Odapalika - The Fourth Estate - चौथो अंग
एक प्याकेट नुन फेरि ३५० मा बेच्ने खेलमा मोतिलाल दुगड, बजेटमा यसरी बनाइदैछ योजना
एक प्याकेट नुन फेरि ३५० मा बेच्ने खेलमा मोतिलाल दुगड, बजेटमा यसरी बनाइदैछ योजना यसअघि व्यवसायी दुगडको जस्तै गरी निजी क्षेत्र प्रवेश गरेमा दुर्गम क्षेत्रमा नुनको मूल्य प्रतिकेजी कम्तिमा पनि १ हजार रुपैयाँसम्म पुग्ने यो क्षेत्रका जानकारहरु बताउँछन् ।
ग्लोबल आइएमई बैंकको सात प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम 
ग्लोबल आइएमई बैंकको सात प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम  ग्लोबल आइएमई बैंकले आफ्ना ३५५ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखेको छ
उत्कृष्ट पर्फर्मेन्स भएका कोनिका मिनोल्टा ब्रान्डका प्रिन्टर सार्वजनिक
उत्कृष्ट पर्फर्मेन्स भएका कोनिका मिनोल्टा ब्रान्डका प्रिन्टर सार्वजनिक सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले कार्य सम्पादनमा यी प्रिन्टरले निकै सहज बनाउने जानकारी दिइन् । ड्युरेविलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको–फ्रेन्डली डिजाइन कोनिका ब्रान्डका खास विशेषता हुन् । 
काईयी एक्स थ्री प्रो ईभी ५ वर्षसम्मका लागि शून्य ब्याजदरमा
काईयी एक्स थ्री प्रो ईभी ५ वर्षसम्मका लागि शून्य ब्याजदरमा नयाँ अफर अनुसार यो ईभी ५ वर्षसम्म शून्य प्रतिशत ब्याजदरमा उपलब्ध रहेको छ ।
एफएनसीसीआई र नास्टबीच वैज्ञानिक सहकार्यका लागि छलफल
एफएनसीसीआई र नास्टबीच वैज्ञानिक सहकार्यका लागि छलफल महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नास्टले महासंघसंग गर्न खोजेको सहकार्य स्वागतयोग्य भएको बताउँदै यस सम्बन्धमा थप अध्ययन गरेर सहकार्य गर्न सकिने धारणा राखे ।
एनसेलले पायो सूचना सुरक्षा र डेटा गोपनीयताका लागि आइएसओ २७००१ र २७७०१ को मान्यता
एनसेलले पायो सूचना सुरक्षा र डेटा गोपनीयताका लागि आइएसओ २७००१ र २७७०१ को मान्यता यसले डेटा सुरक्षा र गोपनीयतामा एनसेलको नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको छ र ग्राहकको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गरेको कम्पनीले जनाएको छ ।
भाटभटेनीद्वारा प्रवर्द्धित एग्रीवस्तुले किसानसँगको सहकार्यमा उत्पादन र भण्डारण सुरू गर्ने
भाटभटेनीद्वारा प्रवर्द्धित एग्रीवस्तुले किसानसँगको सहकार्यमा उत्पादन र भण्डारण सुरू गर्ने किसानले आफ्नो उत्पादनका लागि सुनिश्चित बजार पाउनुका साथै उत्पादन खेर जाने समस्या समाधान हुने छ । अर्कोतर्फ, उपभोक्ताले ताजा र स्वास्थ्यकर तरकारी तथा फलफूल प्राप्त गर्न सक्नेछन् ।
जस्मिन पेन्ट्सले आइपीओ ल्याउँदै, निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
जस्मिन पेन्ट्सले आइपीओ ल्याउँदै, निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल सम्झौतामा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरेका छन्।
माघ ११ देखि विराट एक्स्पो, हुनेछन् एआई कन्फरेन्सदेखि थिमेटिक फेसन शोसम्म
माघ ११ देखि विराट एक्स्पो, हुनेछन् एआई कन्फरेन्सदेखि थिमेटिक फेसन शोसम्म यसपालिको विराट एक्स्पोको थिम ‘ पडजिटल कोशीः विग्रिङ इनोभेसन एण्ड इन्भेष्टमेन्ट’ रहेको आयोजकले जानकारी दिएको छ । एक्स्पो माघ ११ गते देखि २० गतेसम्म हुनेछ । 
ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँबाट ह्यात सेन्ट्रिक ब्राण्डको नेपालमा डेब्यु
ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँबाट ह्यात सेन्ट्रिक ब्राण्डको नेपालमा डेब्यु ह्यात होटल्स कर्पोरेशन र सिटी होटल लिमिटेडले ह्यात प्लेस काठमाडौँ अब ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँमा रुपान्तरण भएको घोषणा गरेका छन् ।
खुम्बु पासाङ ल्हामु गाउँपालिकाका हेलिप्याडमा स्थानीयले झण्डा गाडे, रोकियो उडान
खुम्बु पासाङ ल्हामु गाउँपालिकाका हेलिप्याडमा स्थानीयले झण्डा गाडे, रोकियो उडान खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायतका स्थानीय समूहले धम्की दिएको भन्दै वायुसेवा सञ्चालक संघले त्यस क्षेत्रमा हुने सबै हेलिकोप्टर तथा जहाजका उडान स्थगन गरेको छ ।
अत्याधुनिक इभी दीपलको नयाँ वर्ष अफरः ४.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा 
अत्याधुनिक इभी दीपलको नयाँ वर्ष अफरः ४.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा  दीपलकाे एस–०७ र एल–०७ मा १५ भन्दा बढी सेग्मेन्ट फस्ट फिचरहरु छन् । सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल जस्ता फिचरहरु छन् ।
Weather Update