डंगोलका अनुसार खोकनाको पुरानो बस्ती कुदेशमा रहेको थियो जुन सकाली मन्दिर भएको ठाउँ हो । बस्ती खोकनामा सारेसँगै देवीलाई पनि सारियो जलाई अहिले रुद्रायणी मन्दिर भनेर चिनिन्छ
विस्तृतमा
मुख्य समाचार
महांकालमा पानीको हाहाकार, राहत बोकेर बल्ल पुग्यो सरकारी टोली
ललितपुरको महांकाल गाउँपालिकामा पानीसहित अत्यावश्यकीय वस्तुको हाहाकार भएको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै गएको पहिरो र डुबानका कारण खानेपानीको समस्या भएको हो ।
बिहीबार, असोज १७, २०८१
नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रामेन्द्र रायमाझी
बिहीबार, असोज १७, २०८१
रियलमीको ‘बडा दशैं, तिहारको बडा अफर’ सुुरु
बिहीबार, असोज १७, २०८१
जात्रामा रमाउने खोकनामा छैन दसैंको रौनक
बिहीबार, असोज १७, २०८१