अस्ट्रेलियन डलर र पाउन्डको मूल्य घट्यो, युरोको बढ्यो
सोमबार, चैत ९, २०८२
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
आइतबार, चैत ८, २०८२
बैंकका अध्यक्ष निर्वाण चौधरीले १२३ वटा विद्यालयहरुमा आइतबार डिजिटल माध्यमबाट अभियान शुभारम्भ गरेका हुन् ।
नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग
आइतबार, चैत ८, २०८२
नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ ।
तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब
मंगलबार, चैत ३, २०८२
कार्यालयका अनुसार यो अवधिसम्ममा सरकारले रु १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख आन्तरिक र रु १५ खर्ब ३० अर्ब १८ करोड बाह्य ऋण तिर्न बाँकी रहेको छ । कुल सार्वजनिक ऋणमा फागुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव १६ र आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ८४ प्रतिशत रहेको...
रास्वपा सांसद कालोसुची विवादमा परेपछि कालोसुचीका सबैलाई हटाउनै पर्ने टिप्पणी उठ्यो राष्ट्र बैंकमा
शुक्रबार, फागुन २९, २०८२
नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले कालोसुचीमा परेका सबैलाई ३ महिना सो सुचीबाट हटाउनै पर्ने गरी नीतिगत व्यवस्था गर्न टिप्पणी उठाइसकेको छ । सो विभागको विभागीय प्रमुख रामु पौडेल हुन् ।
अमेरिकी डलर, युरो र दिनारको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र पाउन्डको घट्यो
शुक्रबार, फागुन २९, २०८२
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
यसरी असफल भयो सोमबारै डेपुटी गभर्नर नियुक्त गर्ने आदर्श कुमार र रामशरणको योजना
बुधबार, फागुन २७, २०८२
डेपुटी गभर्नर नियुक्तिको प्रक्रिया प्रधानमन्त्री कार्की र बालेनबीच भेट भएकै समयमा सक्ने योजना आदर्शकुमार श्रेष्ठ र रामशरण खरेलको थियो ।
राष्ट्र बैंकबाट अवकाश भयो ६७०० किलोमिटर गुड्दा ९००० लिटर पेट्रोल खाने गाडी
सोमबार, फागुन २५, २०८२
सो गाडी ५ वर्षसम्म राष्ट्र बैंकको पार्किङमा त्रिपालले छोपेर राखिएको थियो । डेपुटी गभर्नर मिश्रले पदमा रहुन्जेल राष्ट्र बैंकबाट अर्काे गाडी लिएर प्रयोग गर्ने गरेका स्रोतले जानकारी दियो ।
सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी‚ अझै ५५ अर्बभन्दा बढी दायित्व बाँकी
शनिबार, फागुन १६, २०८२
निर्जीवन बिमा क्षेत्रमा भने दाबी भुक्तानीको चाप उल्लेख्य रूपमा बढेको छ । गत वर्षको तुलनामा यस वर्ष भुक्तानी रकम ३२.३० प्रतिशतले वृद्धि भई १५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । प्राधिकरणका अनुसार गत भदौमा भएको आन्दोलन र असोजमा आएको विनाशकारी बाढी–पहिरोका कारण भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेपछि निर्जीवन बिमातर्फ...
तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ५८ अर्ब नाघ्यो
शुक्रबार, फागुन १५, २०८२
हालसम्म तिर्न बाँकी ऋणमध्ये आन्तरिक ऋण दायित्व रु १३ खर्ब ४९ अर्ब १३ करोड र बाह्य ऋण दायित्व रु १५ खर्ब नौ अर्ब ८४ करोड रहेको छ । कुल सार्वजनिक ऋणमा माघ मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ८१ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७ दशमलव १९ प्रतिशत रहेको छ...
‘मौद्रिक नीतिले आर्थिक गतिविधिमा तीव्रता र वित्तीय स्थिरतामा जोड दिन्छ’
शुक्रबार, फागुन १५, २०८२
साथै डिजिटल पूर्वाधारमा लगानी प्रोत्साहन तथा विद्युतीय भुक्तानी प्रणाली विस्तारका लागि लिइएका रणनीतिक पहलले नेपालको वित्तीय प्रणालीलाई विश्वव्यापी आधुनिकीकरणसँग समायोजन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।
अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो
बुधबार, फागुन १३, २०८२
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।


