Odapalika - The Fourth Estate - चौथो अंग
ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना
ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ
दुई तिहाई सरकारको नयाँ उपहार, अब विजुलीमा १३ प्रतिशत भ्याट 
दुई तिहाई सरकारको नयाँ उपहार, अब विजुलीमा १३ प्रतिशत भ्याट  अहिले नेपालमा एकल भ्याट दर छ । यो दर अनुसार विद्युत महसुलमा भ्याट लागेमा अहिले तिर्ने गरिएको शुल्कमा कम्तिमा पनि १३ प्रतिशत मूल्य बढ्नेछ । 
ग्लोबल आइएमई बैंकका कार्ड होल्डरलाई सेल्सवेरीमा १० प्रतिशतसम्म क्यासब्याक
ग्लोबल आइएमई बैंकका कार्ड होल्डरलाई सेल्सवेरीमा १० प्रतिशतसम्म क्यासब्याक ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । 
नागरिक लगानी कोष र सभापोखरी हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता 
नागरिक लगानी कोष र सभापोखरी हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता  नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ
फ्रोजन मासुमा लाग्ने १३ प्रतिशत भ्याट हटाउन व्यवसायीको माग
फ्रोजन मासुमा लाग्ने १३ प्रतिशत भ्याट हटाउन व्यवसायीको माग पोल्ट्री क्षेत्रमा करिब एक खर्ब ६० अर्बको लगानी रहेको, प्रत्यक्ष तीन लाख र अप्रत्यक्ष गरी करिव पाँच लाख जनाले रोजगारी पाएको उनले बताए।
साल्ट ट्रेडिङको ५८औं वार्षिक साधारणसभा, सेयरधनीलाई १० प्रतिशत लाभांश
साल्ट ट्रेडिङको ५८औं वार्षिक साधारणसभा, सेयरधनीलाई १० प्रतिशत लाभांश अध्यक्ष श्रेष्ठले नेपाल सरकारको नीतिको अवलम्बन गर्दै मुलुक भर गुणस्तरीय वस्तुको आपूर्ति व्यवस्था मिलाउदै कर्पोरेशनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा स्थापित गर्न नबीनतम एवम सिर्जनशील कारोबार खोजी गर्दै व्यापार विविधीकरणतर्फ उन्मुख रहेको बताए ।
एक प्याकेट नुन फेरि ३५० मा बेच्ने खेलमा मोतिलाल दुगड, बजेटमा यसरी बनाइदैछ योजना
एक प्याकेट नुन फेरि ३५० मा बेच्ने खेलमा मोतिलाल दुगड, बजेटमा यसरी बनाइदैछ योजना यसअघि व्यवसायी दुगडको जस्तै गरी निजी क्षेत्र प्रवेश गरेमा दुर्गम क्षेत्रमा नुनको मूल्य प्रतिकेजी कम्तिमा पनि १ हजार रुपैयाँसम्म पुग्ने यो क्षेत्रका जानकारहरु बताउँछन् ।
ग्लोबल आइएमई बैंकको सात प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम 
ग्लोबल आइएमई बैंकको सात प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम  ग्लोबल आइएमई बैंकले आफ्ना ३५५ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखेको छ
उत्कृष्ट पर्फर्मेन्स भएका कोनिका मिनोल्टा ब्रान्डका प्रिन्टर सार्वजनिक
उत्कृष्ट पर्फर्मेन्स भएका कोनिका मिनोल्टा ब्रान्डका प्रिन्टर सार्वजनिक सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले कार्य सम्पादनमा यी प्रिन्टरले निकै सहज बनाउने जानकारी दिइन् । ड्युरेविलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको–फ्रेन्डली डिजाइन कोनिका ब्रान्डका खास विशेषता हुन् । 
काईयी एक्स थ्री प्रो ईभी ५ वर्षसम्मका लागि शून्य ब्याजदरमा
काईयी एक्स थ्री प्रो ईभी ५ वर्षसम्मका लागि शून्य ब्याजदरमा नयाँ अफर अनुसार यो ईभी ५ वर्षसम्म शून्य प्रतिशत ब्याजदरमा उपलब्ध रहेको छ ।
एफएनसीसीआई र नास्टबीच वैज्ञानिक सहकार्यका लागि छलफल
एफएनसीसीआई र नास्टबीच वैज्ञानिक सहकार्यका लागि छलफल महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नास्टले महासंघसंग गर्न खोजेको सहकार्य स्वागतयोग्य भएको बताउँदै यस सम्बन्धमा थप अध्ययन गरेर सहकार्य गर्न सकिने धारणा राखे ।
एनसेलले पायो सूचना सुरक्षा र डेटा गोपनीयताका लागि आइएसओ २७००१ र २७७०१ को मान्यता
एनसेलले पायो सूचना सुरक्षा र डेटा गोपनीयताका लागि आइएसओ २७००१ र २७७०१ को मान्यता यसले डेटा सुरक्षा र गोपनीयतामा एनसेलको नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको छ र ग्राहकको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गरेको कम्पनीले जनाएको छ ।
Weather Update