डिजिटल प्रविधिबाट घर निर्माणमा लागत र समय घटाउने लक्ष्यमा शिलाक्ष्य र फोरफ्रन्ट
डिजिटल प्रविधिबाट घर निर्माणमा लागत र समय घटाउने लक्ष्यमा शिलाक्ष्य र फोरफ्रन्ट घर निर्माणका क्रममा डिजाइनमा परिवर्तन, प्राविधिक त्रुटि, लागत वृद्धि र ढिलाइ हुने समस्या न्यूनीकरण गर्ने उद्देश्यले शिलाक्ष्य गृह निर्माण प्रालि र फोरफ्रन्ट इन्जिनियरिङ प्रालिबीच सहकार्य भएको छ।
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गते बिहीबारदेखि सुरु भएको भर्चुअल क्रेडिट कार्ड बैंकको एनबैंक एपमार्फत प्राप्त तथा प्रयोग गर्न सकिनेछ।
पेशावरमा स्कुलको छत खस्दा ३४ जनाको मृत्यु
पेशावरमा स्कुलको छत खस्दा ३४ जनाको मृत्यु पाकिस्तानको पेशावरमा एक स्कुलको छत खस्दा ३३ जना बालबालिकासहित ३४ जनाको मृत्यु भएको छ । बीबीसी उर्दूका अनुसार लेडी रिडिंग अस्पतालले ३३ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने नसीरुल्लाह खान बाबर अस्पतालले एक जनाको मृत्यु भएको जनाएको छ ।
बडादशैंको छैटौं दिन आज कात्यायनीदेवीको पूजा आरधना गरिँदै
बडादशैंको छैटौं दिन आज कात्यायनीदेवीको पूजा आरधना गरिँदै आज हिन्दूहरुको सबैभन्दा ठूलो पर्व बडादसैंको छैटौं दिन शक्ति स्वरुपा कात्यायनीदेवीको पूजा–आराधना गरी मनाइँदैछ । माता दुर्गाले कात्यायनीको रुपधारण गरेर महिषासुरको वध गरेकी थिइन् । त्यसैले हिन्दू धर्मग्रन्थमा कात्यायनी देवीलाई साहसको प्रतीक मानिन्छ ।
आज यी स्थानमा छ वर्षा र हिमपातको सम्भावना
आज यी स्थानमा छ वर्षा र हिमपातको सम्भावना आज दिउँसो देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल तथा बाँकी तराई भू-भागमा मौसम मख्यतया सफा रहने छ।
९ वटा पालिकामा भूमि बैंक स्थापना, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति
९ वटा पालिकामा भूमि बैंक स्थापना, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका, मदाने गाँउपालिका, धुर्कोट गाँउपालिका र पाल्पाको रिब्दीकोट गाँउपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो। यससगैँ  स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने पालिकाको सख्या ९ पुगेको छ ।
बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सघाउन एडीबीलाई अर्थमन्त्रीको आग्रह
बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सघाउन एडीबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन्।
ब्रिटिस गुप्तचरको दाबी– एआई आतंकवादको ‘सुपरचार्जर’
ब्रिटिस गुप्तचरको दाबी– एआई आतंकवादको ‘सुपरचार्जर’ एआई प्रविधिले यस्ता आतंकवादी समूहका लागि ‘सुपरचार्जर’ को काम गरिरहेको छ । जसमा ड्रोन हमला र जैविक हतियारको खतरा केही गुणाले बढेको छ ।
बडादशैंको पाँचौ दिन आज देवी स्कन्धमाताको पूजा आरधना गरिँदै
बडादशैंको पाँचौ दिन आज देवी स्कन्धमाताको पूजा आरधना गरिँदै बडादसैंको पाँचौ दिन आज देवी स्कन्धमाताको पूजा आरधना गरिँदैछ । कमलको फूलमा आशन गरेकी, सेतो वर्ण, चार हात भएकी, स्कन्दकुमारकी माता भएकीले उनलाई स्कन्दमाता भनिएको शास्त्रहरुमा उल्लेख छ ।
आज देशका अधिकांश भागमा मौसम सफा रहने
आज देशका अधिकांश भागमा मौसम सफा रहने आज देशका अधिकांश स्थानको माैसम सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
१२ दिन ढिला गरी नेपालबाट पूर्ण रुपमा बाहिरियो मनसुन
१२ दिन ढिला गरी नेपालबाट पूर्ण रुपमा बाहिरियो मनसुन नेपालमा यसवर्षको मनसुन पूर्ण रुपमा बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको सम्पूर्ण भूभागबाट असोज २८ गते अर्थात् अक्टोबर १४ तारिखबाट बाहिरिएको हो ।
सिद्धार्थ बैंककको २० प्रतिशत आकर्षक लाभांश प्रस्ताव, बनायो शेयरधनीप्रतिको प्रतिबद्धता थप सुदृढ
सिद्धार्थ बैंककको २० प्रतिशत आकर्षक लाभांश प्रस्ताव, बनायो शेयरधनीप्रतिको प्रतिबद्धता थप सुदृढ नेपालको बैंकिङ क्षेत्रमा विश्वास, स्थायित्व, नवप्रवर्तन र उत्कृष्ट सेवाको पर्यायका रूपमा स्थापित सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट साधारण शेयरधनीहरूका लागि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
Weather Update