अस्ताए नाम निकालेर पहिलो पोष्टिङमा टिमुरे पुगेका आयुष, देवघाटमा अन्त्येष्टि
अस्ताए नाम निकालेर पहिलो पोष्टिङमा टिमुरे पुगेका आयुष, देवघाटमा अन्त्येष्टि लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि गत वैशाखमा रसुवा टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा उनको पहिलो पोष्टिङ भएको थियो । तर, सेवा प्रवेश गरेर काम थालेको पाँच महिनामै विनाशकारी बाढीमा परेर उनले ज्यान गुमाएका छन् ।
सरकार ! कि यिनीहरुलाई कारवाही गर, कि पुरस्कृत
सरकार ! कि यिनीहरुलाई कारवाही गर, कि पुरस्कृत भोटेकोशी वाढीपछि सरकारको समर्थनमा सामाजिक संजालमा जे जस्ता मानिसहरु देखापरेका छन्, ती मानिस को हुन् ? तिनीहरु के खान्छन् ? तिनीहरु मानिस नै हुन कि अन्य केही ?
सद्‌गुरुको ईशा नेपालले प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग गर्ने
सद्‌गुरुको ईशा नेपालले प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग गर्ने ईशा फाउन्डेसनका संस्थापक तथा योग र अध्यात्मकका गुरु जग्गी बासुदेव (सद्‌गुरु) ले नेपालस्थित आफ्नो संस्था ईशा नेपालमार्फत प्रधानमन्त्री राहत कोषमा १ करोड रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रसुवामा वैकल्पिक मार्गको सकस : साँघुरो र हिलाम्मे सडकमा घण्टौँ जाम, राहत ढुवानीमै सास्ती
रसुवामा वैकल्पिक मार्गको सकस : साँघुरो र हिलाम्मे सडकमा घण्टौँ जाम, राहत ढुवानीमै सास्ती भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण पासाङ ल्हामु राजमार्गअन्तर्गतको मुख्य खण्ड अवरुद्ध भएपछि हिमाली जिल्ला रसुवालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न प्रयोग गरिएको वैकल्पिक ग्रामीण मार्ग अत्यन्तै कष्टकर र जोखिमपूर्ण बनेको छ।
बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जामन्त्री श्रेष्ठ
बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जामन्त्री श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदैछन् ।
भोटेकोशी बाढीबाट उद्धार गरिएका दम्पत्तिलाई उपचारपछि मानव सेवा आश्रम पठाइयो
भोटेकोशी बाढीबाट उद्धार गरिएका दम्पत्तिलाई उपचारपछि मानव सेवा आश्रम पठाइयो रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी घाइते भएका दम्पत्तिलाई उपचारपछि मानव सेवा आश्रम पठाइएको छ । सीमा भन्सार क्षेत्रमा मजदुरी गर्दै आएका उनीहरु बाढीपछि परी घाइते भएका थिए ।
रसुवा बाढीपछि चीनले भन्यो– यो दुःखमा नेपाल एक्लै छैन
रसुवा बाढीपछि चीनले भन्यो– यो दुःखमा नेपाल एक्लै छैन प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट्न गएका  नेपालका लागि चीनका राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली चियाङको सन्देश सुनाएका हुन्।
भोटेकोशी बाढी प्रभावितका लागि रसुवा र नुवाकोटमा २६ अस्थायी आश्रयस्थल
भोटेकोशी बाढी प्रभावितका लागि रसुवा र नुवाकोटमा २६ अस्थायी आश्रयस्थल रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका नागरिकका लागि संघीय तथा स्थानीय सरकारको सहकार्यमा रसुवा र नुवाकोटका विभिन्न ठाउँमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ।
एसिसी प्रिमियर कप : बहराइनविरुद्ध टस जितेर फिल्डिङमा नेपाल
एसिसी प्रिमियर कप : बहराइनविरुद्ध टस जितेर फिल्डिङमा नेपाल एसिसी प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो नेपालले आज बहराइनसँग खेल्दैछ । मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलमा नेपालले बहराइनविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ ।
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना कोशी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।
बस्ती बगायो, मान्छे बगाए : घर त फेरि बनाउँला तर हाम्रा आफन्त कहाँ खोज्नु?'
बस्ती बगायो, मान्छे बगाए : घर त फेरि बनाउँला तर हाम्रा आफन्त कहाँ खोज्नु?' नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले एकदेखि अर्को बजारसम्म पुग्ने सडक क्षतविक्षत छन् ।
व्याट–४० का शाखा अधिकृतहरूको सामुहिक सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा गरे ३ लाख २४ हजार
व्याट–४० का शाखा अधिकृतहरूको सामुहिक सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा गरे ३ लाख २४ हजार भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण प्रभावितलाई राहत, उद्धार तथा पुनस्थापन र पुननिर्माणमा सहयोग गर्न ‘व्याट–४०’ का शाखा अधिकृतहरुले ३ लाख २४ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।
Weather Update