Odapalika - The Fourth Estate - चौथो अंग
ग्लोबल आइएमई बैंकले मनायो व्यवसाय दिवस र ग्लोबल हाटबजारको २५औँ हप्ता 
ग्लोबल आइएमई बैंकले मनायो व्यवसाय दिवस र ग्लोबल हाटबजारको २५औँ हप्ता  बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो । 
ग्लोबल आइएमई बैंकका ग्राहकले पाउनेछन् यी सेवामा १५ छुट
ग्लोबल आइएमई बैंकका ग्राहकले पाउनेछन् यी सेवामा १५ छुट ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।
ग्लोबल आइएमई बैंकले गर्यो फोहोर संकलन गर्न हाइकिङ 
ग्लोबल आइएमई बैंकले गर्यो फोहोर संकलन गर्न हाइकिङ  ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ
ग्लोबल आइएमई बैंकको कर्पोरेट कार्यालयमा इभी चार्जिङ स्टेशन 
ग्लोबल आइएमई बैंकको कर्पोरेट कार्यालयमा इभी चार्जिङ स्टेशन  ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (इभी)चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकको आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो
एनसेलले ‘लीग अफ क्रिएटर्स’ आयोजना गर्दै, बिजेतालाई १० लाख 
एनसेलले ‘लीग अफ क्रिएटर्स’ आयोजना गर्दै, बिजेतालाई १० लाख  प्रतियोगिताका लागि जेठ १८ गतेदेखि दर्ता खुला गरिएको छ । यो प्रतियोगितामा पहिला अनुभव भएका वा नभएका सबै १६ वर्ष माथिका नेपाली डिजिटल सामग्री निर्माता अर्थात क्रिएटर्सले सहभागिता जनाउन सक्छन्
‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरमा वर्ल्डलिंक
‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरमा वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले चर्चित बालगायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरको रूपमा सहकार्य गर्ने भएको छ।
२७ वर्ष पुरानो ऐन व्यूँताएर ९ रुपैयाँ किलोको नुनलाई हजारमा बेच्ने खेल, कसले खेलिरहेको छ पर्दा पछाडि ?
२७ वर्ष पुरानो ऐन व्यूँताएर ९ रुपैयाँ किलोको नुनलाई हजारमा बेच्ने खेल, कसले खेलिरहेको छ पर्दा पछाडि ? स्वास्थ्य मन्त्री पौडेलले केही व्यापारी र एक आइएनजीको प्रभावमा परी २७ वर्ष पुरानो ऐन व्युताउने प्रक्रिया अघि बढाएको र स्वार्थ समुहले सो विषय मन्त्रिपरिषदबाटै पारित गराउन सकेको स्रोतले जानकारी दियो ।
ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना
ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ
दुई तिहाई सरकारको नयाँ उपहार, अब विजुलीमा १३ प्रतिशत भ्याट 
दुई तिहाई सरकारको नयाँ उपहार, अब विजुलीमा १३ प्रतिशत भ्याट  अहिले नेपालमा एकल भ्याट दर छ । यो दर अनुसार विद्युत महसुलमा भ्याट लागेमा अहिले तिर्ने गरिएको शुल्कमा कम्तिमा पनि १३ प्रतिशत मूल्य बढ्नेछ । 
ग्लोबल आइएमई बैंकका कार्ड होल्डरलाई सेल्सवेरीमा १० प्रतिशतसम्म क्यासब्याक
ग्लोबल आइएमई बैंकका कार्ड होल्डरलाई सेल्सवेरीमा १० प्रतिशतसम्म क्यासब्याक ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । 
नागरिक लगानी कोष र सभापोखरी हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता 
नागरिक लगानी कोष र सभापोखरी हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता  नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ
फ्रोजन मासुमा लाग्ने १३ प्रतिशत भ्याट हटाउन व्यवसायीको माग
फ्रोजन मासुमा लाग्ने १३ प्रतिशत भ्याट हटाउन व्यवसायीको माग पोल्ट्री क्षेत्रमा करिब एक खर्ब ६० अर्बको लगानी रहेको, प्रत्यक्ष तीन लाख र अप्रत्यक्ष गरी करिव पाँच लाख जनाले रोजगारी पाएको उनले बताए।
Weather Update