ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
मंगलबार, असोज २०, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारणसभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित
शुक्रबार, असोज १६, २०८३
सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । जसमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ ।
अर्थमन्त्री डा. वाग्लेले भेटे एआईआईबी अध्यक्ष, पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह
सोमबार, असोज १२, २०८३
एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायी बीच भेटवार्ता भएको छ।
जीतपुरसिमरा उपमहानगरको नयाँ नियमः सहकारीको व्यवस्थापक वा सिइओ हुन ब्याचलर्स अनिवार्य
सोमबार, असोज १२, २०८३
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सहकारी संस्थाको पदाधिकारी बन्नको लागि अनुभव र शैक्षिक योग्यता तोकेको छ ।
समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए बचत फिर्ता, कुन सहकारीका कति जना ?
बुधबार, असोज ७, २०८३
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ वटा समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ।
अजिरकोट गाउँपालिकाले दियो सहकारीका ऋणीलाई ३० दिनभित्र कर्जा तिर्न निर्देशन
शुक्रबार, असोज २, २०८३
गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाबाट कर्जा लिएर लामो समयदेखि भुक्तानी नगर्ने ऋणी सदस्यलाई ३० दिनभित्र साँवा, ब्याज तथा हर्जना बुझाउन निर्देशन दिएको छ।
ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता
शुक्रबार, असोज २, २०८३
समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को अपरेटिभका ८, तुलसी बहुमुखीका ९ र आइडियल यमुना सहकारीका ९ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो ।
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
बुधबार, भदौ ३१, २०८३
नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समूह र नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ ।
नबिल बैंकद्वारा ५.५ प्रतिशत नबिल डिबेञ्चर–२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त
बुधबार, भदौ १७, २०८३
नबिल बैंक लिमिटेडले ५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
बाढी प्रभावित क्षेत्रको बीमा दाबी भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्रीको निर्देशन
बुधबार, भदौ १७, २०८३
र्थमन्त्री डा.स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बीमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिएका छन् । भदौ १० गते गएको रसुवा बाढीका कारण भएको क्षतिपछिको बीमा दाबीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रियाबारे बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा उनले बीमा दाबी भुक्तानी सरल बनाउन निर्देशन दिएका...
प्रधानमन्त्री राहत कोषमा रकम भुक्तानी गर्दा कारोबार सीमा नलाग्ने
बिहीबार, भदौ ११, २०८३
नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा मोबाइल बैंकिङ, वेबएप्लिकेसन वा इमनीको माध्यमबाट रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने व्यवस्था गरेको छ ।
कुमारी बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड ३९ लाख बराबरको सहयोग
बिहीबार, भदौ ११, २०८३
हालैको विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाहरू प्रभावित भएका छन, प्रभावित परिवारहरूलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी उक्त सहयोग प्रदान गरेको छ ।
नेपालको सेयर बजारले लाभांशलाई ‘बाल दिदैन’, हो ?
सोमबार, भदौ ८, २०८३
उनले लेखेका छन् ‘अहिलेको बेला शेयर बेच्नु वा बजारबाट निक्लनु भनेको ओथारा बासेको पोथी कुखुरा मासु खाने तृष्णाले यही भएनि हुन्छ भनेर खाए जस्तै हो’ ।


