यामाहा नेपालद्वारा ‘ब्लू राइज’ थिममा आयोजित वार्षिक डिलर मिट २०२५ सम्पन्न
यामाहा नेपालद्वारा ‘ब्लू राइज’ थिममा आयोजित वार्षिक डिलर मिट २०२५ सम्पन्न एमएडब्लू राइड्स प्रा.लि.का अध्यक्ष विष्णुकुमार अग्रवालले यामाहाको साझा दृष्टिकोण, एकतामा आधारित कम्युनिटी निर्माणको महत्त्व र आगामी आर्थिक वर्षभर आफ्ना डिलर नेटवर्कलाई सशक्त साथ दिने प्रतिबद्धता दोहोर्याए।
लिपमोटर बी१० को स्रिक प्रिभ्यु कार्यक्रम काठमाडौंमा सम्पन्न
लिपमोटर बी१० को स्रिक प्रिभ्यु कार्यक्रम काठमाडौंमा सम्पन्न गोल्छा अर्गनाइजेसनअन्तर्गतको साङ्ग्रिला मोटर्सले सधैँ नवीनतम, वातावरणमैत्री मोबिलिटी समाधानहरू ल्याउने आफ्नो उद्देश्यलाई निरन्तरता दिँदै आएको छ ।
एनसेलको बीज सधैँ अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरू 
एनसेलको बीज सधैँ अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरू  यसमा कर्पोरेट ग्राहकहरूले आफ्ना तीनवटा मोबाइल नम्बरहरूमा सेवाका लागि वार्षिक सदस्यता लिँदा एउटा नम्बरले एकपटकका लागि ६ महिना सेवा निःशुल्क पाउँछ ।
आइएमई मोटर्स अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’बाट सम्मानित
आइएमई मोटर्स अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’बाट सम्मानित यो पुरस्कारले ग्राहक सन्तुष्टि, प्राविधिक दक्षता, र अन्तर्राष्ट्रिय स्तरको सेवा मापदण्डमा आइएमई मोटर्सले पुराएको उत्कृष्ट योगदानलाई उच्च सम्मान प्रदान गरेको कम्पनीको भनाइ छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारीसाधन लन्च हुँदै, ५० भन्दा बढी ब्रान्ड हुनेछन् प्रदर्शनीमा
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारीसाधन लन्च हुँदै, ५० भन्दा बढी ब्रान्ड हुनेछन् प्रदर्शनीमा प्रदर्शनीमा १५ वटा दुईपांग्रे, १५ वटा चारपाग्रे र पाँचवटा कमर्सियल गाडीहरू सार्वजनिक गरिने नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले जानकारी दिए ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर अगस्त ६ देखि १० तारिख सम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त एस्क्पोमा युनाइटेड ट्रेडर्स सिन्डीकेटले ‘टोयोटा मेगा अफर’ ल्याउने भएको हो ।
आयोन ईभी खरिदमा ८ लाख रुपैयाँसम्म छुट अफर
आयोन ईभी खरिदमा ८ लाख रुपैयाँसम्म छुट अफर सीमित अवधिका लागि लागु हुने यो अफर अन्तर्गत ग्राहकहरूले आयोन गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
गोरखा ब्रुअरीले सुरु गर्‍यो काठमाडौं उपत्यकामा ड्रिंक रेस्पोन्सिब्ली अभियान
गोरखा ब्रुअरीले सुरु गर्‍यो काठमाडौं उपत्यकामा ड्रिंक रेस्पोन्सिब्ली अभियान अभियानमार्फत सामाजिक जमघट विशेषतः रात्रिकालीन स्थलहरूमा सहभागी हुने व्यक्तिहरूलाई मद्यपानपछिको यात्रा सुरक्षित बनाउन पठाओजस्ता सेवाको उपयोग गर्न प्रेरित गरिने बताइएको छ ।
डिसहोमले ल्यायो नयाँ योजना: हरेक हप्ता १४ जना भाग्यशालीलाई ३६५ दिन नि:शुल्क इन्टरनेट
डिसहोमले ल्यायो नयाँ योजना: हरेक हप्ता १४ जना भाग्यशालीलाई ३६५ दिन नि:शुल्क इन्टरनेट विजेताको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे डिसहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडी च्यानलमा गरिनेछ । शुक्रबार नभए आइतबार साँझ ५ बजे गरिनेछ ।
बन्दीपुर केबलकारको आईपीओ खुल्यो
बन्दीपुर केबलकारको आईपीओ खुल्यो उक्त आईपीओमा साउन १४ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम् १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।
नाइमा अटो शो २०२५ मा डेब्यु गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे-५’ एसयूभी, यस्ता छन् विशेषता
नाइमा अटो शो २०२५ मा डेब्यु गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे-५’ एसयूभी, यस्ता छन् विशेषता कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा ई-५ र जेइको जे-६ ईभी लाइनअपसँगै नयाँ जेइको जे-५ ले बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिका विशेषताहरूसहित नेपाली विद्युतीय सवारीसाधनको बजारमा नयाँ अध्याय सुरु गर्ने लक्ष्य लिएको छ ।
बीवाईडीले १ करोड ३० लाख न्यु इनर्जी भेइकल उत्पादन गरेको अवसरमा मनायो उत्सव
बीवाईडीले १ करोड ३० लाख न्यु इनर्जी भेइकल उत्पादन गरेको अवसरमा मनायो उत्सव चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो प्रोडक्सन बेसमा माइलस्टोन मोडलको रुपमा याङवाङ यु७ लाई कम्पनीले १ करोड ३० लाखौँ सवारीको रूपमा सार्वजनिक गरेर उत्सव मनाएको हो । 
Weather Update