‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक
सोमबार, भदौ ८, २०८३
नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा स्टल निर्माण तीव्र
आइतबार, भदौ ७, २०८३
नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रमुख प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
आइतबार, साउन ३१, २०८३
नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल जर्मन उद्योग वाणिज्य संघले भन्यो– र्याडिसन होटलले ग्यास लुकाएको होइन
शुक्रबार, साउन २९, २०८३
नेपाल जर्मन उद्योग वाणिज्य संघले होटल याडिसनले खाना पकाउने ग्यास लुकाएको भनेर गरिएको अनिरन्जनाप्रति दुःख व्यक्त गरेको छ ।
नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार
बुधबार, साउन २७, २०८३
इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल टी २५० एक्स सार्वजनिक गरेको छ ।
नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा ३ लाखदेखि २१ लाखसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुने
सोमबार, साउन २५, २०८३
नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ ।
नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक हुने, मूल्य कति पर्ला ?
आइतबार, साउन २४, २०८३
हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी डोङफेङद्वारा उत्पादित बसहरू काठमाडौंको भृकुटीमण्डपमा यही भदौ २६ गते देखि आयोजना हुन लागेको नाईमा अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छ।
इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान
मंगलबार, साउन १२, २०८३
विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिङ पेसामा अघि बढ्न समान अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ ।
चाइनाबजारः ई–कमर्समा नयाँ अभ्यास, उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच
सोमबार, साउन ११, २०८३
नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक सुरुआत साउन १३ गतेदेखि हुन लागेको छ ।
तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग के–के कुरा भए प्रधानमन्त्रीको ?
मंगलबार, साउन ५, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक उद्योग (टेक्सटाइल) को विकास र प्रवद्र्धनमा सरकारले जोड दिइरहेको बताएका छन् ।
प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा
आइतबार, असार २८, २०८३
प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो पाँचौं पार्लर सञ्चालनमा ल्याएको छ।
वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै
शुक्रबार, जेठ १५, २०८३
कम्पनीले डिलरशिप पाएसँगै बजार विस्तारमा आक्रमक रूपमा लाग्ने तयारी गरेको छ । कम्पनीले चाँडै नेपालमा अल्ट्राभोइलेटको बहुप्रतिक्षित एक्स ४७ क्रसओभर मोटरसाइकल नेपाल ल्याउने भएको हो ।


