आइपिओ जारी गर्दै सालपा विकास बैंक
आइपिओ जारी गर्दै सालपा विकास बैंक संस्थापक शेयर सदस्यको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत गरी रु दुई करोड लगानीमा स्थापना गरिएको बैंकले आफ्नो जारी कूल चुक्ता पुँजीको ३३ प्रतिशतले हुन आउने रु १७ करोड २३ लाख ८८ हजार बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपिओ निष्कासनको अनुमति पाएको छ । बैंकले पहिलो चरणमा वैदेशिक...
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने 
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने  बैंक र एसोसिएशनबीचको सहकार्यले हरितगृह प्रविधिमा लगानी गर्न पुष्प व्यवसायी तथा उद्यमीहरुलाई लक्षित गरी वित्तीय पहँुच विस्तारको साथै फूल उत्पादन तथा अलंकारिक बोटबिरुवाको उत्पादन र उत्पादकत्व वृद्धि हुने विश्वास रहेको छ । 
वडापालिका ब्रिफिङ यस्तो हो शिखर इन्स्योरेन्स कम्पनी र जुम्लाका स्याउ किसानबीचको विवाद 
वडापालिका ब्रिफिङ यस्तो हो शिखर इन्स्योरेन्स कम्पनी र जुम्लाका स्याउ किसानबीचको विवाद  यो विषयमा हामीले जुम्लाको टिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायासँग पनि कुराकानी गरेका छौं । उनले सानो संख्यामा बीमा गराउने किसानले भुक्तानी पाएको र धेरै बोटको बीमा गराउने किसानले भुक्तानी पाउन समस्या भएको बताए ।
कति छ आज अमेरिकी डलरको मूल्य ?
कति छ आज अमेरिकी डलरको मूल्य ? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा कायम भएको छ । 
सप्तकोशी नगरपालिकाका मेयरलाई प्रश्नः बैंकका कर्मचारीलाई मोसो दलेर तपाईंको पालिकाको विकास हुन्छ ?
सप्तकोशी नगरपालिकाका मेयरलाई प्रश्नः बैंकका कर्मचारीलाई मोसो दलेर तपाईंको पालिकाको विकास हुन्छ ? यसै सन्दर्भमा वडापालिकाले सप्तरीको सप्तकोशी नगरपालिकाका मेयर कृष्णप्रसाद ढकालसँग सम्पर्क गरी ऋण उठाउन आउने बैंकका कर्मचारीलाई मोसो दलेर तपाईंको नगरपालिकामा आर्थिक विकास र जनताको जीवनस्तरमा सुधार हुन्छ भनेर सोधेको छ ।
रोकिएन अमेरिकी डलरको मूल्य बढ्नेक्रम, हालसम्मकै उच्च बिन्दुमा
रोकिएन अमेरिकी डलरको मूल्य बढ्नेक्रम, हालसम्मकै उच्च बिन्दुमा नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । 
प्रभु बैंकका ४ विकल्प, तेस्रो अपनाउने कि चौथो कुर्ने ?
प्रभु बैंकका ४ विकल्प, तेस्रो अपनाउने कि चौथो कुर्ने ? प्रभु बैंक अहिले आफू जन्मुनभन्दा अगाडीका ३ समस्या र ४ शक्तिकेन्द्रको संघर्षको मैदान बनेको छ । यद्यपि, ४ शक्तिकेन्द्रमा चौथो शक्तिकेन्द्र भने प्रभु बैंक जन्मेपछि तयार भएको हो ।
विद्यार्थीसँगै नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
विद्यार्थीसँगै नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । 
राष्ट्र बैंकले उपदान कोषमा रहेको ६ अर्ब भन्दा बढी रकम लगानी गर्ने
राष्ट्र बैंकले उपदान कोषमा रहेको ६ अर्ब भन्दा बढी रकम लगानी गर्ने सूचनाअनुसार ‘क’ वर्गका वाणिज्य बैङ्कमा रु ८० करोड, ‘ख’ वर्गका विकास बैङ्कमा रु १५ करोड र वित्त कम्पनीमा रु पाँच करोड बराबर लगानी गर्न लागिएको हो । यही मङ्सिर २८ गतेसम्म आवश्यक कागजात र विवरणसहित निवेदन दिन केन्द्रीय बैङ्कले आग्रह गरेको छ ।
बैंकिङ प्रणालीमा थुप्रियो पैसा
बैंकिङ प्रणालीमा थुप्रियो पैसा लामो समयदेखि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक हुँदा नेपाल राष्ट्र बैंकले पटकपटक विभिन्न उपकरणमार्फत प्रशोचन गरी मुद्रा व्यवस्थापन गर्दै आएको छ । राष्ट्र बैंकले चालू आवको मंसिर २० सम्म विभिन्न अवधिमा नौ खर्ब १७ अर्ब ३९ करोड ५३ लाख रुपैयाँबराबरको तरलता व्यवस्थापन गरेको छ ।  
दुई वर्षपछि चिनियाँ अदालतबाट नबिल बैंकलाई न्याय
दुई वर्षपछि चिनियाँ अदालतबाट नबिल बैंकलाई न्याय करिब दुई वर्षपछि नबिल बैंकले चिनियाँ ठेकेदार कम्पनीसँग सम्बन्धित एक अर्ब ६ करोड ९६ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बापत भुक्तानी पाउने भएको छ ।  चिनियाँ अदालतले नबिल बैंकको पक्षमा यो फैसला गर्दै काउन्टर ग्यारेन्टी जारी गर्ने चिनियाँ बैंकलाई उक्त रकम भुक्तानी गर्न आदेश दिएको हो ।
Weather Update