संघ सरकारले कुनै समन्वयन नगरेको बताउँछन् ।
हेटौँडा उपमहानगरको न्यायिक समितिले गर्यो एक वर्षमा १४३ उजुरी फछ्र्योट
बुधबार, साउन १४, २०८२
उपमहानगरपालिकामा आव २०७४/७५ देखि नै न्यायिक समिति गठन भएको हो । त्यसयता दर्ता भएका एक हजार २५४ उजुरीमध्ये ७४३ वटा फछ्र्योट भएका छन् ।
रास्वपाको अवरोधबीच सांसदलाई जवाफ दिदै प्रधानमन्त्री
बुधबार, साउन ७, २०८२
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि संसदीय या न्यायिक छानविन हुनुपर्ने मागसहित रास्वपाले संसद अवरोध गरिरहेको छ
संघीय मामिला मन्त्रीमा एमाले नेतृ भगवती न्यौपाने नियुक्त
मंगलबार, असार ३१, २०८२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा एमाले नेतृ भगवती न्यौपाने नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई आज प्रधानमन्त्री केपी ओलीको सिफारिसमा नियुक्त गरेका हुन् ।
सामान्य प्रशासन मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
सोमबार, असार ३०, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर घटनाबारे ब्रिफिङ लिएलगत्तै छानविन प्रक्रिया नसकिएसम्म जिम्मेवारीबाट अलग हुन सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयका एकजना सदस्यले वडापालिकालाई बताए ।
बिल भर्पाइको भुक्तानी नगरेको भन्दै सोरु गाउँपालिकाका कर्मचारी बन्धक
बिहीबार, असार २६, २०८२
मुगुको सोरु गाउँपालिकाका बरिष्ठ लेखा अधिकृत कुमार प्रसाद उपाध्याय र लेखापाल बिमला ढकाललाई रकम भुक्तानी नगरको भन्दै स्थानीय व्यापारीले बन्धक बनाएर ज्यान मार्ने धम्की दिएका छन् ।
कुलिङ पिरियडमा भएको छलछाम छानविन गर्न बनाइएको संसदीय समिति नै अवैधानिक !
बिहीबार, असार २६, २०८२
संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानविन गर्न गठित विशेष समिति नै अवैध देखिएको छ ।
पद र पार्टीसंगै संविधानकै धज्जी उडाउछन् सांसद
सोमबार, असार २३, २०८२
संविधान, काुनन र नीति बनाउने सांसदहरु अनपढ, संविधानका जानकार र प्रकृयाका जानकार भएनन् भने के हुन्छ भन्ने दृष्य सोमवारको प्रतिनिधिसभामा देखिएको छ ।
कुलिङ पिरियडमा भएको गढवढी छानविन गर्न परियारको संयोजकत्वमा समिति गठन
सोमबार, असार २३, २०८२
नेपाली कासंग्रेसका सांसद जिवन परियारको संयोजकत्वमा कुलिङ पिरियडमा भएको गडवढीबारे छानविन गर्न समिति बनेको छ ।
स्थानीय सरकारका कुराः भवन कहाँ बनाउने भनेर मतदान, तैपनि जुटेन २ तिहाइ
शुक्रबार, असार २०, २०८२
मतदानका क्रममा अक्षते र सुलल्डाँडा मध्ये कुनै एक ठाउँका लागि दुईतिहाइ मत पुगेन । अक्षतेमा प्रशासकीय भवन निर्माण गर्न १५ जना र सुल्डाँडामा बनाउनुपर्छ भन्ने पक्षमा २५ मत परेको थियो ।
कर्मचारीको बदमासीमा कुलिङ पिरियड हटाइएको राज्य व्यवस्था समितिको ठहर, छानविन समिति बनाउन सभामुखसमक्ष सिफारिस
बुधबार, असार १८, २०८२
संघीय संसदको राज्यव्यवस्था तथा सुसाशन समितिले समितिले पारित गरेको विधेयकमाथि हेराफेरिमा कर्मचारीको संलग्नता भएको ठहर गर्दै छानविन गरी कारवाहीका लागि उच्चस्तरीय समिति बनाउन सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ
जनप्रतिनिधिबीचको विवादले जीतपुरसिमराको बजेट अनिश्चित
मंगलबार, असार १७, २०८२
विवादका कारण निर्धारित समय (१० असार)मा बजेट ल्याउन नसकेको बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको अधिवेशन पुनः सरेको छ ।


