पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता, कुन पालिकामा कति ?
मंगलबार, पुस २९, २०८२
अपि हिमालका स्थानीयको मागः ३ वडाको विकास गरेर मकरीगाड हाइड्रोले ८० प्रतिशत सेयर दिनुपर्ने
मंगलबार, पुस २९, २०८२
सङ्घर्ष समितिका संयोजक देवेन्द्रसिंह रोकायाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक रूपमा कमजोर तथा गरिब स्थानीय नागरिकलाई निःशुल्क सेयर उपलब्ध गराउनुपर्ने र आयोजना प्रभावित क्षेत्रका नागरिकलाई कम्तीमा ८० प्रतिशत सेयर सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।
कांग्रेस विवादः पहिलो चरणको वार्तामा सैद्धान्तिक सहमति, भागबण्डा मिलाउन बाँकी
मंगलबार, पुस २९, २०८२
शक्ति बाँडफाँडको लागि दुबै पक्षले वार्ता टोली नै गठन गरेर वार्ता गरेका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले प्रतिनिधि सभाको निर्वाचनमा ४० प्रतिशत सिट आफ्नो पक्षलाई दिनुपर्ने माग राखेका छन्।
काभ्रेको फलामेटारमा कार्यरत प्रहरी हवल्दारको लडेर मृत्यु
मंगलबार, पुस २९, २०८२
काभ्रेपलाञ्चोकको विकट क्षेत्र खानीखोला–२ खानिडाँडास्थित प्रहरी चौकी फलामेटारमा कार्यरत प्रहरी हवल्दारको लडेर मृत्यु भएको छ ।
चुमनुब्री गाउँपालिकास्थित ल्होमा पहिरो गएको ५ महिनासम्म मर्मत भएन मनास्लु पदमार्ग
मंगलबार, पुस २९, २०८२
यहाँ पहिरो गएर बाटो बिग्रिएको पाँच महिना भइसक्यो । अब त अर्को टुरिस्ट सिजन पनि सुरु हुन लाग्यो । कहिले बनाउने हो ?’
कांग्रेस सस्थापनले विषेश महाधिवेशनबाट नेतृत्व मात्रै होइन, नीति परिवर्तन पनि अस्वीकार गर्यो
सोमबार, पुस २८, २०८२
आज विशेष महाधिवेशनमा पेश भएको कार्यविधिमा १४औं महाधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुर देउवासहित सम्पूर्ण पादधिकारी, केन्द्रीय सदस्य तथा अन्य संरचना विघटन गर्ने प्रस्ताव हलबाट पारित भएको छ । यस्तै, कार्यवाहक सभापति खड्काले पनि नीति परिवर्तन पनि आफूहरुलाई स्वीकार्य नभएको अर्थ लाग्ने गरी अपिल जारी गरेका छन् ।
माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आव्हान गर्ने, अरु यस्ता छन् सरकारका निर्णय
सोमबार, पुस २८, २०८२
पुस २८ गते (आज) बसेको मन्त्रिपरिषद बैठकले माघ ४ गते राष्ट्रियसभाको बैठक आव्हान गर्नको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको समता स्कुल
सोमबार, पुस २८, २०८२
सबै कक्षाका विद्यार्थीबाट प्रतिमहिना ७ सय रुपैयाँ शुल्क लिइँदै आएको विद्यालयका प्रधानाध्यापक मुना पाण्डेले जानकारी दिइन् । उनका अनुसार सबै कक्षामा समान शुल्क व्यवस्था गरिएको छ ।
कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारितः के छ कार्यविधिमा ?
सोमबार, पुस २८, २०८२
आज भृकुटीमण्डमा भएको बन्दसत्रले पारित गरेको कार्यविधिमा केन्द्रीय कार्यसमितिको विघटन गर्ने प्रावधान समावेश गरिएको हो ।
यस्तो छ विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले पेश गरेको प्रतिवेदन (पूर्णपाठ)
सोमबार, पुस २८, २०८२
उनले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र विषेश महाधिवेशनको नीतिगत संकल्पमा १७ बुँदा छन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा पेश गरेको राजनीतिक प्रस्तावमा के छ ? (पूर्णपाठ)
सोमबार, पुस २८, २०८२
महामन्त्री शर्माको प्रतिवेदनमा प्रधानमन्त्रीमा दुई कार्यकालको सीमा राख्न प्रस्ताव गरिएको छ ।
विशेष महाधिवेशनले हटायो कांग्रेसको देउवा नेतृत्वको कार्यसमिति (कार्यविधिको पूर्णपाठ सहित)
सोमबार, पुस २८, २०८२
काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा पेश भएको कार्यविधि पारित भएपछि देउवा नेतृत्वको कार्यसमिति विघटन भएको हो ।
कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि महामन्त्री गगन थापाले दिएको सन्देश
सोमबार, पुस २८, २०८२
‘म बीपीको छोरा होइन, गणेशमानको छोरा पनि होइन,’ भन्दै उनले वंशको रगत होइन, विचार र साहस आफ्नो राजनीतिक पूँजी भएको बताए ।


