दसैंका लागि बस सेवामा अग्रिम टिकट बुकिङ खुला
शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, गाडी किने ५० लाखसम्म, मोटरसाइकल किन्न ४ लाख
शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
कांग्रेस महाधिवेशनमा नेतृत्वको लागि मतदान जारी, दुई घण्टामा १ हजार २९३ मत खस्यो
शुक्रबार, असोज २३, २०८३
मतदानको विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णालीबाट २५७, लुम्बिनीबाट २०२, गण्डकीबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ।
पोखरमा स्कुल बस दुर्घटना, ५ जनाको निधन
शुक्रबार, असोज २३, २०८३
शुक्रबार बिहान पोखरा महानगरपालिका–२८ माझठानामा स्कुल बस दुर्घटना भएको हो । कालिका इङ्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला, काउन्टरमा टिकट काट्नेको भीड
शुक्रबार, असोज २३, २०८३
हिन्दुहरुको सबैभन्दा ठूलो चाड बडादशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । सरकारले अग्रिम टिकट बुकिङ खुला गरेपछि छिटो टिकट लिनका लागि यात्रुहरु रातिदेखि नै काउन्टरअघि लाइनमा बसेका थिए ।
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदान, साँझदेखि गणना सुरु गर्ने तयारी
शुक्रबार, असोज २३, २०८३
आज मतदानका लागि प्रतिनिधिहरु बिहानैदेखि लाइनमा लागेका छन् । मतदान बिहान ७ बजेदेखि नै सुरु हुने निर्वाचन समितिले जनाएको छ । दिउँसो ३ बजेसम्ममा मतदान सकेर साँझदेखि नै मतगणनाको तयारी समेत भइरहेको छ ।
देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने
शुक्रबार, असोज २३, २०८३
कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग तथा कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि मात्रै, तयारी पूरा
बिहीबार, असोज २२, २०८३
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहानदेखि मात्रै शुरू हुने भएको छ।
नयाँबसपार्कमा दशैंमा गाउँ फर्किनेको बढ्यो भीड
बिहीबार, असोज २२, २०८३
नेपालीहरूको महान् चाड बडादशैं नजिकिएसँगै संघीय राजधानी काठमाडौं उपत्यकाबाट गाउँघर फर्किने नागरिकहरूको संख्या तीव्र गतिमा बढ्न थालेको छ। दशैंमा परिवार, आफन्त तथा मान्यजनसँग बसेर टीका र जमरा लगाउने उत्साहका साथ काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुहरूको बाक्लो चहलपहल र भीडभाड सुरु भएको हो।
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, १५.८ प्रतिशत लाभांश प्रस्ताव पारित
बिहीबार, असोज २२, २०८३
नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।
डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल
बिहीबार, असोज २२, २०८३
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गरेका छन् ।
कांग्रेसको मतदान दिउँसो १ बजेदेखि, अहिलेदेखि नै लाइनमा नबस्न आग्रह
बिहीबार, असोज २२, २०८३
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दिउँसो १ बजेदेखि मतदान हुने भएको छ ।
बलिउडका चर्चित अभिनेता नाना पाटेकरको निधन
बिहीबार, असोज २२, २०८३
बलिउडका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा गोवामा निधन भएको छ । उनका छोरा मल्हार पाटेकरले बाबु नाना पाटेकरको निधन भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । उनको आज बिहान ५ बजेर २० मिनेटमा उनको निधन भएको बताइएको छ ।


