नाडा प्रतिनिधिमण्डल र प्रधानमन्त्रीबीच भेट, अटो शोको उद्घाटन प्रधानमन्त्री गर्ने
सोमबार, साउन २६, २०८२
अध्यक्ष चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानियाँ, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेलको सहभागिता थियो ।
नाइमा एक्स्पो २०२५ मा टीभीएस रोनिन २२५ को २०२५ संस्करण ‘मिडनाइट ब्लु’ रङ सार्वजनिक
सोमबार, साउन २६, २०८२
४ लाख ५९ हजार ९ सयको प्रारम्भिक मूल्यमा उपलब्ध, यो नयाँ संस्करणले नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रियस्तरको मोटरसाइकल प्रदान गर्ने जगदम्बा मोटर्सको जानकारी दिएको छ ।
नाइमा अटो शो हेर्न देशभरका स्थानीय सरकार प्रमुखहरु काठमाडौँमा
आइतबार, साउन २५, २०८२
यद्यपि, गाडी विक्रेताहरुले स्थानीय सरकारलाई केन्द्रित गरेर कुनै स्कीम ल्याएका छैनन् ।
नाइमा एक्स्पोमा विभिन्न अफरसहित बीवाईडी एट्टो १ सार्वजनिक
बिहीबार, साउन २२, २०८२
बीवाईडी एट्टो १ को लन्चसँगै साइमेक्स इंकले नेपाललाई सफा, स्मार्ट र अझै समावेशी विद्युतीय भविष्यतर्फ अगाडि बढाउने आफ्नो लक्ष्यलाई अझ सशक्त बनाएको छ बताएको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर
सोमबार, साउन १९, २०८२
कम्पनीका अनुसार एक्सपो अवधिभर टोयोटा गाडी बुक गर्ने ग्राहकले भारी छुट, टोयोटा प्ल्याटिनम कार्ड, जीवनभर निःशुल्क पिकअप तथा ड्रप सेवालगायतका सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
दिपल एस०७ को अपग्रेडेड भर्सन, ५ वर्षसम्म शून्य खर्च, यस्ता छन् विशेषता
सोमबार, साउन १९, २०८२
दिपल एस०७ आईसीएको लन्चकै अवसरमा एमएडब्लू वृद्धिले बेजोड स्किम जेरो ओनरशिप कस्ट फर फाइभ इयर सार्वजनिक गरेको छ ।
बीवाईडी फर्च्युन ग्लोबल २०२५मा ९१औँ स्थानमा पर्न सफल
सोमबार, साउन १९, २०८२
बीवाईडीले पछिल्लो फर्च्युन ग्लोबल ५०० मा हात पारेको स्थानले नवप्रवर्तन र अन्तर्राष्ट्रियस्तरमा भइरहेको यसको विस्तारप्रतिको प्रतिबद्धतालाई झल्काउँछ ।
सबैभन्दा बढी रुचाइएको इलेक्ट्रिक स्कुटर एथर रिज्टा अब नेपालमा
आइतबार, साउन १८, २०८२
वैद्यज इनर्जी प्रालिका प्रमुख कार्यकारी अधिकृत सूर्यांश बैद्य नेपाली परिवारको लागि रिज्टा स्मार्ट मोबिलिटी समाधान भएको बताउँछन् ।
यामाहा नेपालद्वारा ‘ब्लू राइज’ थिममा आयोजित वार्षिक डिलर मिट २०२५ सम्पन्न
शुक्रबार, साउन १६, २०८२
एमएडब्लू राइड्स प्रा.लि.का अध्यक्ष विष्णुकुमार अग्रवालले यामाहाको साझा दृष्टिकोण, एकतामा आधारित कम्युनिटी निर्माणको महत्त्व र आगामी आर्थिक वर्षभर आफ्ना डिलर नेटवर्कलाई सशक्त साथ दिने प्रतिबद्धता दोहोर्याए।
लिपमोटर बी१० को स्रिक प्रिभ्यु कार्यक्रम काठमाडौंमा सम्पन्न
बुधबार, साउन १४, २०८२
गोल्छा अर्गनाइजेसनअन्तर्गतको साङ्ग्रिला मोटर्सले सधैँ नवीनतम, वातावरणमैत्री मोबिलिटी समाधानहरू ल्याउने आफ्नो उद्देश्यलाई निरन्तरता दिँदै आएको छ ।
एनसेलको बीज सधैँ अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरू
बुधबार, साउन १४, २०८२
यसमा कर्पोरेट ग्राहकहरूले आफ्ना तीनवटा मोबाइल नम्बरहरूमा सेवाका लागि वार्षिक सदस्यता लिँदा एउटा नम्बरले एकपटकका लागि ६ महिना सेवा निःशुल्क पाउँछ ।
आइएमई मोटर्स अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’बाट सम्मानित
सोमबार, साउन १२, २०८२
यो पुरस्कारले ग्राहक सन्तुष्टि, प्राविधिक दक्षता, र अन्तर्राष्ट्रिय स्तरको सेवा मापदण्डमा आइएमई मोटर्सले पुराएको उत्कृष्ट योगदानलाई उच्च सम्मान प्रदान गरेको कम्पनीको भनाइ छ ।


