पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त
बुधबार, असार ३१, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
बुधबार, असार ३१, २०८३
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ५६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ३७ पैसा, स्विस...
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
बुधबार, असार ३१, २०८३
फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
बागमतीसहित ४ प्रदेशमा भारी वर्षाको सम्भावना
बुधबार, असार ३१, २०८३
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा...
यी हुन आजको मन्त्रिपरिषद बैठकले गरेका ५ प्रमुख निर्णयहरु
मंगलबार, असार ३०, २०८३
असार ३० गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
पाल्हीनन्दन गाउँपालिकाले असार ३१ देखि साउन ४ गतेसम्म राजस्व नलिने, यस्तो छ कारण
मंगलबार, असार ३०, २०८३
नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लाको पाल्हीनन्दन गाउँपालिकाले असार ३१ गतेदेखि साउन ४ गतेसम्म राजस्व संकलन बन्द गर्ने भएको छ ।
ईन्द्रावती गाउँपालिकाको बजेट खर्च ७६ प्रतिशत
मंगलबार, असार ३०, २०८३
सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिले चालु आर्थिक वर्षमा ७६ प्रतिशत बजेट खर्च गरेको छ ।
लामो समयदेखि अनुपस्थित सहसचिवलाई सरकारी सेवाबाट हटाउने गरि कारबाही सिफारिस
मंगलबार, असार ३०, २०८३
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीसँग स्पष्टिकरण माग गरेको छ।
महालेखालाई पत्र लेख्दै गाउँपालिका महासंघले भन्योः सुत्रको क्षमता पुगेन, बजेट पनि छिटै निकासा दिनुस्
मंगलबार, असार ३०, २०८३
गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा देखिएका समस्या बारेमा महालेखा नियन्त्रकको कार्यालयको ध्यानाकर्षण गराएको छ ।
अब उच्च शिक्षामा पनि १० प्रतिशत छात्रवृत्ति पाइने, उपकुलपतिहरूले थाले संयुक्त पहल
मंगलबार, असार ३०, २०८३
त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित विभिन्न विश्वविद्यालय तथा त्यस अन्तर्गतका सम्पूर्ण आङ्गिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सुनिश्चित हुने भएको छ ।
टोखा नगरपालिकाले पनि सुरुगर्यो एकीकृत मेट्रिक ठेगाना प्रणाली, अब कसरी पत्ता लाग्छ ठेगाना ?
मंगलबार, असार ३०, २०८३
काठमाडौँको टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यका साथ एकीकृत मेट्रिक ठेगाना प्रणालीको शुभारम्भ गरेको छ ।
चुमनुब्री गाउँपालिकाले संकलन गर्यो २ करोड राजस्व, तीन वर्षमा कसरी बढी यति धेरै ?
मंगलबार, असार ३०, २०८३
३ वर्षअघि जम्मा ११ लाख १२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको उक्त गाउँपालिकाले गत आर्थिक वर्षमा १ करोड ४९ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
बस्ती जोगाउन फिदिम र हिलिहाङको सीमामा रहेको हेवा खोलामा तटबन्ध निर्माण
मंगलबार, असार ३०, २०८३
पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला किनारमा रहेको माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण सम्पन्न भएको छ । सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय झापाले माझीटारको बस्ती र खेतीयोग्य जमिन संरक्षणका लागि हेंवा खोलाको दुवैतर्फ तटबन्ध निर्माण गरेको हो ।


